अपराजित जनकपुरलाई लुम्बिनीको चुनौती

काठमाडौं : नेपाल प्रिमियर लिग एनपीएलमा आज पनि दुई खेल हुँदै छ। आजको पहिलो खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सको सामना गर्ने छ भने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजको सामना गर्ने छ। पहिलो खेल बिहान ९…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

एनपीएलमा आज लुम्बिनी र सुदूरपश्चिम तथा कर्णाली र विराटनगर खेल्दै

काठमाण्डाै – पहिलाे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पनि दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा बिहान ९ बजे लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् । लुम्बिनीले यसअघिका दुवै खेल हारेको छ भने सुदूरपश्चिमले…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

एनपीएल : पहिलो जितको खोजीमा कर्णाली, लुम्बिनी र पोखरा

काठमाडौं : नेपाल प्रिमियर लिग एनपिएलमा आज कर्णाली याक्स र चितवन राईनोजबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समय अनुसार बिहान ९ बजे सुरु हुनेछ। सुरुवाती २ खेलमा हार व्यहोरेको कर्णाली पहिलो जितको खोजीमा रहँदा चितवन अपराजित यात्रा…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

एनपीएलमा पोखरा र जनकपुर तथा काठमाण्डौ र सुदूरपश्चिमको खेल आज

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई वटा खेल हुँदैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा पहिलो खेलमा बिहान ९ बजे पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्ससँग खेल्दैछ । यसअघि पोखरा चितवन राइनोजसँग पराजित भएको टोली हो…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

एनपीएल : कर्णालीलाई काठमान्डुको चुनौती

काठमाडौं : नेपाल प्रिमियर लिग(एनपिएल) मा आज कर्णाली याक्स र काठमान्डु गुर्खाज तथा विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। आ–आफ्नो पहिलो खेल हारेका कर्णाली र काठमान्डु पहिलो जितको खोजीमा रहँदा सुरुवाती दुई खेलमा हार व्यहोरेको…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

एनपीएलमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखराबीच खेल हुँदै

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई वटा खेल हुँदैछ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा पहिलो खेलमा बिहान ९ बजे सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्ससँग खेल्दैछ । यस्तै दोस्रो खेलमा दिउँसो १ बजे चितवन राइनोज…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

आठ वर्षपछि एमपीएलको तेस्रो संस्करणको तयारी

सप्तरी : मधेश प्रदेशमा मधेश प्रिमियर लिग (एमपीएल) तेस्रो संस्करणको क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको छ। लिगको दोस्रो संस्करण भएको आठ वर्षपछि तेस्रो संस्करण हुने भएको हो। शनिबार राजविराजमा पत्रकार सम्मेलन गर्दै मधेश प्रिमियर लिग प्रालिका…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

नेपाल पहिलोपल्ट नेत्रहीन टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा : आज पाकिस्तानसँग खेल्दै

काठमाण्डौ – नेपाल पाकिस्तानमा चलिरहेको नेत्रहीन टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । हिजो लिग चरणका खेल सकिएपछि नेपाल सेमिफाइनलमा पुग्ने निश्चित भएको हो । सन् २०१२ देखि विश्व कपमा सहभागी हुँदै आएको नेपाल पहिलोपल्ट सेमिफाइनलमा…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

बहुचर्चित र बहुप्रतिष्ठित नेपाल प्रिमियर लिग क्रिकेट आजदेखि, क्रिकेटप्रेमी उत्साहित

काठमाण्डौ – काठमाण्डौकाे कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा आज नेपाल प्रिमिएर लिग (एनपीएल) को भव्य शुभारम्भ हुँदैछ । पहिलोपटक एनपीएल शुरु हुन लाग्दा देश, विदेशका क्रिकेटप्रेमी उत्साहित छन् । हरेक क्रिकेटप्रेमीको ध्यान यतिखेर एनपीएलतिर केन्द्रित भएको…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

एनपीएल खेल्न नेपाल आईपुगे इङ्ग्ल्यान्डका टम मुर्स

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी हुनका लागि लुम्बिनी लायन्समा अनुबन्ध भएका इङ्ग्ल्यान्डका विकेटकिपर ब्याट्सम्यान टम मुर्स नेपाल आईपुगेका छन् । लुम्बिनीका पहिलो विदेशी खेलाडीका रुपमा मुर्स हिजो नेपाल आइपुगेका हुन् । मुर्सलाई लुम्बिनीका…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

1 6 7 8 9 10 111