काठमाडौं : अन्तर्राष्ट्रिय व्रिmकेट काउन्सिल (आइसिसी) ले सोमबार करिब तीन महिनापछि हुने च्याम्पियन्स ट्रफीमा खेल्न भारतले पाकिस्तान जान अस्वीकार गरेको जनााएको छ। पाकिस्तान क्रिकेट बोर्डका प्रवक्ताले आइसिसीबाट भारत च्याम्पियन्स ट्रफी खेल्न पाकिस्तान आउँदैन भन्ने इमेल प्राप्त…
काठमाडौं : आईसीसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा आज नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) सँग खेल्दै छ। यी दुईबीचको खेल नेपाली समय अनुसार आज अपरान्ह सवा ३ बजे युएईको घरेलु मैदानमा हुनेछ। प्रतियोगितामा…
काठमाडौँ । यूएईमा जारी आईसीसी यू–१९ महिला विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज (मंगलबार) नेपाल र कुबेत भिड्दैछन्। अजमानस्थित दि सेभेन स्टेडियममा हुने खेल स्थानिय समय अनुसार बिहान साढे ९ बजे सुरु हुनेछ। नेपालले कुवेतविरुद्वको पहिलो…
काठमाण्डाै – नेपाल प्रिमियर लिग (एनपीएल) को टोली लुम्बिनी लायन्सले अभिनेता राजेश हमाललाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । आज काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गरी लुम्बिनीले अभिनेता हमाललाई ब्रान्ड एम्बेसडर नियुत्तः गरेको हो । ब्रान्ड एम्बेसडरको…
काठमाडौं : युएईमा जारी आइसीसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो चौथो खेल थाइल्याण्डविरुद्व खेल्ने भएको छ। नेपाल र थाइल्याण्डबीचको खेल आज दिउँसो सवा ३ बजे बजे सुरु हुने छ। गत बुधबारदेखि सुरु…
काठमाडौं : आईसीसी यू- १९ महिला टी- २० विश्वकप एसिया छनोटअन्तर्गत शनिबार नेपालले आफ्नो तेस्रो खेल युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध खेल्ने भएको छ। यूएईको मैदानमा बिहान ११ः१५ बजे खेल शुरु हुनेछ। बुधबार शुरु भएको प्रतियोगितामा…
काठमाडौं : आइसिसी महिला यू–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज कुवेतसँग खेल्दैछ। संयुक्त अरब इमिरेट्स युएईको सेभेन क्रिकेट रङ्गशालामा खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ। बुधबार भएको उद्घाटन खेलमा नेपालले थाइल्याण्डलाई ६७…
काठमाडौं : आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा इङ्गल्यान्डले दक्षिण अफ्रिकालाई हराएको छ। शारजाहमा हिजो भएको खेलमा इङ्गल्यान्डले दक्षिण अफ्रिकालाई ७ विकेटले हराएको हो। दक्षिण अफ्रिकाले दिएको १ सय २५ रनको लक्ष्य पछ्याएको इङ्गल्यान्डले १९ ओभर २…
काठमाडौं : घरेलु मैदानमा आयोजना गरिने साफ महिला च्याम्पियनसिपका लागि २७ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ। ४० खेलाडीसहित प्रारम्भिक चरणको अभ्यास थालेका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले १३ खेलाडीलाई बाहिर पठाएर २७ सदस्यीय टोली घोषणा गरेका…
काठमाडौं : काभा यू–२० पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ। कोलोम्बोस्थित सुगाथादास इनडोर स्टेडियममा आइतबार नेपालले घरेलु टोली श्रीलंकालाई सोझो सेटमा पराजित गरेको हो। अर्जुन नेपालीको कप्तानीमा रहेको नेपालले पहिलो सेट २५–१४ ले आफ्नो…