भुटानी शरणार्थी प्रकरण , मिटरव्याजी पिडित जस्तै अनेकौं भ्रष्टाचारको नाङ्गो रुप छन  – माधव नेपाल

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली समाजमा भ्रष्टाचारको नांगो रुप देखिएको टिप्पणी गरेका छन्। शुक्रवार काठमाडौंमा भएको पार्टी निकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रिय अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

नेपाल छिमेकी देशको सम्पन्नताबाट लाभ लिन चाहन्छ : मन्त्री शर्मा

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले छिमेकी देशको सम्पन्नताबाट नेपालले लाभ लिन चाहेको बताएकी छन् । नेपालका लागि चिनियाँ राजदूत छन सोङसँग मन्त्रालयमा आज भएको दुई पक्षीय भेटवार्ताका क्रममा मन्त्री शर्माले नेपाल र नेपाली जनताको…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

अमेरिकाद्वारा चिनियाँ सामानको आयात कटौती

हालै सार्वजनिक भएको तथ्याङ्कअनुसार दश वर्षको अन्तरालमा पहिलोपटक चिनियाँ सामानको आयातमा ५० प्रतिशतले कमी आएको छ । परामर्श कम्पनी केर्निकोका अनुसार चीनमाथिको निर्भरता कम गर्न अमेरिकाले सरकारीस्तरमा नै चिनियाँ उत्पादनको आयात कटौती गरेको छ । (more…)

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

मोदीलाई अमेरिकी संसद्‍मा सम्बोधनको निम्तो

प्रधानमन्त्री मोदीले असारको पहिलो सातादेखि गर्ने अमेरिकाको राजकीय भ्रमणको क्रममा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लागेका हुन्। उनलाई सभामुख तथा सिनेटका अध्यक्ष एवम् अन्य अधिकारीले सम्बोधनका निम्ति आमन्त्रण गरेका छन् । (more…)

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

जापानमा आप्रवासन र शरणार्थी कानूनलाई परिमार्जन गर्ने विवादास्पद विधेयक पारित

एजेन्सी जापानले आप्रवासन तथा शरणार्थीसम्बन्धी कानुनमा संशोधन गर्ने विवादास्पद विधेयक पारित गरेको छ । जापानी संसदको माथिल्लो सदनले हिजो यो कानुनको विधेयकलाई पारित गरेको हो । यो विधेयकले शरणार्थीको हैसियतका लागि आवेदन दिएका विदेशी नागरिकलाई समस्यामा…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

तत्काल तापक्रम घट्ने संकेत छैन : मौसम पूर्वानुमान महाशाखा

काठमाडौं : मध्य तथा पश्चिमी तराईका भूभागमा तापक्रम अझै केही दिन नघट्ने र तातो हावा चल्ने क्रम जारी रहने अनुमान गरिएको छ। शनिबार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गरी मौसम पूर्वानुमान महाशाखाले तापक्रम नघट्ने जनाएको हो।…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

रत्न मन्दिर पस्न चाहँदैनन् विदेशी पर्यटक : भन्छन्, शुल्क महँगो भो

गण्डकी : गणतन्त्र दिवसका अवसरमा यही जेठ १५ गते खुला गरिएको पोखराको फेवा किनारास्थित रत्न मन्दिर घुम्ने विदेशी पर्यटकको सङ्ख्या अति न्यून छ। अहिलेसम्म जम्मा नौ विदेशी पर्यटक टिकट काटेर मन्दिर छिरेका छन्। आन्तरिक पर्यटकको सङ्ख्या…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

यू–२० रग्वीको फाइनल समीकरण पूरा

इलाम : नेपाल रग्वी संघको आयोजनामा इलामको माई नगरपालिका–४ शुक्रबारे खेलमैदानमा जारी यु–२० रग्वी सेभेन्स महिला तथा पुरुष प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। प्रतियोगिताको पहिलो दिनको खेल सम्पन्न भएसँगै महिला र पुरुष तर्फ फाइनल खेल्ने…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

साझेदारी बनमा निवार्चित पदाधिकारीलाई सपथ ग्रहण

विजयनगर । कपिलवस्तुको गौतमबुद्ध साझेदारी बन व्यवस्थापन समितिमा निवार्चित पदाधिकारीले सपथ ग्रहण गरेका छन् । साझेदारी बनको कार्यालय उज्जवलपुरमा शुक्रबार नवनिर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण गराइएको हो । साझेदारी बनको अध्यक्षमा निर्वाचित प्रवेज आलम खाँ, उपाध्यक्ष सिमा…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

विजयनगर ६ मा महिलालाई आत्मनिर्भर बनाउन सिलाई मेसिन वितरण

कृष्ण पौडेल, विजयनगर । कपिलवस्तुको विजयनगर गाउँपालिकाको ६ नम्बर वडा कार्यालय महिलाहरुलाई सिलाई मेसिन वितरण गरेको छ । उनीहरुलाई आत्मनिर्भर बनाउन सिलाई मेसिन वितरण गरिएको वडा कार्यालयले जनाएको छ । सिलाई मेसिनले उनीहरुको जीवनस्तर माथि उकास्न…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

1 34 35 36 37 38 52