काठमाडौं : प्रतिनिधिसभा नियमावलीमा सभामुखले बोलेको कुरा ध्यानपूर्वक सुन्नुपर्ने, उनले समय दिएपछि मात्र बोल्नुपर्ने, पिठ्युँ फर्काएर बस्न र उभिन नहुने तथा सभामुखको आसन र बोलिरहेको सदस्यको बीचबाट हिँड्नसमेत नहुनेजस्ता नियम उल्लेख छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने…
एजेन्सी : अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि ह्वाइट हाउस छोडेपछि गोप्य दस्तावेजहरूको व्यवस्थापनलाई लिएर औपचारिक रूपमा अभियोग दायर गरिएको छ। ट्रम्पले कैयौँ आरोप सामना गरिरहेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् जसमा न्यायमा बाधा पुर्याएको, षडयन्त्र गरेको र गलत वक्तव्य…
दाङ : लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशनको पाँचौं बैठक आज बस्दैछ। बैठक शुक्रबार बिहान साढे ११ बजेदेखि सुरु हुने प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताए। दोस्रो अधिवेशनको पाँचौं बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी छ। शुक्रबार…
पाल्पा : पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रबार स्याङ्जा आउने भएका छन्। जिल्लाको कालीगण्डकी गाउँपालिका र आधिखोला गाउँपालिकाको भवन उद्घाटन गर्न आउने भएका हुन्। उनले आज बिहान ११ बजे आधिखोला गाउँपालिकाको भवन उद्घाटन…
काठमाडौं : नेपालमा यो वर्ष मनसुन भित्रिने अनुमानित दिन भनेर जुन १३ तोकिएको छ। अहिलेकै अवस्थालाई गणना गर्ने हो भने मनसुन शुरु हु्न करिब एक साता वा त्यसभन्दा बढी समय लाग्ने सम्भावना रहेको जल तथा मौसम…
दाङ - दाङमा गर्मीका कारण विद्यालय बन्द गरिएको छ । घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती र गढवा गाउँपालिकामा विद्यालय बन्द गरिएकाे हाे । तुलसीपुर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा आजदेखि जेठ ३० गतेसम्म गर्मी…
काठमाण्डाै - भारतीय विदेशमन्त्री एस जयशङ्करले ‘अखण्ड भारत’ नक्साको विषय राजनीतिक विषय नभएको बताउनु भएको छ । उहाँले हिजो नयाँ दिल्लीमा सञ्चारकर्मीसँग छिमेकी देशहरुले यो विषयका बारेमा बुझिसकेका भन्दै यसलाई राजनीतिक विषय बनाउन नहुने बताउनु भएको…
काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले तराई भेगमा तापक्रम अझै केही दिन नघट्ने जनाएको छ। शुक्रवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी महाशाखाले अझै केही दिन तातो हावा र लू चल्ने जनाएको हो। महाशाखाले कोशी, गण्डकी तथा कर्णाली…
काठमाडौँ, । मनसुन भित्रिन ढिला हुँदा नेपालको तराईमा तातो हावाको बहाव अर्थात् ‘लु’ चल्ने क्रम थप उच्च बनेको छ । नेपालको पूर्वदेखि पश्चिम तराईको भूभागमा तापक्रम उच्च बन्दा जनजीवनमा गम्भीर असर पर्न थालेको छ । जल…
काठमाडौं, । भारतीय विदेशमन्त्री एस जयशङ्करले ‘अखण्ड भारत’ नक्साका विषयमा स्पष्ट पार्दै सो विषयका बारेमा छिमेकी मुलुकहरूले बुझिसकेका छन् भन्ने आफूलाई लागेको बताउनुभएको छ । भारतको नवनिर्मित संसद् भवनमा राखिएको उक्त भित्ते नक्सामा नेपालको समेत केही…