काठमाण्डाै - क्रिस्टियानो रोनाल्डोले ह्याट्रिकसँगै इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । गएराति भएको खेलमा युनाइटेडले टोटेनह्यामलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा खेलमा रोनाल्डोले १२, ३८ र ८१ औँ…
काठमाण्डाै – तेस्रो अभ्यास खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलङ्का पुलिसलाई तीन सय ३२ रनको लक्ष्य दिएको छ । कोलम्बोमा आज बिहीवारकाे खेलमा पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सात विकेट गुमाएर तीन सय ३१ रन…
काठमाण्डाै – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई हराउँदै रियल म्याड्रिड यूईएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । दोस्रो लेगमा एक गोलले पछि परेको अवस्थामा करिम बेन्जेमाले ह्याट्रिक गरेपछि पिएसजीलाई समग्रमा ३–२ गोलले पराजित गरी…
काठमाण्डाै – नेपाली राष्ट्रिय फुटबल टोलीले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपालले थाइल्याण्डसँग उसैको मैदान चोनबरीमा मैत्रीपूर्ण खेल खेल्न लागेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । नेपालले थाइल्याण्डसँग मार्च २४ मा खेल्नेछ…
काठमाण्डाै – यूएईमा हुने आईसीसी विश्वकप क्रिकेट लिग टुमा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोली आज बिहान श्रीलंका प्रस्थान गरेको छ । विश्वकप क्रिकेट लिग टु मा सहभागी हुनुभन्दा अगाडि नेपालले श्रीलंकामा अभ्यास खेल खेल्नेछ ।…
काठमाण्डाै - सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज एउटा खेल हुँदैछ । धनगढी रङ्गशालामा हुने खेलमा हिमालयन शेर्पा क्लब र नव जनजागृति युवा क्लब खेल्दैछन् । खेल दिउँसो ३ बजे सुरु हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा…
काठमाण्डौ – पाकिस्तान र अस्ट्रेलियाबीच आज शुक्रवारदेखि रावलपिन्डी क्रिकेट स्टेडियममा पहिलो टेस्ट क्रिकेट सुरु हुँदैछ । झन्डै २५ वर्षपछि अस्ट्रेलिया क्रिकेट खेल्न पाकिस्तान पुगेको हो । गएको आइतवार अस्ट्रेलियाको क्रिकेट टोली एक विशेष चार्टर्ड उडानमार्फत पाकिस्तान…
काठमाण्डाै - आईसीसी विश्व कप क्रिकेट लिग टु अन्तर्गत यूएईमा हुने एक दिवसीय श्रृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलङ्कामा प्रशिक्षण गर्ने भएको छ। नेपाली टोलीले श्रीलङ्कामा कम्तीमा पाँच वटा अभ्यास खेल खेल्ने भएको हो ।…
इलाम : इलाममा आगामी फागुन २९ गतेबाट प्रथम सूर्योदय मेयरकप राष्ट्रिय कराँते प्रतियोगिता आयोजना हुने भएको छ। सूर्योदय खेलकुद विकास समितिको आयोजना र सूर्योदय नगर कराँते खेल विकास समितिको संयोजनमा फागुन ३० गतेसम्म प्रतियोगिता आयोजना हुने…
काठमाडौं : ललितपुर मेयर महिला टी–२० क्रिकेट च्याम्पियनशीपमा सशस्त्र प्रहरी बल (एपिएफ)ले लगातार दोस्रो खेल जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित…