बडा दशैकाे अवसरमा खुल्ला पुरुष कपर्दी प्रतियोगिता तथा मनाेरन्जनात्मक कार्यक्रम सेमरीमा सुरु

नन्दु यादव/ नवलपरासी  । पश्चिम नवलपरासी जिल्ला काे प्रतापपुर गाउपालिका वडा न २ सेमरीमा बडादशैकाे उपलक्ष्यमा  खुल्ला पुरुष कपर्दी  प्रतियोगिता तथा विभिन्न मनाेरन्जनात्मक कार्यक्रम सुरु भएकाे छ । भएकाे छ । दशैकाे पावन अवसरमा श्री नवदुर्गा युवा…

कपिलवस्तु टाइम्स

७ महिना अगाडि

कृष्णनगरमा इलाका प्रहरी कार्यालयद्वारा नागरिक सहायता कक्ष स्थापना

अजय मिश्र, कृष्णनगर, असोज ७ । कपिलवस्तु जिल्लाको कृष्णनगर बजारको बसपार्कमा इलाका प्रहरी कार्यालय कृष्णनगरले नागरिक सहायता कक्ष स्थापना गरेको छ। नेपाल-भारतको प्रमुख भन्सार नाका कृष्णनगर हुँदै लाखौं नागरिकको आवतजावत हुने भएकाले विशेष गरी दशै, तिहार,…

कपिलवस्तु टाइम्स

७ महिना अगाडि

नेपाल स्वयंसेवी रक्त दाता समाज नवलपरासीद्वारा रक्तदान कार्यक्रम

सुरेश यादव,परासी,असाेज ०५ । नेपाल स्वयंसेवी रक्तदाता समाज नवलपरासीकाे आयाेजनामा पहिलोपटक पाल्हि बहुमुखी क्याम्पसमा रक्तदान कार्यक्रम गरिएको छ । रक्तदाता समाजका अध्यक्ष माेहन पाैडेलकाे अध्यक्षता तथा नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओेमप्रकास अग्रहरीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम…

कपिलवस्तु टाइम्स

७ महिना अगाडि

सशस्त्र प्रहरी बल कृष्णानगर द्वारा भन्सार छलि गरेको दुईलाख भन्दा बढीको कपडा बरामद

कृष्णानगर, असोज ५ कपिलवस्तु जिल्लाको कृष्णानगरमा रहेको सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म कृष्णानगरले विभिन्न स्थान बाट लाखौंको राजस्व छलिको सामान बरामद गरेको छ। कृष्णानगरको व्यारिएर चेक पोस्टमा चेक जांच गर्ने क्रममा भारतबाट अबैध रूपमा भन्सार छलि…

कपिलवस्तु टाइम्स

७ महिना अगाडि

कपिलवस्तुमा (खैराे ) काठ प्रहरी द्वारा बरामद

लालु चौधरी - कपिलवस्तु कपिलवस्तु बिजयनगरकाे सिमानाका पिल्लर नम्बर ५७७/५ काे झाडीमा लुकाईछिपाई राखेकाे खैराे काठ ठकुरापु प्रहरी चौकी, साझेदारी बन ठकुरापुर,सशस्त्र प्रहरी बल डालपुर,र इलाका प्रहरी गणेशपुर काे टाेली ले बरामद गरेकाेछ झाडीमा लुकाइ छिपाइ…

कपिलवस्तु टाइम्स

७ महिना अगाडि

भाेलिदेखि नियमित कार्यालय संचालन हुने : प्रजिअ

कपिलवस्तु , भदाैं २८ । जिल्लाभरिका निषेधाज्ञा समाप्त भई भाेलीदेखि सरकारी कार्यालय निरन्तर संचालनमा आउने भएका छन । विगत केही दिन देखिकाे निषेधाज्ञाले जिल्लाभित्रका सबै कार्यालय बन्द गरिएका थिए । जिल्लाभरिकाे अवस्था सामान्य हुँदै गएकाले भाेलिदेखि…

कपिलवस्तु टाइम्स

७ महिना अगाडि

जिल्लाकाे शान्ति सुरक्षा व्यवस्थित र सुधारात्मक : प्रजिअ तमाङ्ग

कपिलवस्तु , भदाैं २७ । निषेधाज्ञा समयभित्र आज जिल्लामा कुनै पनि अप्रिय घटना नभएकाेले स्तिथि सुधारात्मक बन्दै गएकाेे प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ बताउनुभयो ।जिल्लाकाे यथास्थिति अनुगमनका क्रममा कृष्णनगर पुग्नुभएका प्रजिअ तामाङ्गले आज जिल्लाभरि कुनै…

कपिलवस्तु टाइम्स

७ महिना अगाडि

जेन-जेडका घाइतेका लागि रक्तदान

कपिलवस्तु , भदाैं २५ । बहादुरगंजकाे शिवराज अस्पतालमा स्थानीय युवाहरुले रक्तदान गरेका छन ।भदौं २३ गते काठमाडौंकाे वानेश्वर आन्दोलनमा घाइतेलाई आवश्यक पर्ने रगत सहयाेग गर्ने उद्देश्यले रक्तदान गर्न लागिएकाे स्थानीय युवा दिनेश जयसवालले बताउनुभयाे । नेपाल…

कपिलवस्तु टाइम्स

७ महिना अगाडि

सीमावर्ती क्षेत्रमा देखिएको ड्रोनको त्रास: नदिको सर्वेक्षण हाे कि चाेरिकाे आधुनिकीकरण

कपिलवस्तु , भदाै २१ । कपिलवस्तु जिल्ला लगायत वरपरका छिमेकी जिल्लाहरुमा ड्राेन उडेकाे र चाेरि बढेकाे घटनाले त्रास बनेकाे छ । नेपाल-भारत सिमानाका क्षेत्रहरुमा उडिरहेका ड्राेनले तराईका विभित्र जिल्लाहरुमा त्रास बढेकाे छ । ड्राेनसंगै चारिका घटनाहरु…

कपिलवस्तु टाइम्स

७ महिना अगाडि

राष्ट्रिय हरियाली उद्देश्यका लागि मधेसी सङ्गठन म्याङ्गो फाउन्डेसनको दोस्रो महाअधिवेशन सम्पन्न

दोहा कतार राष्ट्रिय हरियाली उद्देश्यका लागि मधेशी संगठनको दोस्रो महाधिवेशन सम्पन्न भएको छ । संगठनका अध्यक्ष विश्वेश्वर प्रसाद यादवको सभाध्यक्षता तथा गैरआवासिय नेपाली संघ कतारका अध्यक्ष कृष्ण पन्थीको प्रमुख आतिथ्यतामा सम्पन्न महाधिवेशनको बन्द सत्रबाट प्रदीप कुमार…

Kapilvastu Times

७ महिना अगाडि