बेइजिङ ओलम्पिकका लागि आएका १२ जनामा कोरोना सङ्क्रमण

चीनको संघीय राजधानी बेइजिङमा हुन लागेको ओलम्पिक खेलकुद प्रतियोगितामा सहभागी हुन आएकामध्ये १२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । आगामी शुक्रबारदेखि सुरु हुने प्रतियोगितामा सहभागिताका लागि विभिन्न देशबाट सहभागीहरू आउने क्रम तीव्र छ । सहभागी…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

आहा रारा गोल्डकपको दोस्रो सेमिफाइनमा आज मनाङ र आर्मी खेल्दै

काठमाण्डाै – आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज दोस्रो सेमिफाइनल खेल हुँदैछ । पोखरा रंगशालामा हुने दोस्रो सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लब खेल्दैछन् । खेल दिउँसो साढे दुई बजे हुनेछ । आजको विजेता…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

आईपीएल क्रिकेटको अक्सनका लागि नेपालका १५ जना खेलाडीको नाम दर्ता

काठमाण्डाै – आउँदो अप्रिलदेखि सुरु हुने इन्डिन प्रिमियर लिग क्रिकेट आईपीएलको मेगा अक्सनको लागि नेपालका १५ जना खेलाडीले नाम दर्ता गराएका छन् । नाम दर्ताको लागि तोकिएको अन्तिम दिन अस्ति बिहीवारसम्म एक हजार दुई सय १४…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

नेपालले चार देश सम्मिलित टी-२० सिरिज खेल्दै

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमले टी-२० विश्वकप छनोटअघि चार देश सम्मिलित टी-२० सिरिज खेल्ने भएको छ। आइसिसी टी-२० विश्वकप ग्लोबल छनोटअघि टेस्ट राष्ट्र आयरल्यान्डसहितका देशसँग सिरिज खेल्ने तय भएको हो। नेपालले, ओमान, आयरल्यान्ड र युएई…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

दक्षिण अफ्रिकाले पहिलो एकदिवसीय क्रिकेटमा भारतलाई ३१ रनले हरायो

काठमाण्डाै - दक्षिण अफ्रिकाले पहिलो एक दिवसीय क्रिकेटमा भारतलाई हराएको छ । घरेलु मैदानमा गएराति भएको खेलमा दक्षिण अफ्रिकाले भारतलाई ३१ रनले हराएको हो । दक्षिण अफ्रिकाले दिएको २ सय ९७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपीएफले जित्यो

काठमाण्डाै – प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ । आज भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै एपीएफ च्याम्पियन बनेको हो । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

पीएम कपको फाइनल खेल आज, उपाधिका लागि एपीएफ र पुलिस क्लब खेल्दै

काठमाण्डाै - प्रधानमन्त्री कप टी-२० क्रिकेटमा आज फाइनल खेल हुँदैछ । खेल त्रिवि मैदान कीर्तिपुरमा बिहान १० बजे हुनेछ । प्रतियोगिताको उपाधिका लागि एपीएफ क्लब र पुलिस क्लब खेल्दैछन् । एपीएफले दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

पुलिस प्रधानमन्त्री कप टि-२० क्रिकेटको फाइनलमा प्रवेश

काठमाडौं : नेपाल पुलिस क्लब प्रधानमन्त्री कप टि–२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मंगलबार बिहान भएको खेलमा बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै पुलिसले फाइनलमा स्थान बनाएको हो। १५६ रनको लक्ष्य पाएको…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

प्रधानमन्त्री कप क्रिकेटमा कर्णाली प्रदेशको पहिलो जित

काठमाण्डाै - प्रधानमन्त्री कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले प्रदेश एकलाई हराएको छ । काठमाण्डौको मूलपानी क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा कर्णालीले प्रदेश एकलाई ३१ रनले हराउँदै पहिलो जित निकालेको हो । यसअघि हिजो…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

पीएम कपमा आर्मीले कर्णालीलाई हरायाे

काठमाण्डाै – प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा साविक विजेता त्रिभुवन आर्मी क्लब विजयी भएको छ । कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा आज साेमवार भएको उद्घाटन खेलमा आर्मीले कर्णाली प्रदेशलाई ६३ रनले हरायाे । आर्मीले कर्णाली प्रदेशलाई…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि