भुपाल थापा, कपिलवस्तु । संघीय संसदमा टेबल भएको संघीय शिक्षा ऐन २०८० का केही प्रावधानप्रति आपत्ति जनाउँदै कपिलवस्तुका निजी विद्यालय सञ्चालकहरूले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा नेपालका निजी विद्यालयहरूले लामो समयदेखि शिक्षा…
रौतहट, १२ भदौ । जन्मदिनलाई होटल, रेष्टुरेन्ट वा महँगो भोजमा मात्र खर्च नगरी समाजसेवामार्फत पनि मनाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्दै युवा पत्रकार तथा समाजसेवी अभिमनु कुमार पटेलले आफ्नो जन्मदिन अनाथ टुहुरा बालबालिकासँग मनाएका छन्। रौतहटको…
कपिलवस्तु , भदाैं १२ । नेपाली कांग्रेस नेता तथा पुर्व सांसद अभिषेक प्रताप शाहले आफ्नाे फेसबुक पाेष्ट मार्फत जनतासंग माफी मागेका छन । संविधानसभा सदस्य समेत रहनुभएका अभिषेक प्रताप शाह हिजाे राति फेसबुकमा आफ्नाे मार्मिक विचार…
अंकुश श्री/कपिलवस्तु , भदाैं ११ । नेपाल राष्ट्र बैंकले भारतीय नागरिकले नेपाल भ्रमणका क्रममा साै रुपैयाँकाे नाेट साै रुपैयाँकाे नाेट पाँच हजार डलर बराबरको लिएर आउन पाउने व्यवस्था गरेसँगै सीमावर्ती क्षेत्रका बजार लगायत स्थानीय पर्यटन व्यवसायी…
भाद्र १०, २०८२ | काठमाडौंराष्ट्र बैंकले १ सयबाहेक अरु दरका भारतीय नोट साथमा नराख्न, ओसारपसार नगर्न र कारोबार नगर्न नेपाली नागरिकलाई आग्रह गरेको छ ।हाल नेपालमा एक सयभन्दा अरु दरका भारतीय मुद्रा कारोबार गर्न बन्देज छ…
अभिमन्यु पटेल/राैतहट ।रौतहटमा सुटकेसभित्र मृत फेला परेकी महिलाको शवको सनाखत भएको छ। माधव नारायण नगरपालिका -६ माधोपुरकी ३० वर्षीया रुबी देवी साहको शव रहेको प्रहरीले जनाएको छ। सरदमुकाम गौर नपा वडा नं २ महादेव पट्टीमा डेरा…
नेपालगन्ज, भदौ ७गते शिक्षा र स्वास्थ्य क्षेत्रमा करोडौंको जग्गा दान गर्नु भएकी दानवीर स्व. औतारदेई कशौधन (चौधराइन) को १५ औं स्मृति दिवस विविध कार्यक्रम गरी मनाइएको छ ।स्वर्गीय चौधराइनको भदौ ६ गते स्मृति दिवसको सन्दर्भमा आज…
कपिलवस्तु , भदौ ६ । जिल्लाकाे कृष्णनगरमा तीज विशेष कार्यक्रम धूमधामका साथ मनाएका छन । स्थानीय महिलाहरु रातो, हरियो र पहेंलो रंगका परम्परागत लुगा र गहनामा सजिएर नाचगान गर्दै तीज विशेष कार्यक्रम उल्लासपुर्वक मनाए।सुपादेउराली महिला समुहकाे…
काठमाडौँ । युवामा उद्यमशीलता विकास, युवाको नेतृत्व, व्यवस्थापन र औद्योगिक सीप विकासमा सहयोग पु-याउने उद्देश्यले शनिबार राजधानीमा ‘काठमाडौँ युथ कन्क्लेभ २०२५’ आयोजना गरिने भएको छ ।युवाहरूलाई जोड्न र आवश्यक नेतृत्व, उद्यमशीलता विकास, व्यवस्थापकीय र औद्योगिक सीपहरूद्वारा…
काठमाडौं, भदौ ६ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले हालसम्म ६ लाखभन्दा बढी औपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आवद्ध भइसकेको बताएका छन्। भदौ ६ गते प्रतिनिधिसभा बैठकमा सांसद पूर्णबहादुर घर्तीद्वारा उठाइएका प्रश्नको…