कपिलवस्तुकाे विजयनगरम आधारभूत अस्पतालमा आँखा उपचार सेवा सुरु

धर्मेन्द्र कुमार कुर्मी चौधरी, भाद्र ६ कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६ बद्धाैरमा रहेकाे विजयनगर आधारभूत अस्पतालमा आँखा उपचार सेवा सुरु भएको छ । गाउँपालिकाकाे सहयोग र छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जकाे प्राविधिक सहयोगमा दुबै निकायबीच सम्झाैता भए…

Kapilvastu Times

८ महिना अगाडि

कीर्तिलक्ष्मी अभिलेखमा रहेकाे काल्पनिक हाेइन : अध्यक्ष शुद्वरत्न महर्जन

काठमाडौं । बहुप्रतिक्षित बिरंगना कीर्तिलक्ष्मीको प्रतिमाकाे उद्धघाटन बाघभैरव मन्दिर प्रांगणमा सम्पन्न भएको छ । कीर्तिपुर वडा १ का अध्यक्ष इच्छा कुमार महर्जनले स्वागत मन्तव्य राखेर सुरू भएकाे कार्यक्रममा गुँदेय दापा खलले सुमंगल धुन बजाएपछि प्रमुख अतिथी…

Kapilvastu Times

८ महिना अगाडि

फोहरको डंगुरमा हरियो वन, बिरामी जनावर र धुवाँमा डुबेको नगर: जिम्मेवार को?

भदौं ६ थालेश्वर अर्याल , अच्युत / कपिलवस्तु । - बुद्वभुमी नगरपालिका–१ मा रहेको सामुदायिक वन क्षेत्रको छेउ मै वर्षौंदेखि सञ्चालनमा रहेको फोहर डम्पिङ साइटले अहिले गम्भीर वातावरणीय, जैविक र मानवीय संकट उत्पन्न गरिरहेको छ। डम्पिङ…

कपिलवस्तु टाइम्स

८ महिना अगाडि

दाेषी सुरक्षाकर्मीलाई कार्यवाही गर्न मानवअधिकारवादीकाे माग

कपिलवस्तु , भदाैं ६ । भारतकाे अलिगढवा जाेडिएकाे चाकरचाैडा स्थित सशस्त्र प्रहरी टोलीले सर्वसाधारणमाथि गरेकाे लाठीचार्ज गर्दा स्थानीय ३ जना घाइते भएकाे घटना प्रति मधेस मानवअधिकार गृहले गम्भीर ध्यानाकर्षण गराएको छ। विस्तृत विज्ञप्ति ...... भारतको अलीगढवा…

कपिलवस्तु टाइम्स

८ महिना अगाडि

जीप दुर्घटना हुदां दुई जना यात्रु गम्भीर घाइते

अर्घाखाँचीको पाणिनी गाउँपालिका–७, एक्लेभिरमा बिहीबार बिहान लु १ ज ४९१५ नम्बरको बलेरो जिप दुर्घटना भएको हो । छत्रदेव गाउँपालिकाबाट बुटवलतर्फ बलेरो जीप अनियन्त्रित भई सडक किनारमा दुर्घटना हुँदा तीनमध्ये दुई जना यात्रु गम्भीर घाइते बनेका छन्…

Kapilvastu Times

८ महिना अगाडि

गाडी समयमा पुर्याउनु , डस्टबिन राख्नु अटेर गरे कार्यवाही गर्नु : वडासमिति

कृष्णनगर , भदाैं ५ । जिल्लाकाे कृष्णनगर नगरपालिका सरसफाइका लागि कडारुपमा प्रस्तुत भएपछि वडा २ ले संयमित भई कार्यवाही गर्न पत्राचार गरेकाे छ । नगरपालिका क्षेत्रमा सरसफाइका लागि सुचना प्रकाशित गरि फाेहाेर नफाल्न सुचना निकालेपनि फाेहाेर…

कपिलवस्तु टाइम्स

८ महिना अगाडि

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सम्पर्क कार्यालय खोल्दै

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सम्पर्क कार्यालय खोलेर राजनीतिमा सक्रिय हुने भएकी छन् ।काठमाडौंको थापागाउँस्थित लाखेचौर मार्गमा भाडामा लिइएको घरमा राखिएको सम्पर्क कार्यालयको आज उदघाटन गर्न लागिएको हो ।भण्डारी समुहले यसलाई ‘मदन भण्डारी ७५औं जन्मजयन्ती मूल व्यवस्थापन समिति’…

Kapilvastu Times

८ महिना अगाडि

चिन संगको थप व्यापारीक नाका खोल्न माग

काठमाडौं , भाद्र ४ नेपाल समुद्रपार निकासी पैठारी संघले चीनसँग स्थलमार्गबाट हुने व्यापारलाई सहज बनाउन अन्य नाका खुलाउनेतर्फ कूटनीतिक पहल र पूर्वाधारको व्यवस्था गर्न माग गरेको छ । बाढीपहिरोका कारण उत्तरतर्फका दुई व्यापारिक नाका र सुवागढी र…

Kapilvastu Times

८ महिना अगाडि

बझाङमा जंगलि जनावरको आतंक : वन बिरालाले १५६ कालिज मार्दा किसानलाई लाखौंको क्षति

बझाङ , भाद्र ४ बझाङको छबिस पाथिभेरा गाउँपालिका–२ मुम्लामा एक किसानको कालिज पालन व्यवसायमा वन बिरालोको आक्रमणले ठूलो क्षति पुगेको छ।गाउँपालिकाका विकास एडीले पाल्दै आएका १५६ वटा कालिजलाई हिजो राति करिब १ बजे खोरमा पसेको वन…

Kapilvastu Times

८ महिना अगाडि

कपिलवस्तु प्रहरीले एक महिनामै ३० फरार प्रतिवादी पक्राउ

भुपाल थापा, भाद्र ३ गते कपिलवस्तु प्रहरीले विभिन्न कसुरमा दोषी ठहर भएका फरार ३० जना प्रतिवादीलाई बितेको एक महिनामा पक्राउ गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले आयोजना गरेको मासिक पत्रकार भेटघाटमा विभिन्न समयमा…

Kapilvastu Times

८ महिना अगाडि