काठमाडौं : रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल स्टेडियममा जडान सम्पन्न भएको फ्लड लाइटको परीक्षण सम्पन्न भएको छ। बिहीबार राति पाँचवटै फ्लड लाइटको परीक्षण भएको हो। स्टेडियममा प्रवन्ध निर्देशक विनोद कुँवरले फ्लड लाइडको चेकिङ सकिएको र अब टेस्टिङ…
किरणमान बज्राचार्य कपिलवस्तु कपिलवस्तुको बाणगंगा नगरपालिकास्थित बुद्ध रंगशालामा दोस्रो तिलौराकोट गोल्ड कप फुटबल प्रतियोगिता सुरु भएको छ। उद्घाटन खेलमा संकटाले आयोजक कपिलवस्तु–११ लाई १–० गोलले पराजित गर्दै प्रतियोगितामा सशक्त प्रवेश गरेको छ। खेलको पहिलो हाफ गोलरहित…
काठमाडौं : इङलिस प्रिमियर लिगमा, लिभरपुलले आफ्नो उपाधि यात्रा बलियो बनाउँदै लगेको छ। गएराति भएको खेलमा लिभरपुलले म्यानचेस्टर सिटीलाई २–० गोलले पराजित गर्यो। इत्तिहाद स्टेडियममा सिटी विरुद्धको जितसँगै लिभरपुलले तालिकामा एघार अंकको अग्रता बनाएको छ। खेलमा…
काठमाडौँ : नेपालका पाँच खेलाडीले पाकिस्तानमा हुने दक्षिण एशियाली एथ्लेटिक्स क्रस कन्ट्री च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन्। आगामी फागुन ११ गते पाकिस्तानको इस्लामावादमा उक्त प्रतियोगिता हुँदै छ। प्रतियोगिताको सिनियरमा दुई र जुनियरमा तीन गरी पाँच पुरुष…
कपिलवस्तु, माघ २६ कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बाणगंगा -२ पिपराले नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत र खेल सप्ताहको समापन समारोह सम्पन्न गरिएको छ। माघ २० गतेदेखि जारी खेलकुद प्रतियोताको शुक्रबार समापन गरिएको हो । कार्यक्रममा विभिन्न खेलकुद प्रतियोगिताका…
कपिलवस्तु , मायादेवी-३, फुलिकाआजकल ग्रामीण क्षेत्र तिर खेलकुद प्रति उत्साह बढेको छ। कपिलवस्तुको मायादेवी गाउपालिका वडा नं ३ बसन्तपुरमा १० वर्ष मुनिका बालबालिकाहरुको अन्तर वडा बैडमिन्टन खेलको उदघाटन भएको छ। त्रिनेत्र जनजागरण स्वास्थ परामर्श संस्था द्वारा…
कपिलवस्तुमा प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता शुक्रबार सुरु भएको छ । कपिलवस्तु क्रिकेट संघको आयोजनामा तौलिहवास्थित बुद्धपदम उमाविको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो । कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले ब्याटिङ गरी प्रतियोगिताको शुभाम्भ गरे…
काठमाण्डौ – भारतमा आजदेखि शुरू हुने पहिलो संस्करणको खो–खो विश्वकपमा नेपाल पनि सहभागी हुँदैछ । आज जनवरी १३ तारिखदेखि फेब्रअरी १ तारिखसम्म भारतको नयाँ दिल्लीमा हुने प्रथम खो–खो विश्वकप २०२५ मा नेपालका पुरुष र महिला टोलीले…
काठमाण्डौ – पहिलो पटक टी–२० विश्वकप खेल्न लागेको १९ वर्षमुनिको महिला टोली आज मलेसिया जाँदैछ । टोली दिउँसो त्यसतर्फ प्रस्थान गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । १९ वर्षमुनिको आईसीसी महिला टी–२० विश्वकप क्रिकेट…
पाँचथर – फाल्गुनन्द गोल्डकपको फाइनलमा पुग्न आज चर्च ब्वाइज र आयोजक फिदिम स्पोर्टिङ क्लबबीच प्रतिस्पर्धा हुँदैछ । पाँचथरको फिदिममा दिउँसो साढे दुई बजे खेल शुरु हुनेछ । चर्च ब्वाइज विराटनगर सिटी फुटबल क्लबलाई र फिदिम स्पोर्टिङले…