नेपाल क्यानडासँग पराजित

काठमाडौं : टी-२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ। नेपाल क्यानडासँग १४ रनले पराजित भएको हो । क्यानडाको किङ्ग सिटीमा टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

नेपाल र ओमानको खेल रद्द

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल र ओमानबीचको खेल वर्षाका कारण रद्द भएको छ। क्यानडाको किङसिटीमा हुने भनिएको उक्त खेल लगातार पानी परेपछि टससमेत हुन सकेन। खेल रद्द भएसँगै दुवै टोलीले समान १–१ अङ्क…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

नेपालको लगातार तेस्रो हार

काठमाडौं : नेपालले आइसिसी विश्व कप लिग–२ को तेस्रो खेलमा पनि हार बेहोरेको छ। आज बिहान सम्पन्न खेलमा घरेलु टोली क्यानडासँग नेपाल पाँच विकेटले पराजित भएको हो। १८२ रनको लक्ष्य पछ्याएको क्यानडाले ४२ ओभरमा ५ विकेट…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

नेपाल र क्यानडा भिड्दै

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दैछ। खेल किंग सिटीमा नेपाली समय अनुसार राति पौने ९ बजे शुरु हुनेछ। यो शृङ्खलाको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

काभा महिला क्लब च्याम्पियनसिपको उपाधि पुलिसले जित्यो

काठमाडौं : नेपाल पुलिस क्लबले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। अपराजित रहेको पुलिसले माल्दिभ्सको मालेमा शनिबार सम्पन्न फाइनलमा उज्वेकिस्तानको हुमो भलिबल क्लबविरुद्ध ३–० को सोझो सेटमा जित निकाल्दै उपाधि हात…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

दक्षिण अफ्रिकासँगको एकदिवसीय शृङ्खला एक खेल अगावै अफगानिस्तानलाई

काठमाण्डौ – अफगानिस्तानले दक्षिण अफ्रिकासँगको एकदिवसीय शृङ्खला जितेको छ । तीन खेलको शृङ्खला अफगानिस्तानले एक खेल अगावै जितेको हो । हिजो शारजाहमा भएको दोस्रो खेलमा अफगानिस्तान एक सय ७७ रनले विजयी भयो । पहिला ब्याटिङ गरेको…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

नेपाल ओमानसँग १ विकेटले पराजित

काठमाडौं : नेपाल आइसिसी विश्वकप लिग(२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ। क्यानडाको किङ्ग सिटीमा आज बिहान सम्पन्न खेलमा नेपालमाथि ओमानले एक विकेटको जित हात पारेको हो। नेपालले दिएको २ सय २१ रनको लक्ष्य ओमानले…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृङ्खला : नेपालले आज ओमानसँग खेल्दै

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत नेपालले आज ओमानसँग खेल्दैछ । क्यानडाको किङ्ग सीटीमा हुने यो खेल नेपाली समयअनुसार आज राति पौने ९ बजे शुरू हुनेछ । यसअघि नेपाल आफ्नो पहिलो खेलमा घरेलु टोली क्यानडासँग…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

नेपाल-क्यानडा भिडन्त आज

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत क्यानडा भ्रमणमा रहेको नेपालले आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दै छ। गत फेब्रुअरी अन्तिम साता नेदरल्यान्डसँग लिग–टु कै ओडीआईमा ८ विकेटले पराजित भएपछि नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

क्रिकेटका रोहित र करातेकी एरिका एनएसजेएफ स्पोर्ट्स अवार्डको वर्ष उत्कृष्ट खेलाडी

काठमाण्डौ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र करातेकी एरिका गुरुङ नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) स्पोर्ट्स अवार्ड–२०८० को वर्ष उत्कृष्ट खेलाडी बन्न सफल भएका छन् । एनएसजेएफले हिजो गरेको कार्यक्रममा एरिका महिलामा र…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

1 10 11 12 13 14 111