काठमाण्डाै – सरकारले अमेरिकाको स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) मा नजाेडिने निर्णय गरेको छ । आज साेमवार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले एसपीपीमा नजाेडिने बताउँदै अमेरिकालाई पत्र पठाउने निर्णय गरेको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी…
काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गर्नुकाे कारण माग गर्दै नेपाल आयल निगम कार्यालयमा धर्ना दिएको छ । आज सोमवार टेकुमा रहेकाे निगमको केन्द्रीय कार्यालय पुगेका पार्टीका नेता, कार्यकर्ताले पेट्रोलियम पदार्थको मूल्यवृद्धि…
काठमाडौं । देशको प्रधानमन्त्री शेरबहादुर देउवा देखिएपनि महत्वपूर्ण निर्णयहरुमा भने विचौलिया र संगठित गिरोह नै हावी हुन थालेको छ । यो यस्तो गिरोह हो जो जोसुकै प्रधानमन्त्री हुँदा पनि हावी हुने गरेको छ । त्यो गिरोहका…
काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले कुहिने फोहरलाई घरमै मल बनाउनेलाई त्यही प्रयोजनमा लाग्ने शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ । आज आइतवार काठमाण्डाै महानगरपालिकाको नगर सभाको ११ औँ अधिवेशनमा प्रस्तुत गरिएको आर्थिक वर्ष २०७९/८० को नीति…
कपिलवस्तु-पुर्व मन्त्री एवं नेपाली काग्रंस लुम्विनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आर्चायले जननिर्वाचित पदाधीकारीहरुले विकास र जनताको सेवा गर्दा पक्ष विपक्ष नगरी गर्नुपर्ने बताए । सार्वजनीक पद धारण गरेपछि सबैको प्रतिनिधी भएकाले समान तरिकाले जनताको सेवक भइ काम…
काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा अनुपस्थित हुनु भएको छ । अमेरिकाबाट प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीबारे छलफल गर्न समितिले प्रधानमन्त्री देउवालाई आज बिहानको बैठकमा बोलाएको थियो । तर, रक्षा मन्त्रालयको…
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव एक कदम पछि हटेनन् भने जसपा फुट्ने निश्चित भएको छ। जसपाका बाबुराम भट्टराई पक्षीय नेताहरू यादव एक कदम पछि नहटे उनलाई कार्यकारिणी समितिको अध्यक्ष…
काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) केपी ओली नेतृत्वको सरकारकै पालामा अघि बढेको पुष्टि भएको दाबी गरेका छन् । महामन्त्री शर्माले प्रमुख प्रतिपक्ष दल एमालेले आफ्नो पार्टी काँग्रेसलाई आक्षेप…
एजेन्सी। पाकिस्तानमा इमरान खानको सरकार ढलेपछि बनेको नयाँ सरकारले भारतसँग व्यापार र सम्बन्ध सुधारको इच्छा देखाएको छ । पाकिस्तानका विदेशमन्त्री विलवाल भुट्टो जर्दारीले यसबारे बोलेका छन् । बिहिबार विलवालले भारतसँग व्यापार र सम्बन्धमा जोड दिएका हुन्…
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पालामा अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम एसपीपी नेपाल भित्रिएको प्रमाणित भइसकेको बताएका छन् । उनले एसपीपीको विरोध गरे एमाले भ्रम फैलाउन खोज्दा नराम्ररी…