दाङकाे काेइलाबासमा दमकलबाट खानेपानी वितरण

दाङ – दाङको कोइलाबासमा पानी अभाव भएपछि गढवा गाउँपालिकाको दमकलमा पानी भरेर वितरण सुरु गरिएको छ । नेपाल–भारत सीमा क्षेत्रमा पर्ने कोइलाबासमा पानी अभाव पाएपछि गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, गढवा ५ का वडाध्यक्ष लेखबहादुर…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

यस वर्षको मनसुनबाट १२ लाख ५४ हजारभन्दा धेरै मानिस प्रभावित हुने अनुमान

काठमाण्डाै – सरकारले यस वर्षको मनसुनबाट देशभर १२ लाख ५४ हजारभन्दा धेरै मानिस प्रभावित हुने अनुमान गरेको छ । विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मनसुनबाट दुई लाख ८६ हजारभन्दा धेरै घरधुरीमा असर पर्ने सम्भावना छ ।…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

पानी पार्न भन्दै चितवनमा ‘हरहर महादेव’ र्‍याली, स्याङ्जामा भ्यागुताकाे बिहे

चितवन – लामो समयदेखि खडेरी परेपछि नारायणगढका युवाहरूले ‘हरहर महादेव पानी देऊदेऊ’ भन्दै बजार परिक्रममा गरेका छन् । उनीहरूले गौरेश्वर पशुपति मन्दिर नारायणगढमा पूजाआजासहित बजार परिक्रममा गरेका हुन् । कार्यक्रमका संयोजक मनोज घिमिरेका अनुसार मन्दिरमा पूजा…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

श्रीलङ्कामा डेङ्गीका बिरामीमध्ये झन्डै २५ प्रतिशत विद्यालय जाने बालबालिका

एजेन्सी श्रीलङ्कामा डेङ्गीका बिरामीमध्ये झन्डै २५ प्रतिशत व्यक्ति विद्यालय जाने बालबालिका रहेका स्वास्थ्य क्षेत्रमा काम गर्ने अधिकारीले आइतवार बताएका छन् । राष्ट्रिय डेङ्गी नियन्त्रण एकाइका निर्देशक नलिन अरियारत्नेका अनुसार श्रीलङ्कामा यस वर्ष अहिलेसम्म ४२ हजारभन्दा बढी…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

सूर्यविनायक–धुलिखेल सडक : पुरातात्त्विक वस्तु नष्ट नगर्न परिपत्र

काभ्रेपलाञ्चोक : पुरातत्त्व विभागले सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारका क्रममा पुरातात्त्विक वस्तु नष्ट भएको भन्दै त्यस्ता कार्य रोक्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकलाई परिपत्र गरेको छ। विभागले अरनिको राजमार्गअन्तर्गत बनेपाको भैँसेपाटी क्षेत्रमा डोजर लगाई बाटो खन्ने क्रममा प्राचीन…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

यी प्रदेशमा आज हल्कादेखि मध्यम वर्षा

काठमाडौं : देशका मध्य तथा पश्चिम तराईका भूभागमा तापक्रम अझै घट्ने संकेत देखिएको छैन। मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन तापक्रम उच्च रहने बताएको छ। महाशाखाले सोमबार कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

भारतलाई हराउँदै अस्ट्रेलिया बन्यो च्याम्पियन

एजेन्सी : विश्व टेस्ट च्याम्पियन्सिपमा भारतलाई पराजित गरेर उपाधि जितेको अस्ट्रेलिया आइसीसीका सबै प्रतियोगिता जित्ने पहिलो टिम बनेको छ। टेस्ट च्याम्पियन्सिपको फाइनलमा आइतबार भारतलाई २०९ रनले पराजित गर्दै अस्ट्रेलियाले आइसीसीका सबै प्रतियोगिता जितेको हो। अस्ट्रेलियाले दिएको…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

फिफा यू-२० विश्वकपको उपाधि उरुग्वेले जित्यो

एजेन्सी : फिफा यू-२० विश्वकपको उपाधि उरुग्वेले जितेको छ। अर्जेन्टिनामा गएराति सम्पन्न फाइनल खेलमा उरुग्वेले इटालीलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो।​ उरुग्वेको जितमा खेलको ८६ औँ मिनेटमा लुसिआनो रोड्रीगेजले गरेको गोलनै खेलको निर्णायक…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

बैतडीमा ज्येष्ठ नागरिकको दौड प्रतियोगिता

बैतडी : मेलौली नगरपालिकाले जेष्ठ नागरिक दौड प्रतियोगिता गरेको छ। वडा नम्बर ७ को भरतपुर आधारभूत विद्यायलमा आइतबार सम्पन्न प्रतियोगितामा महिलातर्फ पशुपति अवस्थी पहिलो, सुर्मादेवी कार्की दोस्रो र धना चन्द ठगुरानी तेस्रो भए। यस्तै पुरुषतर्फ इन्द्र…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

अमेरिका र माल्टा पठाउने भन्दै ठगी गर्ने दुईजना पक्राउ

काठमाडौं : रोजगारीका लागि अमेरिका र माल्टा पठाइदिने भन्दै रकम लिई फरार दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उदयपुर चौदण्डीगढी नगरपालिका–७ वेलटार घर भई हाल ललितपुर गोदावरी नगरपालिका–१४ बस्ने ३७ वर्षीया…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

1 31 32 33 34 35 52