काठमाण्डौ – एसेज श्रृङ्खलाको चौथो टेष्ट आजदेखि सुरु भएको छ । अष्ट्रेलियाको सिड्नी क्रिकेट मैदानमा अष्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । वर्षाले पटक पटक बिथोलिएके खेलमा अष्ट्रेलियाले एक विकेट गुमाएर ५६ रन बनाएको छ…
काठमाडौं । सर्वाधिक खोजीको सूचीमा रहेका एक भारतीय माओवादी नेता प्रहरीसँगको मुडभेडमा मारिएका छन् । भारतीय माओवादी नेता मिलिन्द तेलटुम्ब्डे महाराष्ट्रको गडचिरोली जिल्लामा मुठभेडमा मारिएको भारतीय समाचार माध्यमले जनाएका छन् । प्रहरी कारबाहीमा मिलिन्दसहित २६…
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा भारत सेमिफाइनल प्रवेश गर्ने सम्भावना कायमै राख्न सफल भएको छ । शुरुआती दुई खेल हारे पनि त्यसपछिका दुई खेलमा कीर्तिमानी जित निकाल्दै भारतले सेमिफाइनल पुग्ने सम्भावना जिवितै राखेको हो ।…
काठमाडौं । नेपालभित्रको आन्तरिक इन्टरनेट ब्यान्डविथ खपतले नयाँ रेकर्ड राखेको छ । आइतबार राति भारतसँग नेपालले साफ च्याम्पियनसिपमा खेलिरहँदा इन्टरनेट ट्राफिकले नयाँ रेकर्ड कायम गरेको इन्टरनेट एक्सचेन्ज नेपालले जनाएको छ । एक्सचेन्जका युरोकप-२०२०को दौरानमा इन्टरनेट ट्राफिक…
काठमाडौं । एक महिनापछि हुने साफ च्याम्पियनसिप जित्ने लक्ष्य राखेको नेपालका लागि आफ्नो क्षमता जाँच्ने अवसर थियो, भारतसँगको दुई मैत्रीपूर्ण खेल । प्रतियोगिता अघि आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले प्रष्ट भनेका थिए, ‘यो खेल हार्नुको…
काठमाडौं । नेपाली फुटबल टिम र भारतीय फुटबल टीमबीच आज दोस्रो मैत्रीपूर्ण खेल हुँदैछ । साफ च्याम्पियनसिपको तयारीमा रहेको भारत दुई मैत्रपूर्ण खेलको लागि नेपाल आएको हो । बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा दुवै टोलीले १-१…
काठमाडौँ । नेपालसँग तय भएका दुई मैत्रीपूर्ण खेलका लागि भारतीय टोली सोमबार नेपाल आइपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीले नेपाली भाषामा नै सञ्चारमाध्यमलाई प्रतिक्रिया दिए । प्रतिक्रिया दिने क्रममा उनले…
नइदिल्ली । भारतलाई ट्रयाक एन्ड फिल्डमा नीरज चोपडाले पहिलो स्वर्ण पदक दिलाएका छन् । उनले शनिबार टोकियो ओलम्पिकको ज्याभलिन थ्रोमा ८७.५८ मिटर फाल्दै स्वर्ण जितेका थिए । यो ओलम्पिकमा भारतको पहिलो स्वर्ण पदक हो । भारतले…
नेपाली फुटबल टोलीले भारतसित आगामी महिना दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपालले भदौ १७ र २० गते भारतसित मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा…
कपिलवस्तु "देशको लागि खेल , स्वास्थ्यको लागि खेल" भन्ने मूल नाराका साथ विजयनगर गाउँपालिकाले आयोजना गरेको चौथो गाउँपालिका स्तरीय अध्यक्ष कप क्रिकेटको प्रतियोगिताको उपाधि सुपर स्टार युवा क्रिकेट क्लबले आफ्नो नाम पार्न सफल भएको छ। आज…