काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको युएई भ्रमणमा रहेको नेपालले अन्तिम खेलमा पिएनजीसँग १ सय ७४ रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ। अघिल्ला दुई खेलमा नेपाल युएईसँग १ सय २० रन र १ सय ३ रनमा…
काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) सँगको एकदिवसीय क्रिकेट जित्न नेपालले दुई सय तीन रनको लक्ष्य पाएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ…
पहिलो एक दिवसीय क्रिकेटमा बङ्ग्लादेशले घरेलु टोली दक्षिण अफ्रीकालाई हराएको छ । गएराति सेन्चुरियनमा भएको खेलमा बङ्ग्लादेशले दक्षिण अफ्रिकालाई ३८ रनले हराएको हो । दक्षिण अफ्रिकाको भूमिमा बङ्ग्लादेशको यो पहिलो एक दिवसीय जित पनि हो ।…
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले आज शुक्रबार यूएईसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र घरेलु टोली युएईबीचको खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे युएईको शारजाह क्रिकेट स्टेडियममा सुरु…
काठमाण्डौ – आईसीसी विश्व क्रिकेट लिग दुई अन्तर्गतको एकदिवसीय श्रृङ्खलामा आज नेपालले पपुवा न्युगिनी (पीएनजी)सँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे यूएइको दुबई अन्तर्राष्ट्रि रङ्गशालामा हुने छ । श्रृङ्खला अन्तर्गत नेपालले आफ्नो…
काठमाण्डाै - १८ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको जमसेदपुरमा सुरु हुँदैछ । उद्घाटन खेलमा आज नेपालले आयोजक भारतसँग खेल्दैछ । खेल बेलुका सवा ७ बजे सुरु हुनेछ । नेपाली टोलीका मुख्य प्रशिक्षक दर्शन भक्तराजलवटले…
झापा – झापा गोल्ड कप फुटबलको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । बिर्तामोडको डोमलाल राजवंशी रङ्गशालामा आज साेमवार भएको फाइनल खेलमा आर्मीले झापा–११ फुटबल क्लबलाई दुई–एक गोलले हरायो । आर्मीको जितमा टेकबहादुर बुढाथोकी र जर्ज…
काठमाडौं : यु-१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आगामी चैत ६ गतेदेखि सञ्चालन हुने भएको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुने उक्त प्रतियोगतामा सात टोली सहभागी हुने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ। प्रतियोगितामा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी,…
काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा चेल्सी र आर्सनल विजयी भएका छन् । तालिकाको तेस्रो स्थानमा रहेको चेल्सीले गएराति आफ्नै मैदानमा भएको खेलमा न्युकासल युनाइटेडलाई १–० ले हराएकाे हाे।चेल्सीको जितमा काई हाभर्ट्जले ८९ औं मिनेटमा निर्णायक…
माधव बेल्वासे । चन्द्रौटा : कपिलवस्तुको शिवराज नगरपालिका वडा न ७ को आयोजनामा भएको वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिताको उपाधि पुस्पाराज क्रिक्रेट कल्ब रुद्रपुरले हात पारेको छ । शिवराज नगरपालिका ७ को जवाभारीमा शनिबार भएको…