प्रचण्डले झुट बाेलिरहेका छन्, एसपीपी हामीले अस्वीकार गरेका थियाैँ : केपी ओली

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकासँग स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) आफू नेतृत्वको सरकारले अगाडि बढाएको भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हदैसम्मकाे झुट र बेइमानी कुरा गरेको बताउनुभएको छ । अध्यक्ष ओलीले सुशील…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

एसपीपीमा सहमति हुँदैन, यसको च्याप्टर सकियो : परराष्ट्रमन्त्री खड्का

काठमाण्डाै - परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी सम्झौता राष्ट्रिय हितमा नभएकाले नेपालले कुनै सहमति नगर्ने बताउनु भएको छ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बिहानको बैठकमा मन्त्री खड्काले एसपीपी नेपालको हितमा…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

नेपाल र भारतबीचको सम्बन्ध सुमधुर हुनु पर्ने : पुर्व परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं, । नेकपा (एमाले) का उपमहासचिव तथा पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र भारतबीचको सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिएका छन् । उनले नेपालको लागि भारतसँगको सम्बन्ध अपरिहार्य रहेको बताए । एउटा टिभीबाट प्रसारण भएको कार्यक्रममा पत्रकारसँग…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

ओली प्रधानमन्त्री हुँदा सेनाले अमेरिकालाई एसपीपीका लागि पत्र पठाएको खुलासा

काठमाडौं। सैन्य साझेदारीसम्बन्धी अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीमा सहभागी हुन नेपाली सेनाले ७ वर्ष अघि नै पत्र पठाएको खुलासा भएको छ । सरकारको स्वीकृती लिएर एसपीपीमा सहभागी हुन सेनाबाट पत्राचार भएको खुलेको हो । तत्कालीन प्रधानन्यायाधीश…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

महाराजगंज नगरपालिकाद्धारा राज्यमन्त्री रीना नेपाल सम्मानित

कपिलबस्तु- कपिलबस्तुको महाराजगंज नगरपालिकाले आज एक कार्यक्रम बिच लुम्बिनी प्रदेशको पर्यटन ग्रामिण तथा शहरी बिकास राज्य मन्त्री रीना नेपाल लाई सम्मानित गरि मायाको चिनो समेत प्रदान गरेको हो । महाराजगंज नगरपालिकाको चौतर्फी बिकासमा अहम भुमिका निर्वाह…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

व्यापारीका प्रतिनिधि राखेर, कमिसन खाएर बजेट बनाइयो : ओली

काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यापारिका प्रतिनिधि राखेर कमिसन लिइ बजेट बनाएको आरोप लगाउनुभएको छ । आज बिहीवार काठमाण्डौमा आयाेजित पालिका चुनावमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरूको प्रशिक्षण कार्यक्रमलाई उद्घाटन गर्दै उहाँले…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

विनियाेजन विधेयक प्रतिनिधि सभाबाट पारित

काठमाण्डाै – आउँदो आर्थिक वर्ष २०७९/८० को विनियोजन विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ । आज बिहीवार अर्थमन्त्री जनार्दन शर्माले विधेयकको विषयमा उठेको प्रश्नको जवाफ दिएसँगै निर्णयार्थ प्रस्तुत भएको विधेयक बहुमतले पारित भएको हो । तर…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीकाे आश्वासन : नागरिकताकाे विषय चाँडाे सम्बाेधन हुन्छ

काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपालीहरूको नागरिकताको समस्यालाई जतिसक्दो चाँडो सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । आज बिहीवार गैरआवासीय नेपाली सङ्घ (एनआरएन) ले काठमाण्डौमा आयोजना गरेको नागरिकता, लगानी तथा वैदेशिक रोजगारीसम्बन्धी सेमिनारलाई सम्बोधन गर्दैै प्रधानमन्त्री…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

प्रतिनिधि सभाको बैठक बस्दै

काठमाण्डाै - प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । दिउँसो १ बजे बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । रक्षामन्त्रीको जिम्मेवारीसमेत सम्हालेका…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

एसपीपी सम्झौता अघि बढेको छैन : नेपाली सेना, नेपालकै आग्रहमा स्वीकृत भइसक्यो : अमेरिका

  काठमाण्डाै - नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) सम्बन्धी सम्झौता गर्ने कुनै प्रक्रिया सुरु नभएको जनाएको छ । अमेरिकाले नेपालकै आग्रहमा सम्झौता प्रस्ताव गरेको बताइरहँदा सेनाले एसपीपीबारे  त्यस्तो कुनै प्रक्रिया अघि…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि