‘ए’ डिभिजन लिग : ११औँ चरणका खेल आजदेखि, दुई वटा खेल हुँदै

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि ११औँ चरणका खेल सुरु हुँदैछन् । आज दुई वटा खेल हुँदैछन् । बिग्रेड ब्वाइज र च्यासल युथ क्लब दिउँसो एक बजे काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा खेल्दैछन् । ब्रिगेड…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

नेपाललाई यूएईले दियाे १९३ रनकाे लक्ष्य

काठमाण्डाै – चार देशीय ट्वान्टी–२० क्रिकेट शृंखलाको दोस्रो खेलमा संयुक्त अरब एमिरेट्स यूएईले नेपालसामु १ सय ९३ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

चार देशीय टी–२० क्रिकेट श्रृङ्खलामा आज नेपाल र यूएई खेल्दै

काठमाण्डाै - चार देशीय टी–२० क्रिकेट श्रृङ्खलाको दोस्रो खेलमा आज नेपाल र यूएई खेल्दैछन् । खेल ओमानको अलअमिरात मैदानमा बिहान पौने १२ बजे सुरु हुँदैछ । यूएईसँग भएका पछिल्ला तीन खेलमा नेपालले दुई जित र एकमा…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

ओमानसँगकाे खेलमा नेपाल टस जितेर बलिङ गर्दै

काठमाण्डाै – चार देशीय टी-२० क्रिकेट शृङ्खला अन्तर्गत ओमानसँगकाे खेलमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेकाे छ । अल अमिरात क्रिकेट मैदानमा खेल सुरु भएकाे हाे । आजकाे खेलमा नेपालका युवा स्पिनर सागर ढकाल र…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

शहीद स्मारक ए डिभिजन लिगमा दशौं चरणको खेल सुरु

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा दशौं चरणको खेल सुरु भएको छ । झण्डै एक महिनाको ब्रेकपछि लिगका खेलहरू भएको हो । यद्यपि, कोभिड(१९ का कारण स्थगित नवौं चरण अन्तर्गत नेपाल पुलिस र च्यासल बीचको…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

चार देशीय टी–२० क्रिकेट श्रृङ्खला : आज नेपाल र ओमान खेल्दै

चार देशीय टी-२० क्रिकेट श्रृङ्खला अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोली ओमानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजेदेखि अल अमिरात क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल, आयरल्यान्ड, ओमान र यूएईबीच…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

अनन्त भारतको आईएसएल खेल्ने पहिलो नेपाली खेलाडी

काठमाण्डाै - नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्त तामाङ भारतको इन्डियन सुपर लिग (आईएसएल) क्लब स्पोर्टिङ क्लब इस्ट बङ्गालमा अनुबन्धित भएका छन् । अनन्तले यो सिजनको अन्तिमसम्मका लागि इस्ट बङ्गालसँग सम्झौता गरेका हुन् । उनको टोलीले…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

एएफसी कप छनोट: मच्छिन्द्रले ब्लु स्टारविरुद्ध दशरथ रंगशालामा खेल्ने

काठमाडौँ : एएफसी कप छनोटअन्तर्गत नेपाली क्लब मच्छिन्द्र फुटबल क्लबले श्रीलंकाको ब्लु स्टारसँगको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल्ने भएको छ। बिहीबार एएफसीले मैदान र खेल समय तय गरेको हो। ५ अप्रिलमा दशरथ रंगशालामा हुने खेल साँझ…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

च्यासललाई हराउँदै पुलिस ‘ए’ डिभिजन लिगकाे १० औँ स्थानमा उक्लियाे

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिगमा विभागीय टोली नेपाल पुलिस क्लबले च्यासल युथ क्लबलाई हराएकाे छ । त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा आज बुधवार भएको खेलमा पुलिसले च्यासल युथ क्लबलाई दुई–एक गोल अन्तरले हराएकाे हाे । पुलिसको…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

विश्व कप छनोट खेल्न नेपाली क्रिकेट टोली आज ओमान जाँदै

काठमाण्डाै - नेपाली राष्ट्रिय क्रिकेट टोली आज ओमान जाँदैछ । आईसीसी पुरुष टी–२० विश्व कप अन्तर्गतको ग्लोबल छनोट ‘ए’ मा सहभागिता जनाउन टोली आज बेलुका ओमान जान लागेको हो । टोली बेलुका आठ बजे ओमान प्रस्थान…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि