काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले पालिकामा अनियमितता बढ्दै जानु चिन्ताको विषय बनेको बताउनुभएको छ । आज बुधवार महालेखापरीक्षकको कार्यालयको ६४ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले पालिकामा अनियमितता बढ्दै जानु चिन्ताको विषय बनेको बताउनुभएको हो ।…
काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) सम्झौताको नयाँ पत्र जनतालाई देखाउन सरकारलाई चुनौती दिनुभएको छ । आज मङ्गलवार काठमाण्डाैमा आयोजित जननेता मदन भण्डारीको ७१ औँ जन्म जयन्तीको…
काठमाण्डाै – राष्ट्रिय सभा सदस्य एवम् पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले नेपालमा कम्युनिस्ट आन्दोलन नै धराशायी बन्दै गइरहेको बताउनुभएको छ । आज मङ्गलवार काठमाण्डाैमा नेकपा राष्ट्रिय एकता अभियान पार्टीको घोषणा गर्दै गाैतमले यस्तो बताउनुभएको हो । उहाँले आफूले…
काठमाडौं । वाशिङ्टन नयाँ दिल्लीसँग सम्बन्ध राख्न तयार नभएका बेला दशकौंदेखि नयाँ दिल्ली र मास्कोबीचको सम्बन्ध विकसित हुँदै आएको छ । याे सम्बन्धबारे अमेरिकाले चाँसाे राखेकाे छ । 'हामीले हाम्रा भारतीय साझेदारहरूसँग धेरै छलफल गरेका छौं…
काठमाण्डाै – नेपालले अमेरिकालाई स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) मा आबद्ध नहुने जानकारीसहितको पत्र पठाएको छ । आज साेमवारको राष्ट्रिय सभाको बैठकमा गृह मन्त्री बालकृष्ण खाणले एसपीपीमा आबद्ध नहुने भनी मन्त्रिपरिषद्ले गरेको निर्णय परराष्ट्र मन्त्रालयमार्फत अमेरिकी सरकारलाई…
थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय अध्यक्ष लक्ष्मण थारु आइतबार रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका छन् । रिपोर्टस क्लबमा आयोजित पत्रकार सम्मेलनमा थारूसहित थरूहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय सल्लाहकार सुरेन्द्र चौधरीसहित ५० जनाभन्दा बढी…
कपिलवस्तु, अषाढ १२ जनता प्रगतिशील पार्टी नेपालकोको कार्यकर्ता भेला एवं स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि हरूको सम्मान कार्यक्रम कपिलवस्तु जिलाको महाराजगंज नगरपालिका वडा नं ७ समयमाई धर्मशालामा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता जप्रपा नेपालका केन्द्रीय सदस्य…
काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आफूलाई टाइगर अर्थात् बाघको संज्ञा दिनुभएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएर आज आइतवार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री आलेले आफ्नो नौ महिने…
काठमाण्डाै – नेकपा एमालेका सचिव एवम् सांसद योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई सन्न्यास लिएर बस्न सुझाव दिनुभएको छ । आज आइतवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद भट्टराईले अध्यक्ष नेपाल राजनीति…
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको निजी सचिवालयका कर्मचारीमाथि सरुवाका लागि १५ लाखसम्मको ‘बार्गेनिङ’ गरेको आरोप लागेको छ । विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत सरुवाका लागि उनीहरूले १५ लाखसम्म माग गर्ने गरेको…