मधेसका मुख्यमन्त्री यादवले पाए शतप्रतिशत विश्वास

धनुषा : मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले दोस्रोपटक विश्वासको मत प्राप्त गरेका छन्। मंगलबार आकस्मिकरुपमा बोलाइएको प्रदेशसभा बैठकमा उपस्थित कूल एक सय तीन प्रदेशसभा सदस्यमध्ये मुख्यमन्त्रीको पक्षमा एक सय तीन अर्थात् शतप्रतिशत मतदान भएको छ। नेकपा…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

कांग्रेस सभापति देउवा सिंगापुर प्रस्थान, एक हप्तापछि फर्किने

काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिङ्गापुर गएका छन्। उनी नियमित स्वास्थ्य ‘फलोअप’का लागि गएराति त्यसतर्फ गएको उनका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए। सभापति देउवाले केही वर्षअघि पेटमा…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

आज विश्व रक्तदाता दिवस

काठमाडौं : आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन् । यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

कोशीमा आज नीति तथा कार्यक्रम प्रस्तुत हुने, अध्यादेशबाट बजेट ल्याउने तयारी

काठमाडौं : कोशी प्रदेशसभाको आज बस्दै छ। दिउँसो १ बजे बस्ने बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले आउँदो आर्थिक वर्ष २०८०र०८१ को बजेटको नीति तथा कायृक्रम प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ। मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

पाकिस्तान-प्रायोजित आतङ्कवादसँग लड्ने चिनियाँ दोहोरोपनले ब्रिक्स सङ्कल्पमा प्रश्न

काठमाडौं। पाकिस्तानबाट निस्कने इस्लामिक कट्टरपन्थी आतङ्कवादको सामना गर्ने मुद्दामा चीनको दोहोरो व्यवहारलाई ध्यानमा राख्दै गत जुन २ तारिखमा पाँच-राष्ट्रिय ब्रिक्स समूहले लिएको प्रस्तावमा प्रश्न चिन्ह खडा गरेको छ । हालैका वर्षहरूमा बेइजिङले बारम्बार संयुक्त राष्ट्र सङ्घले…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

जी२० बैठकले काश्मीर परिवर्तन भएको जीवन्त झल्को दियो

श्रीनगर। श्रीनगर सहरमा चलेको जी२० बैठकले विदेशी प्रतिनिधि र पर्यवेक्षकहरूलाई भारत प्रशासित काश्मीरको जमीनी वास्तविकताको साक्षी बन्ने राम्रो अवसर दिएको छ। उनीहरूले विशेष दर्जा खारेज गरेपछि काश्मीरमा के परिवर्तन भयो भनेर विश्वलाई देख्ने र बताउन सक्छन्।…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

चीनमा एक लाख ८० हजार बढी विरुद्ध वित्तीय ठगीको आरोपमा मुद्दा

बेइजिङ । सन् २०१८ देखि चीनका सरकारी निकायले वित्तीय ठगी गरेको र वित्तीय व्यवस्थापनमा बाधा पुर्यागएको आशङ्कामा एक लाख ८० हजारभन्दा बढी व्यक्तिविरुद्ध मुद्दा दायर गरेको छ । यस अवधिमा एक लाख १० हजारभन्दा बढी मानिसलाई…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

बिमस्टेकमा अन्तरक्षेत्रीय व्यापार विस्तार गर्न प्रभावकारी कनेक्टिभिटी आवश्यक : अध्यक्ष ढकाल

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिमस्टेक राष्ट्रहरूमा अन्तरक्षेत्रीय व्यापार र लगानी प्रवर्द्धन गर्न प्रभावकारी पूर्वाधारको आवश्यकता रहेको बताए। मङ्गलवार भारतको कलकत्तामा बिमस्टेक बिजनेस कन्क्लेभको अन्तर्राष्ट्रिय व्यापार मञ्च विशेष सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

सर्वोच्चद्वारा युद्ध अपराधको मुद्दामा प्रचण्ड-बाबुरामलाई कारण देखाउ आदेश

काठमाडौँ, । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुराम भट्टराईविरुद्ध परेको युद्ध अपराधको मुद्दामा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि रिटलाई अग्राधिकार दिने…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

देउवा आज राति सिंगापुर जाने

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार सिंगापुर जाँदैछन्। स्वास्थ्यसम्बन्धी नियमित ‘फलोअप’का लागि देउवा राति ११ बजे सिंगापुर एयरलाइन्समार्फत् जान लागेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। पेटसम्बन्धी समस्या देखिएपछि उहाँले केही वर्षअघिदेखि सिंगापुरको…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

1 28 29 30 31 32 52