काठमाडौं : सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटी (एनओसी) निर्वाचन रोक्न अन्तरिम आदेश दिएको छ। कमल चित्रकारले दायर गरेको रिटमा न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो। एनओसीको निर्वाचन शनिबार हुने तय थियो।…
काठमाडौं : झापा कपको फाइनल खेल आज हुँदैछ। झापा कपको उपाधिका लागि चर्च ब्वाइज युनाइटेड र न्युरोड टिम (एनआरटी) भिड्दै छन्। ए डिभिजन लिगको च्याम्पियन चर्च ब्वाइज र छैटौं स्थानको एनआरटीबीचको यो भेट इलाम गोल्डकपपछिको दोस्रो…
जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपाल प्रिमियर लिग (एनपीएल)ले नेपालमा क्रिकेटको व्यावसायिक सम्भावना बढाएको बताएका छन् । उनले यस्ता प्रतियोगिताबाट खेल पर्यटनलाई बढावा दिने आधार तयार भएको समेत उल्लेख गरेका छन् । एनपीएलको उपाधि…
काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधिका लागि आज (शनिबार) सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल मध्यान्ह १२ बजेपछि सुरु हुनेछ। एनपीएलको सुरुवातमा दुवै टोलीले लगातार समान…
काठमाण्डौ – एसीसी १९ वर्षमुनिको महिला एशिया कपको दोस्रो ‘सुपर–फोर’ मा आज नेपाल र बङ्गलादेश खेल्दैछन् । मलेसियाको क्वालालम्पुरमामा रहेको बायोमास आभलमा हुने खेल नेपाली समय अनुसार बिहान सवा ९ बजे शुरू हुनेछ । यसअघि हिजोको…
काठमाडौँ ।नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा आज (बिहीबार) जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल मध्यान्ह १२ बजे सुरु हुनेछ। पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ८ विकेटले पराजित भएपछि जनकपुरले…
गैंडहवा, ४ पुस । रुपन्देहीको गैडहवा गाउँपालिकामा छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नारा सहित उक्त कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौड्यालले…
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा आज चितवन राइनोज र कर्णाली याक्स भिड्दैछन्। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ। यो खेलमा पारजित हुने टोलीको एनपिएल यात्रा समाप्त हुनेछ भने जित…
काठमाडौं : एसीसी अन्डर–१९ महिला एसिया कप क्रिकेटमा नेपालले आज भारतको सामना गर्दै छ। एक खेल अगावै सुपर फोरमा प्रवेश गरेका भारत र नेपाल आज आमनेसामने हुन लागेका हुन्। खेल मलेसियाको वायुमास ओभलमा विहान पौन १२…
काठमाडौं : मलेसियामा हिजोदेखि सुरु भएको एसीसी अन्डर–१९ महिला एसिया कपमा नेपालले आज पाकिस्तानसँग खेल्ने छ। खेल नेपाली समय अनुसार विहान पौने १२ बजे मलेसियाको बायुमास ओभलमा हुनेछ। आइतबार भएको खेलमा भारतले पाकिस्तानलाई ९ विकेटले हराएको…