बजेटमाथिको छलफल सकियो, आज अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं : आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले प्रस्तुत गरेको बजेटमा सांसदहरुले बोल्ने क्रम सकिएको छ। जेष्ठ १५ गते सार्वजनिक भएको बजेटमाथि आज अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम रहेको छ। सभामुख देवराज घिमिरेले छलफल…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

गैँडाको आक्रमणबाट चितवनमा एकजनाको मृत्यु

चितवन : पश्चिम चितवनमा रहेको हरियाली सामुदायिक वनमा गैँडाको आक्रमणबाट एकको मृत्यु भएको छ । भरतपुर महानगरपािलका–२३ का ६० वर्षीय झणबिल बोटेको मृत्यु भएको हो। वडाध्यक्ष दीपक दवाडीका अनुसार आइतबार दिउँसो ३ बजेतिर श्रीमतीसहित वनमा गएका…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

छिमेकी देशसँगको सम्बन्ध बलियो बनाएको दाबी नक्सालाई राजनीतिक विषय बनाउन नहुने विदेशमन्त्रीको टिप्पणी

नयाँदिल्ली । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले ९ वर्ष पूरा गरेको छ । सन् २०१४ र २०१९ का दुई चुनाव जितेर निरन्तर सरकार चलाएको भारतीय जनता पार्टीले यसबीचमा विश्वमञ्चमा भारतको छवि बदलेको दाबी गरेको छ…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

फेन्टानिल सङ्कटमा चीनको भूमिका, कारबाहीका लागि आह्वान

काठमाडौं । रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार र संयुक्त राष्ट्रका पूर्व राजदूत निक्की हेलीले हालै सीएनएन टाउन हलमा अमेरिकामा फेन्टानिल सङ्कटको विनाशकारी प्रभावलाई हाइलाइट गरेकी छिन् । उनले संयुक्त राज्य अमेरिकामा तस्करी हुने फेन्टानिल र फेन्टानिलसँग सम्बन्धित…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

भाजपाले जनतासँगको वाचा पूरा गरेको रक्षामन्त्रीको दाबी

एजेन्सी । भारतका रक्षामन्त्री राजनाथ सिंहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वको प्रशंसा गर्दै भारतीय जनता पार्टी (भाजपा) ले जनतासँग गरेका वाचा पूरा गरेको बताएका छन् । जनतासँग गरेका वाचा पूरा गरेको र देशको विकासमा उल्लेख्य भूमिका…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

सिंगापुरमा राष्ट्रपतिको चुनाव लड्दै भारतीय मूलका थर्मन शान्मुगर रत्नम

काठमाडौं । सिंगापुरका भारतीय मूलका वरिष्ठ मन्त्री थार्मन शान्मुगररत्नमले यस वर्ष हुन लागेको राष्ट्रपति चुनावमा उम्मेदवारी दिने घोषणा गरेका छन् । थर्मनले २२ वर्षपछि सक्रिय राजनीतिबाट संन्यास लिने निर्णय गरेको पनि जनाएका छन् । राष्ट्रपति निर्वाचनको…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

सुदूरपश्चिममा आम हडताल, सामान्य प्रभाव

काठमाण्डाै - गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन माग गर्दै सुदूरपश्चिममा आज आम हडताल भएको छ । गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय भए पनि कार्यान्वयन…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

आज हिजोअस्तिको जस्तो गर्मी नहुने, पहाडी केही ठाउँमा हल्का वर्षाको अनुमान

काठमाण्डाै - आज हिजो अस्तिको जस्तो गर्मी नहुने मौसमविद्ले बताएका छन् । मौसमविद् शान्ति कँडेलका अनुसार बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल आइरहेकाले आज केही शीतल हुने अनुमान छ । काठमाण्डौसहित पहाडी क्षेत्रका केही ठाउँमा दिउँसोपछि मौसम…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

डढेलोमा परी १४ जनाको मृत्यु

कजाकस्तान : उत्तरपूर्वी कजाकिस्तानको जंगलमा लागेको डढेलोमा परी १४ जनाको मृत्यु भएको छ। आपतकालीन व्यवस्था मन्त्रालयले शनिबार विज्ञप्ती जारी गर्दै १४ जनाको शव फेला परेको जनाएको छ। डढेलोका कारण एक लाख ४८ हजार हेक्टर वनमा क्षति…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

कैलालीमा बुहारीको हत्या आरोपमा सासू–ससुरा पक्राउ

धनगढी । कैलालीमा बुहारीको हत्या आरोपमा सासू–ससुरासहित तीन जना पक्राउ परेका छन् । कैलालीको गौरीगंगा नगरपालिका–२ की कविता बुढाको शव सामुदायिक वनमा खाल्डो खनेर पुरेको अवस्थामा फेला परेको थियो । सोही घटनाको अनुसन्धानको क्रममा प्रहरीले कविताका…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

1 32 33 34 35 36 52