भारतीय व्यवसायीलाई प्रचण्डको आह्वान, खुला हृदयले लगानी गर्नुस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा खुला हृदयका साथ लगानी गर्न भारतका उद्योगी तथा व्यवसायीलाई आग्रह गरेका छन्। बिहीबार साँझ नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले आयोजना गरेको विजनेस समिटमा सम्बोधन गर्दै प्रधानमन्त्री…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

गौतमबुद्ध विमानस्थलमा भारतले दियो ‘आईएलएस’ सञ्चालनको अनुमति

काठमाण्डौ । भारतले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरणको सहायतामा जहाज अवतरण अर्थात् इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम आईएलएस सञ्चालनको अनुमति दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा महेन्द्रनगर प्रवेश बिन्दुको हवाई रुटबारे सहमति नभए पनि गौतमबुद्ध…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

न्यू बुटवल–गोरखपुर प्रसारणलाइनको शिलान्यास

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा ४०० केभी क्षमताको न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारणलाइनको भारततर्फको खण्डको शिलान्यास गरिएको छ । नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा स्वीच थिचेर प्रसारणलाइनको शिलान्यास गरेका हुन् । यो ढल्केबर–मुजाफ्फरपुर…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

तल्लो अरुण जलविद्युत् आयोजना भारतले निर्माण गर्ने

नयाँदिल्ली : अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको भारतीय कम्पनी सतलज विद्युत् निगमले नै तल्लो अरुण जलविद्युत् आयोजना पनि निर्माण गर्ने भएको छ। आयोजना विकाससम्बन्धी द्विपक्षीय सम्झौतामा आज यहाँ हस्ताक्षर भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीद्वारा रेलमार्गको उद्घाटन

नयाँदिल्ली : भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेल्वे सेवाको संयुक्तरुपमा उद्घाटन गरेका छन्। नयाँदिल्लीस्थित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय हैदरावाद हाउसबाट दुई देशका प्रधानमन्त्रीले…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

प्रधानमन्त्री प्रचण्डको सम्मानमा भारतीय प्रधानमन्त्रीको दिवा भोज

नयाँ दिल्ली : भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्मानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिवाभोज दिएका छन्। प्रधानमन्त्रीस्तरीय भेटवार्ता तथा द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता र संयुक्त पत्रकार सम्मेलनलगत्तै भारतीय प्रधानमन्त्री मोदीले हैदराबाद हाउसको केदार हलमा दिवाभोजको…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

 विजयनगरले ६ सय ९८ जना किसानलाई उन्नत जात धानको बिउ वितरण गर्दै

विजयनगर ।कपिलवस्तुको विजयनगर गाउँपालिकाले किसानलाई अनुदानमा उन्नत जात धानको बिउ वितरण गरिरहेको छ । गाउँपालिकाले बुधबारदेखि किसानलाई हाईब्रिड तथा उन्नत जात धानको बिउ वितरण कार्य सुरु गरेको हो । गाउँपालिकाले पचास प्रतिशत अनुदानमा कृषकलाई उन्नत जात…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

कपिलवस्तु जिल्ला अस्पतालमै ३ महिनादेखि अत्यावश्यक औषधि अभाव

कपिलवस्तु — कपिलवस्तु नगरपालिका–१२, बिठूवाका चैतु यादव ज्वरोले थलिएर उपचारका लागि सदरमुकाम तौलिहवामा रहेको जिल्ला अस्पतालमा आए । चिकित्सकले सिटामोलसहित एन्टिबायोटिक एमोक्सोसिलिन औषधि लेखिदिए । तर, उनले अस्पताल डिस्पेन्सरीमा कुनै औषधि पाउन सकेनन् । ‘गरिब भएर…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

बिहेको प्रस्ताव अस्वीकार गरेपछि कपिलवस्तुमा दुई जनाको हत्या

कपिलवस्तुको बाणगंगामा दुई जनाको हत्या भएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीन बहादुर घलेले बताउनुभयो । बाणगंगा नगरपालिका वडा नम्बर ६, मटेरिया का ७० वर्षीय बम बहादुर थारु…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

उखु किसान र सरकार र बिच सहमति, आन्दोलन फिर्ता 

कपिलवस्तु उखु किसान र सरकार बिच सहमति भएको छ । १७ दिन देखि काठमान्डौमा आन्दोलनमा रहेका किसानहरूको माग सम्बोधन गर्ने निर्णय गरेसँगै आन्दोलन फिर्ता गरिएको सर्घष समितिका अध्यक्ष अनुप कुमार चौधरीले बताउनुभयो । मन्त्रिपरिषद्को निर्णयअनुसार कृषि…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि