काठमाण्डौ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादवको राजीनामा माग गर्नु भएको छ । अध्यक्ष ओलीले अन्य देशमा समयमा किसानलाई मल दिन नसकेपछि कृषिमन्त्रीले राजीनामा दिने गरेको दृष्टान्त…
काठमाडौं : स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा भाग लिएका र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवारी दिने घोषणा गरेकाहरुले एउटा छुट्टै राजनीतिक दल घोषणा गर्ने तयारी गरेका छन्। शनिबार ललितपुरको सानेपास्थित हेरिटेज प्लाजामा विशेष भेलाको…
काठमाण्डाै - नायक राजेश हमालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्नु भएको छ । प्रचण्डलाई भेट्न हमाल बिहान प्रचण्ड निवास खुमलटार पुग्नु भएको थियो । भेटमा सङ्गीतकार चेतन सापकाेटा पनि सहभागी हुनुहुन्थ्यो । चलचित्र विकास…
काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदको बहिष्कारका बीच राष्ट्रिय सभा बैठकबाट आउँदाे वर्षकाे बजेटसँग सम्बन्धित तीन वटा विधेयक पारित भएको छ । राष्ट्रिय सभाको आज शुक्रवार बसेको बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले…
कपिलवस्तु । नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले पार्टीको नियमित सम्पर्क र समन्वयमा रही काम गर्न आफ्नो पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई निर्देशन दिएका छन् । नेपाली काँग्रेस कपिलवस्तुद्वारा नवनिर्वाचित जनप्रतिनिधिहरूको सम्मानका लागि बिहीबार…
काठमाडौं, १६ असार । जनता समाजवादी पार्टीले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बैठक वीरगन्जमा बस्नेगरी असार २७ गतेका लागि बोलाइएको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले बताए । बैठक दुई दिनसम्म चल्ने छ । पार्टीभित्रको विवाद…
काठमाण्डौ – नेकपा एमालेका सांसद डा. भीम रावलले सरकारले अमेरिकालाई एसपीपी कार्यक्रममा नजोडिने भनेर लेखेको पत्र तत्काल सार्वजनिक गर्न माग गर्नुभएको छ । आज बिहीवार काडमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद रावलले सरकारले स्टेट पार्टनरशिप प्रोग्राम…
काठमाण्डाै – निर्वाचन आयोगले आउने चुनावमा विद्युतीय मतदान मेशिनको प्रयोग गर्न सरकारसँग मेशिन माग गरेको छ । आयोगले आउने प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमा विद्युतीय मतदान मेशिनको प्रयोग गर्नका लागि साउनभित्रै उपलब्ध गराउन सरकारसँगै माग…
भक्तपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनावश्यक ढङ्गले जमिन प्लटिङ गर्दा अन्नबाली उत्पादनमा कमी आउन थालेको बताउनुभएको छ । आज बुधवार अखिल नेपाल किसान राष्ट्रिय महासङ्घले भक्तपुरमा आयोजना गरेको धान दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै…
काठमाण्डाै – गृह मन्त्री बालकृष्ण खाणले नागरिकतासम्बन्धी विधेयक पारित गर्नका लागि उच्च तहमा छलफल भइरहेको बताउनुभएको छ । आज बुधवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृह मन्त्री खाणले नागरिकतासम्बन्धी विधेयक पारित…