काठमाण्डाै – त्रिदेशीय टी–२० शृङ्खलामा मलेसियाले पपुवा न्युगिनी (पीएनजी) लाई एक सय ८१ रनको लक्ष्य दिएको छ । कीर्तिपुर त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा तीन विकेट गुमाएर एक सय ८०…
काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटमा आज सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स खेल्दैछन् । खेल बेलुका पौने आठ बजे पुणेमा सुरु हुनेछ । आईपीएल क्रिकेटमा हिजो भएको खेलमा नयाँ टोली गुजरात टाइटन्सले लखनउ सुपर…
काठमाण्डाै – त्रिदेशीय टी-२० शृङ्खलाकाे पहिलाे खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई एक सय ८४ रनकाे लक्ष्य दिएकाे छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा नाै विकेट गुमाएर एक सय…
इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेट दुई नयाँ टिमले सोमबार खेल्दै छन्। पहिलो खेलमा लखनउ सुपर जाइन्टस र गुजरात टाइटन्सबिच साँझ ७:३० मा प्रतिस्पर्धा गर्नेछन्। वान्खडे मैदानमा हुने खेलमा दुवै टीमसँग अनुभवी खेलाडी रहेका छन्। गुजरातका लागि…
काठमाण्डाै – इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेट आजदेखि सुरु हुँदैछ । वान्खडे मैदानमा आज हुने उद्घाटन खेलमा चेन्नई सुपर किङस र कोलकत्ता नाइट राइडर्स खेल्दैछन् । खेल नेपाली समय अनुसार बेलुका पौने आठ बजे सुरु…
काठमाण्डाै - दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई दुई सय ७९ रनको लक्ष्य दिएको छ । दिपेन्द्र सिंह ऐरीको शतकमा नेपालले चुनौतीपूर्ण लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले…
एजेन्सी टि-२० क्रिकेटको सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आइपिएल आजदेखि सुरु हुँदैछ। पहिलो खेलमा गत संस्करणको च्याम्पियन चेन्नईले कोलकाता नाइटराइडर्सको सामना गर्दैछ। खेल राति पौने ८ बजे सुरु हुनेछ। खेलको दुई दिनअघि मात्रै चेन्नईका कप्तान महेन्द्र…
काठमाण्डाै – पपुवा न्युगिनी (पीएनजी) सँगको पहिलो एकदिवसीय क्रिकेटमा नेपालले दुई सय ९३ रनकाे लक्ष्य पाएकाे छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे पीएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ९२ रन…
महिला एकदिवसीय विश्वकपमा इङल्यान्डले पाकिस्तानमाथि ९ विकेटको प्रभावशाली जित निकालेको छ। सेमिफाइनल सम्भावनालाई कायम राख्न जित्नैपर्ने खेलमा इङल्यान्डले जित निकाल्यो। न्युजिल्यान्डस्थित क्राइस्ट चर्चमा भएको खेलमा पाकिस्तानले टस हारेर पहिलो ब्याटिङ गर्दै ४१.३ ओभरमा अलआउट हुँदै १०७…
कपिलवस्तु, ०९ चैत्र । दोस्रो बुद्धभूमि मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत उद्घाटन मैत्रीपुर्ण खेलमा जनप्रतिनिधि÷कर्मचारीको टिम विजयी भएको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाद्धारा आयोजित दोस्रो बुद्धभूमि मेयर कप फुटबल प्रतियोगितामा जनप्रतिनिधिरकर्मचारी र नेपाल पत्रकार महासंघ कपिलवस्तु…