काठमाडौं ।बंगलादेशले नेपाललाई पराजित गर्दै साफ यु–२० च्याम्पियनसिपको उपाधि जितेको छ । बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न फाइनल खेलमा बंगलादेशले नेपाललाई ४-१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । खेलमा बंगलादेशले पहिलो हाफको अन्त्यमा पहिलो…
काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ अध्यक्षमा जय शाह निर्विरोध निर्वाचित भएका छन्। शाहले वर्तमान अध्यक्ष ग्रेग बार्कलेको स्थानमा निर्विरोध निर्वाचित भएका हुन्। शाहले डिसेम्बर १ देखि अध्यक्षको कार्यकाल सुरु गर्ने छन्। ३५ वर्षीय…
काठमाडौं : नेपाल लामो समयपछि साफ उमेर समूहको फुटबल उपाधि जित्ने दाउमा रहेको छ। नेपालले आज बिस वर्ष मुनिको साफ च्याम्पियनमा बङ्गलादेशसँग उपाधि भिडन्त गर्दै छ। यी दुईबीचको खेल साढे २ बजे एन्फा मैदान सातदोबाटोमा हुनेछ।…
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को अध्यक्षमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाह निर्वाचित भएका छन्। उक्त पदमा शाह निर्विरोध निर्वाचित भएको बीबीसी हिन्दीले जनाएको छ। आईसीसी अध्यक्षका रूपमा जय शाहको कार्यकाल डिसेम्बर १,…
काठमाडौं : इङ्लिस फुटबल टोलीका पूर्व प्रशिक्षक स्वेन गोरान एरिक्सनको ७६ वर्षको उमेरमा निधन भएको छ। ‘हाम्रा बुबा स्वेन गोरान एरिक्सनको सोमबार बोर्कफोर्सस्थित आफ्नै घरमा निधन भएको छ । उहाँ लामो समयदेखि रोगसँग लडिरहनु भएको थियो…
काठमाडौं : नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक टी-ट्वान्टी सिरिजमा घरेलु टोली क्यानडासँग पराजित भएको छ। सिरिजको चौथो खेलमा सोमवार नेदरल्यान्ड्समाथि क्यानडाले ८ रनको रोमान्चक जित हात पारेको हो। क्यानडाले दिएको १ सय ३३ रनको सामान्य लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले…
काठमाडौं : इङलिस प्रिमियर लिग फुटबलमा चेल्सीले उल्भ्समाथि एक दर्जन गोल बर्साएको छ। गएराति भएको खेलमा खेलमा चेल्सीले उल्भ्सलाई ६-२ गोल अन्तरले पराजित गरेको हो। चेल्सीको जितमा नोनी माडुएकेले ह्याट्रिक गरेका थिए भने निकोलस ज्याक्सन, कोल…
नेपाल ओडीआई वरियतामा १ स्थान माथि उक्लिएको छ । वरियतामा क्यानडा २ स्थान तल झर्दा नेपालले वरियतामा १ स्थान सुधार गरेको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसीसी) ले निकालेको पछिल्लो वरियताक्रममा नेपाल १६ औँ स्थानमा उक्लिएको हो…
काठमाण्डौ – २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा आज समूह ‘ए’ का नेपाल र बङ्गलादेश खेल्दैछन् । खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्स मैदानमा दिउँसो ३ बजे शुरु हुनेछ । नेपाल र बङ्गलादेश दुवै टोली सेमिफाइनलमा पुगिसकेका…
महिला टी ट्वान्टी विश्वकप २०२४ संयुक्त अरब इमिरेट्स यूएईमा हुने भएको छ । असुरक्षा लगायतको कारण देखाउँदै बङ्गलादेशबाट विश्वकप यूएई सारिएको हो । बङ्गलादेशमा भएको आन्दोलनपछि आइसीसीले कार्यक्रम स्थल परिवर्तन गरेको हो । बङ्गलादेश सरकारले विश्वकप…