कपिलवस्तुका आधा दर्जन सिमेण्ट उद्योग बन्द हुदा वालाजीको भारत निर्यात सुरु

कपिलवस्तु  ।आर्थिक मन्दीका कारण कपिलवस्तुमा आधा दर्जन सिमेन्ट उद्योग बन्द भएको अवस्थामा कपिलवस्तुको शिवराज नगरपालिका ६ धर्मनगर स्थित बालाजी सिमेन्ट इण्डस्ट्रिज प्रालिले उत्पादन गरेको सिमेन्ट भारत तर्फ निकासी सुरु गरेको छ । कपिलबस्तु जिल्लाबाट भारतमा सिमेन्ट…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

पानी अभावमा सुत्केरी सेवा बन्द

बैतडी : पञ्चेश्वर गाउँपालिका १ स्थित पञ्चेश्वर स्वास्थ्य चौकीमा सुत्केरी सेवा बन्द गरिएको छ। २०५२ सालदेखि नियमित सुत्केरी सेवा दिँदै आएको स्वास्थ्य चौकीले सेवा बन्द भएको जनाएको हो। स्वास्थ्यचौकीमा पानीको अभाव रहेकोले सेवा सञ्चालन गर्न नसकिने…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

लिची टिप्दा लडेर महिलाको मृत्यु

पाल्पा : बगनासकाली गाउँपालिका– ९ फक्टुङकी ४५ वर्षीया धना खाणको रुखबाट लडेर मृत्यु भएको छ। आफ्नै बारीमा रहेको रुखमा चढेर लिची टिप्ने क्रममा सोमबार दिउँसो करिब २ बजे उनी लडेकी थिइन्। गम्भीर घाइते उनको तानसेनको प्रभासस्थित…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

खडेरीले बारीमै सुके मकै, धानको ब्याडमा धाँजा फाट्यो

घोराही/पाल्पा, जेठ ३० गते । लामो समयसम्म खडेरी हुँदा किसानले लगाएको मकै बाली सुक्न थालेको छ भने खेतमा राखिएको ब्याडमा धाँजा फाटेको छ । मकैको झार गोड्नुपर्ने समयमा मकैका बोट खडेरीका कारण सुक्न थालेपछि किसान चिन्तित…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

कार दुर्घटनामा ज्यान गुमाउने आठै जनाको भयो सनाखत

दाङ,  प्युठानमा सोमबार दिउँसो भएको कार दुर्घटनामा परी मृत्यु भएका आठै जनाको सनाखत भएको छ। घोराही उपमहानगरपालिका वडा नम्बर १५ तुलसीपुर चोकका ११ वर्षीय बालक शिशिर खनालको सनाखत भएसँगै मृतक सबैको सनाखत भएको हो। सोमबार पौने…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

कार्यालय समयमा अनुपस्थित सहसचिवसहित १०३ जना कर्मचारी कारबाहीमा

काठमाडौँ । कार्यालय समयमा उपस्थित नभएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका १ सय ३ जना कर्मचारी कारबाहीमा परेका छन् । मन्त्री अमनलाल मोदीको निर्देशनमा सचिव डा. कृष्णहरी पुष्करले सोमबार मन्त्रालयमा छड्के जाँच गरेका थिए ।…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

जिम्बाब्वेमा नेपाल र यूएई भिड्दै

काठमाडौं : आईसीसी विश्वकप छनोटअघि आजदेखि जिम्बाब्वेमा वार्मअप खेलहरु हुँदैछन्। नेपालले चिरप्रतिद्वन्द्वी यूएईसँग पहिलो वार्मअप खल्दैछ। ओल्ड हेनरिज क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने २ बजेपछि खेल हुनेछ। विश्वकप छनोट खेल्ने १० मध्ये टेस्ट मान्यता प्राप्त…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

मूल नै सुक्ने अन्धविश्वासले दिइएन स्वास्थ्य चौकीलाई पानी

बैतडी : मन्दिर र बस्तीमा जाने खानेपानीको पाइपबाट स्वास्थ्य चौकीले पानी भर्न नपाउँदा प्रसूति सेवा बन्द भएको छ। आकाशेपानीको भरमा चलेको पञ्चेश्वर स्वास्थ्य चौकीले पानी सकिएको भन्दै आइतबारदेखि प्रसूति सेवा बन्द गरेको हो। मंगलबारको गोरखापत्रमा समाचार…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

राष्ट्रिय कविता महोत्सवमा ८९२ कविता

काठमाडौं : नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो स्थापना दिवसको अवसरमा आयोजना गर्न लागेको राष्ट्रिय कविता महोत्सवका लागि ८९२ कविता प्राप्त भएको छ। प्रतिष्ठानले इमेलबाट ८४८ प्राप्त भएको बताएको छ। यस्तै ४४ वटा कविता दर्ता भएको छ। यसले राष्ट्रिय…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

यस्तो छ आजको मौसम

काठमाडौं : मध्य तथा पश्चिम तराईका भूभागमा तापक्रम तत्काल घट्ने संकेत देखिएको छैन। मौसम पूर्वानुमान महाशाखाले तराईका भूभागमा अझै केही दिन तापक्रम उच्च रहने जनाएको छ। अहिले कोशी, मधेश र बागमती प्रदेश लगायत देशका पहाडी भूभागमा…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

1 29 30 31 32 33 52