यूएईसँगकाे खेलमा नेपाल बलिङ गर्दै

  काठमाण्डाै – आईसीसी टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोटकाे सेमिफाइनलमा यूएईसँगकाे खेलमा नेपालले बलिङ गरिरहेकाे छ । ओमानकाे अल अमिरात क्रिकेट मैदानमा टस हारेर नेपालले बलिङ गरिरहेकाे हाे । आजको सेमिफाइनलमा यूएईलाई हराउन सके नेपालले…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

टी–२० विश्व कपमा पुग्न नेपालले आज यूएईसँग खेल्दै

काठमाण्डौ । आईसीसी टी–२० विश्व कप क्रिकेट ग्लोबल छनोटको सेमिफाइनलमा नेपालले आज युनाइटेड अरब इमिरेट्स (यूएई) सँग खेल्दैछ । आजको सेमिफाइनलमा यूएईलाई हराउन सके नेपालले आउँदो अक्टोबररनोभेम्बरमा अस्ट्रेलियामा हुने टी–२० विश्व कप क्रिकेट खेल्न पाउनेछ ।…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोट : नेपालले आज क्यानडासँग खेल्दै

काठमाण्डाै - आईसीसी टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोट 'ए' को तेस्रो खेलमा नेपालले आज क्यानडासँग खेल्दै छ । खेल दिउँसो पौने ४ बजे अल अमिरात क्रिकेट मैदानमा हुनेछ । छनोटको समूह ‘बी’ मा रहेको नेपाल…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

पाँचाैँ टी–२० क्रिकेटमा श्रीलङ्काले अस्ट्रेलियालाई हरायाे

काठमाण्डाै – अस्ट्रेलियासँगको पाँचौँ तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रीलङ्काले जितेको छ । मेलबर्नमा आज आइतवार भएको खेलमा श्रीलङ्काले अस्ट्रेलियालाई पाँच विकेटले हरायो । अस्ट्रेलियाले दिएको एक सय ५५ रनको लक्ष्य श्रीलङ्काले पाँच विकेट गुमाएर एक…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

टी–२० विश्वकप छनोट : नेपालले फिलिपिन्सलाई १ सय ३६ रनले हरायो

काठमाण्डाै – आईसीसी टि–ट्वेण्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले फिलिपिन्सलाई हराएको छ । ओमानको अल अमिरात मैदानमा नेपालले फिलिपिन्सलाई एक सय ३६  रनले हराएको हो । नेपालले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको फिलिपिन्सले ८…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

फिलिपिन्ससँगको खेलमा कुशल भुर्तेलको शतक

काठमाण्डाै – नेपालका ब्याट्सम्यान कुशल भुर्तेलले अन्तर्राष्ट्रिय टी–ट्वेण्टी क्रिकेटमा पहिलो शतक प्रहार गरेका छन् । आईसीसी टि–ट्वेण्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत शनिबार फिलिपिन्ससँगको खेलमा कुशलले शतक प्रहार गरेका हुन् । टी–ट्वेण्टी क्रिकेटमा यसअघि नेपालका पारस खड्का…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

वेस्ट इन्डिजसँगको टी–२० श्रृङ्खला भारतलाई

काठमाण्डाै – भारतले दोस्रो टी–२० मा पाहुना टोली वेस्ट इन्डिजलाई ८ रनले हराएको छ । योसँगै भारतले तीन खेलको टी–२० श्रृङ्खला एक खेल अगाडि नै जितेको छ । गएराति भएको खेलमा १ सय ८७ रनको विजयी…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

विश्वकप छनोटमा नेपालको विजयी सुरूवात, ओमान ३९ रनले पराजित

काठमाण्डाै – आईसीसी टी २० विश्वकपको ग्लोबल छनोटको पहिलो खेलमा नेपालले ओमानलाई ३९ रनले हराएकाे छ । आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत पहिलो खेलमा ओमानलाई ३९ रनले हराउँदै नेपालले विजयी सुरुवात गरेको छ । अल…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

नेपालले दियो ओमानलाई ११८ रनको लक्ष्य

काठमाण्डौ – आईसीसी टी २० विश्वकपको ग्लोबल छनोटको पहिलो खेलमा नेपालले ओमानलाई एक सय १८ रनको लक्ष्य दिएको छ । अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

च्याम्पियन्स लिग : लिसबनको पोस्टमा सिटीको ५ गोल

काठमाडौं : युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को खेलमा इंग्लिस लिग लिडर म्यानचेस्टर सिटीले पोर्चुगिज क्लब स्पोर्टिङ लिसबनलाई ५-० ले पराजित गर्दै क्वाटरफाइनल यात्रा बलियो बनाएको छ।​ लिसबनको मैदानमा भएको खेलमा सिटीले रियाद महारेजको गोलमार्फत…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि