काठमाडौं, जेठ १७ गते। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘नेपाल नागरिकता ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपाली हर्षित भएको जनाएको छ। सङ्घका कार्यकारी अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपालीलाई…
काठमाडौं : लमजुङ जिल्ला कारागारबाट दुईजना कैदीबन्दी फरार भएका छन्। बिहीबार बिहान साँढे २ बजे कारागारको पर्खाल नागेर कैदीबन्दी फरार भएको जिल्ला प्रहरी कार्यालय लमजुङ प्रहरीका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले जानकारी दिए। फरार हुनेमा…
तनहुँ : म्याग्दे गाउँपालिका–६ का तीन युवकविरुद्ध प्रहरीले ज्यान कसुरसम्बन्धी मुद्दा दर्ता गरिएको छ। २५ वर्षीय प्रेमबहादुर कुमाल र २८ वर्षीय सन्तोष थापा तथा म्याग्दे–३ का २६ वर्षीय सुशन रानाविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको हो। गत…
चितवन : चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तुसम्बन्धी कसुरमा दुई जनालाई पक्राउ गरेको छ। कालिका नगरपालिका–११ का २९ वर्षीय राज चेपाङ र ३५ वर्षीय सुन्दर प्रजालाई प्रहरीले पक्राउ गरेको हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चेपाङलाई यही…
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत पुगेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमै रहेका बेला सभापति लामिछाने भारत गएका हुन्। उनी हिजो भारत गएको लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले जानकारी दिए। सिग्देलका अनुसार…
पाँचथर : पुष्पलाल मध्यपहाडी लोकमार्गको उद्गमविन्दु पाँचथरको याङवरक गाउँपालिका–१ चिवा भञ्ज्याङ सीमानाका खोल्न स्थानीयले माग गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका अवसरमा यसबारे भारतीय पक्षसँग छलफल गर्न माग गरिएको हो। नाका खोल्न माग गर्दै…
एजेन्सी भाडाका २० हजार सैनिक मारिएपछि रुसले १० महिनापछि बाख्मुट शहरमा आक्रमण रोकेको छ। आक्रमण रोकिएसँगै बाख्मुट शहर सुनसान भएको अधिकारीलाई उद्धत गर्दै अल जजिराले जनाएको छ। अहिले बाख्मुटमा कुनै सक्रिय लडाईहरू नरहेको युक्रेनका उपरक्षामन्त्री हन्ना…
काठमाडौं : नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज मलेसियाविरुद्ध तेस्रो टी–ट्वान्टी खेल्दै छ। नेपाल घरेलु टोलीविरुद्ध लगातार दोस्रो जित हात पार्ने लक्ष्यमा हुनेछ। खेल नेपाली समयअनुसार बिहान पौने ९ बजे युकेएम ओभलमा सुरु हुनेछ। पाँच खेलको…
काठमाडौं : कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थान तथा कोशी, बागमती, गण्डकी र प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा बिहीबार मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी लगायत गण्डकी,…
काठमाडौं : आज २३औँ विश्व दूध दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा सरोकारवाला निकाय, पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेड, नेपाल डेरी एशोसिएसन, डेरी उद्योग…