तापक्रम : अझै केही दिन ‍ओर्लिने संकेत छैन

काठमाडौं : तराईलगायत काठमानडौं उपत्यकाको तापक्रम अझै केही दिन नघट्ने देखिएको छ। तराईका भूभागमा तातो हावा तथा लू चल्ने क्रम जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बुधबार पनि भैरहवा, जनकपुर र विराटनगरको अधिकतम तापक्रम ४०…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

सुनकोशीमा बेपत्ता २ जनाको शव भेटियो, एक अझै बेपत्ता

काठमाडौं : सुनकोशी नदीमा जेठ १९ गते (शुक्रबार) बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का जिप र दुई कर्मचारीको शव फेला परेको छ। घटनास्थलबाट करिब दुई सय मिटर तल कोशीको पारितर्फ किनारमा गाडीको…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा भारत र अष्ट्रेलिया भिड्दै

एजेन्सी : विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल आजदेखि भारत र अष्ट्रेलियाबीच हुँदैछ। लण्डनको ओभल मैदानमा हुने फाइनल जित्ने टोली आईसीसीका सबै प्रतियोगिताको ट्रफी जित्ने पहिलो टोली पनि बन्नेछ। यो खेल आज नेपाली समय अनुसार अपरान्ह पौने ४…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

जनकपुरमा राष्ट्रपतिको अभिनन्दन स्थगन

जनकपुरधाम : यही जेठ ३१ गते हुने भनिएको राष्ट्रपति रामचन्द्र पौडेलको जनकपुरधाम भ्रमण तथा अभिनन्दन स्थागन भएको छ। भ्रमणको व्यवस्थापनको जिम्मा लिएको जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले मौसमको प्रतिकुलता र राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

रिडी खोलामा लडेर एक जनाको मृत्यु

पाल्पा : रैनादेवी छहरा गाउँपालिका–१ वर्दीस्थित रिडी खोलामा डुबेर मंगलबार एक जनाको मृत्यु भएको छ। छत्रकोट गाउँपालिका–५ मानकोटका ४० वर्षीय निर्मल कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए। खोला…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

हतियार लिएर चीनीयाँहरु सीमामा आउछन, आतंक मच्चाउँछन

गोठालासँग पनि हतियार, कस्तो शान्ति सुरक्षा दिन्छ चीन सरकार ? अमेरिकी सञ्चार माध्यम सिएनएनले सन् २०२३ को उत्कृष्ट गन्तव्यको सूचिमा राखेको मुस्ताङमा पछिल्लो समय दिनप्रतिदिन चीनको प्रभाव वढेको छ। राज्यको उपस्थिति सीमित रहेको अपर मुस्ताङमा चिनीयाहरुले…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

भारतीय प्रधानमन्त्रीबाट पहिलोपटक सीमासम्बन्धी विषयमा स्पष्ट विचार आयो : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले नेपाल–भारतबीचको सीमासम्बन्धी विषयलाई स्थापित कूटनीतिक संयन्त्रमार्फत समाधान गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गम्भीर ढंगले आग्रह गरेको बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा आफ्नो भारतको चारदिने औपचारिक भ्रमणबारे जानकारी गराउँदै उनले यस्तो…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

मोदीको अमेरिकी भ्रमणलाई पाँच दशकसम्म यादगार बनाउने प्रयास, ठूलो रक्षा सम्झौता

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिकी भ्रमणका क्रममा ठूलो रक्षा सम्झौता हुने आँकलन गरिएको छ । मोदी जुन २१ देखि २४ तारिखसम्म अमेरिकी भ्रमणमा हुनेछन् । यो भ्रमणलाई स्मरणयोग्य बनाउन दुवै देशका विदेश तथा रक्षा…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

राष्ट्रिय दलित पत्रकार संघ कपिलवस्तुद्धारा विद्यार्थीलाई शैक्षिक सामग्री

विजयनगर । राष्ट्रिय दलित पत्रकार संघ कपिलवस्तुले विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । मंगलबार विजयनगर गाउँपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमकाबीच विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो । काठमाडौंको नयाँ बसपार्कमा अवस्थित न्यु कपिलवस्तु रुपन्देही गेष्ट हाउसको…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

प्रेस काउन्सिल नेपालका अध्यक्ष बस्नेतको राजीनामा माग

काठमाडाैं । राष्ट्रिय एकता अभियानले प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतकाे राजीनामा माग गरेकाे छ । अध्यक्ष बस्नेतमाथि यातना र साइबर अपराधको आरोपमा परेको उजुरीको आधारमा तत्काल राजीनामा दिन अभियानले एक प्रेस विज्ञप्तिमार्फत आग्रह गरेकाे छ…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

1 40 41 42 43 44 52