काठमाडौँ, जेठ २८ गते । अत्यधिक गर्मीका कारण विद्यार्थीको पढाइ प्रभावित भएको छ । गर्मी बढेसँगै विद्यार्थीहरू कक्षाकोठामै बेहोस भएर ढल्न थालेपछि तराईका साथै पहाडी जिल्लाका अधिकांश विद्यालयमा पढाइ बन्द भएको छ । स्थानीय तहले वर्षे…
काठमाडौं :दौडधुपको जीवनमा, हरेक व्यक्ति तनावबाट गुज्रिरहेका छन्। त्यसमध्ये अहिले सबैभन्दा बढी तनाव श्रमजीवीहरुले भोगिरहेका छन्। जागिरको असुरक्षा र बारम्बार जागिर खानुका कारण असुरक्षाको वातावरणमा मानिसहरु मानसिक रुपमा विचलित भइरहेका छन्। अफिस जाने हरेक व्यक्ति कुनै…
काठमाडौं : कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। काललीकोट शुभकालीका गाउँपालिका-६ को गविरामा गएराति जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको हो। कालीकोटको बेउली पान्तडी सडक खण्डको चौकी बजारबाट हाउडीबाट शुभकालीका जाँदै गरेको…
एजेन्सी: फ्रेन्च ओपन टेनसिको महिला तर्फको उपाधि इगा स्वाइन्टेकले जितेकी छन्। गएराति भएको फाइनलमा पोल्याण्डकी विश्व नम्बर वान इगाले चेक गणतन्त्रकी क्यारोलिना मुचोभालाई पराजित गरेकी हुन् । इगाले तीन सेटको फाइनल खेल ६–२, ५–७ र ६–४…
काठमाडौं : प्रतिनिधिसभाको बैठक बस्दै छ। संसद् भवन नयाँ बानेश्वरमा आज बिहान ११ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल जारी रहने छ। आजको बैठकमा अर्थमन्त्री डाक्टर प्रकाशशरण…
काठमाडौं : नेपालमा पछिल्लो समयमा तातो हावाको लहर (हिट वेभ) जारी छ। यो तराईका जिल्लामा बढ्दो छ। तापक्रम वृद्धि हुँदा जनजीवन प्रभावित भएको छ भने कृषि बालीमा असर परिरहेको छ। यो क्रम अझै केही दिन जारी…
गैँडाकोट : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–३, कालीगण्डकी नदीमा डुबेर दुईजना बेपत्ता भएका छन्। गैँडाकोट नगरपालिका–३, हर्दी केलादीस्थित कालीगण्डकी नदीमा नुहाउन गएका दुईजना डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापू्र्व)का सूचना अधिकारी सन्तोष…
एजेन्सी : यूईएफा च्याम्पियन्स लिगको उपाधि म्यानचेस्टर सिटीले जितेको छ। टर्कीको इस्तानबुलस्थित ओलम्पिक स्टेडियममा भएको खेलामा इन्टर मिलानलाई १-० ले पराजित गर्दै सिटीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो सिटीको जितमा खेलको ६८औं मिनेटमा रोड्रीले गरेको…
काठमाडौं । नेपाल युरोपेली यूनियन (ईयू) को ‘एभिएसन सेफ्टी लिस्ट (कालोसूची)’बाट उम्कन पुनः असफल भएको छ । युनियनको अंग्रेजी महिना मेमा बस्ने सुरक्षा काउन्सिलको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणसहित नेपालमा दर्ता भएका सबै वायुसेवा कम्पनीलाई कालो…
विजयनगर। कपिलवस्तुको विजयनगर गाउँपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको सभाहलमा शनिबार भएको रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको आयोजकले जनाएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल कपिलवस्तुको आयोजना, रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक…