काठमाण्डाै - सरकारले आउँदो असार एक गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ । सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले बर्खायाममा सडक खन्न नदिने भएको हो । आज सार्वजनिक सूचना निकालेर सडक विभाग अन्तर्गतकाे कार्यालयले…
भक्तपुर - भक्तपुरका दुई ठाउँबाट सुनका गरगहना र नगद गरी १८ लाख रुपैयाँभन्दा बढीको चोरी भएको छ । मध्यपुरथिमि र चाँगुनारायण नगरपालिकामा हिजाे नगद र गरगहना चोरी भएको हो । चाँगुनारायण नगरपालिका–५ छालिङ भीमसेन टोलकी निर्मला…
एजेन्सी बङ्लादेशको सिलेट जिल्लामा ट्रक र जीप ठोक्किँदा कम्तीमा १४ जनाको ज्यान गएको छ । अन्य १२ जना घाइते भएका छन् । राजधानी ढाकाबाट झण्डै २ सय ४० किलोमिटर उत्तरपूर्वमा रहेको सिलेटमा हिजो भएको दुर्घटनामा धेरैजसो…
बझाङ : सुर्मा गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष सर्जन बोहराको मृत्यु भएको हो। ३८ वर्षको उमेरमा गएराति उनको निधन भएको हो। आफन्तका अनुसार उनलाई मधुमेह र कलेजोलगायतसम्बन्धी समस्या थियो। केही समय अघिदेखि बिरामी रहेका बोहरा…
काठमाडौं : काठमाडौं महानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) को नतिजा आउनुअघि विद्यार्थी भर्ना नगर्न परिपत्र जारी गरेको छ । महानगरका शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले बुधबार विज्ञप्ति निकालेर परिपत्र जारी गरेका हुन्। २०८० शैक्षिक सत्रका लागि…
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफल जारी छ। बिहीबार बिहान ११ बजे शुरु हुने बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको छलफल जारी रहनेछ। छलफलमा सांसदहरूले बजेटमाथि आफ्नो धारणा राख्ने क्रम चलिरहेको छ। बुधबारकाे बैठकमा पिन…
काठमाडौं : बारामा १४ दिन पुगेको छोराको हत्या गरी फरार अभियुक्त बिहीबार काठमाडौंंको चन्द्रागिरिबाट पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार बाराको देवताल गाउँपालिका–४ तिप्राडी टोल बस्ने नुर आलम अन्सारी…
काठमाडौं : अवैधरूपमा कल बाइपास गर्ने एक नेपाली र एक चिनिया नागरिक ललितपुरबाट पक्राउ परेका छन्। ललितपुरको महालक्ष्मी नगरपालिका–५ टीकाथली खरिबोटमा अवैध अन्तर्राष्ट्रिय कल/एसएमएस बाइपासमा संलग्न रहेको अभियोगमा उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीको केन्द्रीय अनुसन्धान…
एजेन्सी : युरोपा कन्फ्रेन्स लिगको उपाधि इंग्लिस क्लब वेस्टह्याम युनाइटेडले जितको छ। इटालियन क्लब फियोरेन्टिनालाई २–१ ले पराजित गर्दै वेस्ट ह्याम दोस्रो सिजनको कन्फ्रेन्स लिगको च्याम्पियन बनेको हो। पहिलो संस्करणमा फियोनुर्डलाई पराजित गर्दै इटालीको रोमा च्याम्पियन…
स्याङ्जा : अर्जुनचौपारी गाउँपालिका–३ खोलेमा जिल्ला समन्वय समिति स्कारपियो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा सवारी चालक स्याङ्जाको वालिङ–४ एलादीका ३५ वर्षीय अमृत खनालको मृत्यु भएको हो। गाडीमा सवार अन्य तीन जना घाइते भएको जिल्ला…