फाइनल प्रवेशका लागि बंगलादेशसँग खेल्दै नेपाल

काठमाडौं : यू–१९ साफ च्याम्पियनसिप फुटबलको फाइनल प्रवेशका लागि नेपालले आज साबिक विजेता बंगलादेशसँग खेल्दैछ। भारतको गोल्डेन जुब्ली रंगशालामा खेल नेपाली समय अनुसार आज दिउँसो ४ बजे सुरु हुनेछ। ८ वर्षपछि प्रतियोगिताको उपाधि लक्ष्यसहित नेपाल बंगलादेशविरुद्ध…

Kapilvastu Times

४ महिना अगाडि

नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौतालाई निरन्तरता नदिने सन्दीपको घोषणा

काठमाडौं : नेपाल राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौतालाई निरन्तरता नदिने घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले आफूले नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौता अन्तर्गत निरन्तरता नदिने निर्णय गरेको बताएका छन्।…

Kapilvastu Times

४ महिना अगाडि

कहिले सुरू होला स्थगित भएको आइपिएल?

एजेन्सी भारत र पाकिस्तानले आफ्नो घातक सीमा विवादमा युद्धविराम गर्न सहमति गरेपछि भारतीय क्रिकेट नियन्त्रण बोर्डका अधिकारीहरू आइतबार इन्डियन प्रिमियर लिग (आइपिएल) छिटो पुनः सुरु गर्नेबारे छलफल गर्न बैठक बसिरहेको बताइएको छ। आणविक–सशस्त्र छिमेकी भारत र…

Kapilvastu Times

४ महिना अगाडि

नेपाल र हङकङको खेल रद्ध

काठमाडौं : आइसिसी महिला टी–ट्वान्टी विश्वकप कप एसिया क्वालिफायरमा नेपाल र हङकङको खेल वर्षाले रद्ध भएको छ। नेपाल र हङकङबीचको खेल राति परेको पानीको कारण आउट फिल्ड भिजेपछि टस नै हुन सकेन। आजको खेलमा नेपाल र…

Kapilvastu Times

४ महिना अगाडि

म्यानचेस्टर सिटी तेस्रो स्थानमा उक्लियो

एजेन्सी काठमाडौं : म्याथुज नुनेसले इन्जुरी समयमा निर्णायक गोल गरेपछि प्रिमियर लिगमा म्यानचेस्टर सिटीले एस्टन भिल्लाविरुद्ध २–१ को रोमाञ्चक जित हात पारेको छ। यो जितले सिटीको च्याम्पियन्स लिगमा छनोट हुने आशा बढेको छ। सातौं मिनेटमा बर्नार्डो…

Kapilvastu Times

५ महिना अगाडि

यू–१९ विश्वकप छनोट : अफगानिस्तानविरुद्धकाे खेल रद्द, विश्वकप खेल्ने नेपालकाे सपना अधुरै

काठमाडौँ : आईसीसी यू–१९ विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबीचको खेल रद्द भएको छ। मौसमका कारण खेल हुन नसकेपछि अंक बराबरी भए पनि रनरेटका आधारमा पछि परेपछि विश्वकप खेल्ने नेपालको सपना अधुरै रह्यो। शनिबार बिहान…

Kapilvastu Times

५ महिना अगाडि

लुका मोड्रिच बने स्वान्सी सिटीको मालिक

एजेन्सी काठमाडौं : क्रोएशियाका खेलाडी एवं रियाल मड्रिडका लेजेन्ड लुका मोड्रिच फुटबल क्लबको लगानीकर्ता बनेका छन्। मोड्रिच स्वान्सी सिटीको लगानीकर्ता र सह मालिक बनेका हुन्। ३९ वर्षिय मोड्रिच, अमेरिकी लगानीकर्ता एन्डी कोलमन, ब्रेट क्राभर्ट, निगेल मोरिस…

Kapilvastu Times

५ महिना अगाडि

चारदेशीय टी–२० सिरिज : कुवेतसँग ३ रनले हारेर नेपाल उपविजेतामा सीमित

काठमाडौँ : हङकङमा सम्पन्न चारदेशीय टी–२० आई शृङ्खलामा नेपाल उपविजेता भएको छ भने उपाधि कुवेतले जितेको छ। आज भएको फाइनलमा नेपाललाई ३ रनले हराउँदै कुवेतले उपाधि जितेको हो। कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपालले १९…

Kapilvastu Times

५ महिना अगाडि

कुवेतविरुद्ध टस जितेको नेपाल फिल्डिङमा

काठमाडौं : नेपालले हङकङमा जारी चार देशीय टी–२० सिरिजको फाइनल खेलमा कुवेतविरुद्ध टस जितेको छ। फाइनल खेलमा कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन्। योसँगै कुवेतले ब्याटिंग थालेको छ। शनिबार हङकङविरुद्धको खेल…

Kapilvastu Times

५ महिना अगाडि

नेपालले कतारलाई ८ विकेटले हरायो

काठमाडौं : नेपालले चारदेशीय टी–२० आई सिरिजमा विजयी सुरुआत गरेको छ । नेपालले बुधबार हङकङको मिसन रोड क्रिकेट मैदानमा कतारविरुद्ध आठ विकेटको जित निकाल्यो। कतारले प्रस्तुत गरेको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै…

Kapilvastu Times

५ महिना अगाडि