जाजरकोटको कुशे गाउँपालिका–९ मा विवाह गर्न वडाको सिफारिस अनिवार्य

जाजरकोट - जाजरकोटको कुशे गाउँपालिका–९ ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लागू गरेकाे छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व वडाको सिफारिस अनिवार्य गरेको हो । वडाध्यक्ष शिवराज गिरीले भन्नुभयो, 'बढ्दै गएको बालविवाहलाई मध्यनजर गरी…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

कञ्चनपुरमा अवैधरुपमा औषधि पसल सञ्चालन गर्ने नौ जना भारतीय नागरिक पक्राउ

कञ्चनपुर - कञ्चनपुरको दोधारा चाँदनीमा अवैधरुपमा औषधि पसल सञ्चालन गर्ने नौ जना भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरुलाई बुधवार हिजाे पक्राउ गरिएको हो । दोधारा चाँदनी नगरपालिकाभित्र अवैधरुपमा औषधि पसल सञ्चालन गरेर औषधि बिक्री वितरण…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

नाइजेरियामा हैजाको महामारी, चार महिनामा ४८ जनाको ज्यान गयो

एजेन्सी नाइजेरियामा हैजाको महामारी फैलिएको छ । रोग नियन्त्रण तथा रोकथाम केन्द्र (एनसीडीसी) का अनुसार यस वर्षको चार महिनामा ४८ जनाको ज्यान गएको छ । हैजाका एक हजार ६ सय २९ शङ्कास्पद बिरामी फेला परेका छन्…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

गएराति काठमाण्डौ उपत्यकासहित केही ठाउँमा ठूलो वर्षा : आज पनि पानी पर्ने

काठमाण्डाै - गएराति देशका धेरै ठाउँमा मनसुनी वर्षा भएको छ । गण्डकी, कोशी र बाग्मती  प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको छ । ठूलो वर्षाका कारण यी प्रदेशका केही नदी तथा खोलामा पानीको बहाव बढेको छ…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

नेपालले आज फिलिपिन्ससँग अभ्यास खेल खेल्दै

काठमाडौं : साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज घरेलु टोली फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्दै छ। मनिलाको रिजल मेमोरियल फुटबल स्टेडियममा हुने खेल  नेपाली समय अनुसार साझ पौने ५ बजे सुरु हुनेछ।  फिफाको अन्तर्राष्ट्रिय…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

प्रतिनिधिसभामा आजदेखि बजेटको मन्त्रालयगत छलफल सुरु हुने

काठमाडौं : संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकहरूमाथि छलफल हुनेछ। मन्त्रालयको विभिन्न शीर्षकहरूमाथि छलफल हुने संसद् सचिवालयले जनाएको छ।आज…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

प्रस्तावित प्रधानन्यायाधीलाई आजै नियुक्तिका लागि सिफारिस गर्ने तयारी

काठमाडौं : प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ आज हुने भएको छ। संसदीय सुनुवाइ समितिको बुधबार बसेको बैठकले आज बिहान ८ बजे कार्ययोजना प्रस्तुतसहित सुनुवाइका लागि कार्कीको बोलाएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। आज…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

करेन्ट लागेर मकवानपुरमा २ जनाको मृत्यु

हेटौंडा : करेन्ट लागेर मकवानपुरमा दुईजनाको मृत्यु भएको छ। बकैया गाउँपालिका–८ तल्लो बिरेफाँटमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको हेटौंडा प्रहरीले जनाएको छ। मृत्यु हुनेमा स्थानीय ६० वर्षीय खर्कबहादुर थिङ र ५० वर्षीय पुर्णबहादुर लो रहेका…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

चिनियाँ दोहोरोपनलाई ध्यानमा राख्दै २ जुन २०२३ मा पाँच राष्ट्रको ब्रिक्स समूहले

  पाकिस्तान प्रायोजित आतंकवादसँग लड्‍ने चीनको द्वैध चरित्रले ब्रिक्सको संकल्पमाथि प्रश्‍न इस्लामावाद । पाकिस्तानबाट सुरु भएको इस्लामिक कट्टरपन्थी आतंकवादसँग लड्ने मुद्दामा बारम्बार चिनियाँ दोहोरोपनलाई ध्यानमा राख्दै २ जुन २०२३ मा पाँच राष्ट्रको ब्रिक्स समूहले लिएको संकल्पमाथि…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

राष्ट्रिय एकताका लागि सबैको भूमिका महत्त्वपूर्ण : प्रधानमन्त्री प्रचण्ड

दैलेख : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय एकताका लागि सबै जात जातिको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्। कुल शिरोमणि स्मृति तथा अनुसन्धान प्रतिष्ठानको आयोजनामा दैलेखको दुल्लु नगरपालिका-१२ दह गाउँमा गरिएको कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

1 26 27 28 29 30 52