कैलाली कारागारका जेलरले घुस खाएको आरोप

धनगढी : कैलाली कारागारका जेलर पदमराज तिमल्सिनाले घुस खाएको आरोप लागेको छ। करिब १० वर्षदेखि कैद भुक्तान गरिरहेका देवेश गुप्तासँग जेलर तिमल्सिनाले घुस मागेको आरोप लागेको हो। यही जेठ १० गतेतिर राति लागुऔषध मुद्दामा जेल परेर…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

चिनियाँ नागरिकको नेपाली बैंक खातामा करोड भन्दा धेरै रकम फेला

काठमाडौ। एक चिनियाँ नागरिकको नेपाली बैंकको खातामा करोडमाथि रकम फेला परेको छ। अवैध विदेशी रकमसहित पक्राउ परेका चिनियाँ नागरिक फङ छेङवेनको बैक खातामा एक करोड २ लाख रकम फेला परेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध मुद्रासहित…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

माेदीकाे भ्रमणले भारत-अमेरिका साझेदारी नयाँ चरणमा पुग्ने विश्वास

अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनको निमन्त्रणामा प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी साता हुने अमेरिकाको राजकीय भ्रमणबाट भारत-अमेरिका सम्बन्ध नयाँ चरणमा प्रवेश गर्ने एक कूटनीतिज्ञले बताएका छन् । संयुक्त राज्य अमेरिकाका लागि भारतका राजदूत…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

संरचनागत सुधार र नीतिगत हस्तक्षेपका कारण उन्नतिको बाटोमा भारतीय अर्थतन्त्र

कोरोना महामारीका कारण थलिएको विश्व अर्थतन्त्र महामारीका अन्त्यसँगै उठ्ने प्रयासमा लागेका बेला भारतीय अर्थतन्त्रमा देखिएका आशाका किरण र भविष्यमा भारतले उज्ज्वल स्थान ओगट्नसक्ने प्रक्षेपण अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले गरेपछि भारतका निर्णयकर्ताहरूले सावधानीपूर्वक देशको अर्थव्यवस्थालाई चलायमान…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

प्रचण्डको चीन भ्रमणअघि कम्युनिस्ट पार्टीबीच एकता गराउन चिनियाँ चलखेल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणअघि फेरि कम्युनिस्ट दलहरुलाई एकजुट बनाउने प्रयास थालिएको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीदेखि नेत्रविक्रम चन्द विप्लव र मोहन वैद्यसहितका कम्युनिस्ट घटकहरुलाई एक बनाउन प्रयास थालिएको हो ।…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

गाईको मासु विक्री गर्ने होटल बिस्मिल्लाहलाई कारवाही गर्न माग गर्दै उजूरी

राष्ट्रिय एकता अभियानले काठमाण्डौको ठमेलमा रहेको होटल बिस्मिल्लाहलाई कारवाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाण्डौंमा उजुरी दिएको छ। अभियानका अध्यक्ष विनय यादवले काठमांड़ौका प्रमुख जिल्ला अधिकारी घनश्याम उप्पध्यायलाई भेट गरी बुझाएका नेपालको प्रचलित कानुन विपरित…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

विवाह गरेको दुई महिनामै श्रीमतीको हत्या

दमौली। तनहुँको व्यास नगरपालिका-४ चिहानडाँडामा केही दिनदेखि दुर्गन्ध फैलिएको थियो। सुवर्णमार्गको कच्ची सडकबाट आवतजावत गर्नेहरु र स्थानीय वासिन्दाले शव गाडिएको आशंकामा वडा सदस्यलाई खबर गरे। प्रहरी बोलाएर खोजतलास गर्दा नालीमा राखिएको ह्युमपाइपमा प्लास्टिकको बोराभित्र युवतीको शव…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

सबै सरकारी कार्यालयका सामाजिक सञ्जाल अद्यावधिक गर्न निर्देशन

काठमाडौं, । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विद्युतीय सुशासन कायमका लागि सबै सरकारी कार्यालयको सामाजिक सञ्जालको खाता नियमित सञ्चालनको सुनिश्चित गर्न निर्देशन दिएको छ। कार्यालयका शाखा अधिकृत ज्योति पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै सबै सरकारी कार्यालयमा सामाजिक…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

नेपाल र भारत भिड्दै

काठमाडौं : एसीसी इमर्जिङ टिम्स कपमा नेपालले आज भारत ‘ए’ सँग दोस्रो खेल खेल्दैछ। अघिल्लो चरण प्रवेशको सम्भावना कायमै राख्न नेपालाई जितको खाँचो छ।हङकङको मिसन रोड ग्राउन्डमा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजेपछि…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

नेपालले आज ओमानसँग दोस्रो अभ्यास खेल खेल्दै

काठमाडौं : नेपालले आज ओमानसँग दोस्रो अभ्यास खेल खेल्दैछ। आइसिसी विश्वकप एकदिवसीय विश्वकप छनोट अघि आज नेपालले अन्तिम वार्मअप खेल ओमानसँग खेल्न लागेको हो। ​ जिम्बाबेको हरारेमा हुने यो खेल नेपाली समय अनुसार दिउँसो पौन १…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

1 25 26 27 28 29 52