सदनमा आजदेखि पेलेर जाने सत्ता पक्षको तयारी

काठमाडौं : सत्तारुढ दलहरू आज (आइतबार)देखि पेलेरै भए पनि सदन अघि बढाउने पक्षमा देखिएका छन्। भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा तथा उच्चस्तरीय छानबिन माग गर्दै १३ जेठदेखि (बजेट प्रस्तुत गर्ने दिन जेठ १५…

Kapilvastu Times

१० महिना अगाडि

प्रचण्डले डाके विपक्षी दलको बैठक

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी दलहरूको बैठक बोलाएका छन्। बैठक मध्याह्न १२ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए। प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न…

Kapilvastu Times

१० महिना अगाडि

प्रतिनिधिसभाको बैठक आज बस्ने

काठमाडौं : संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ। बैठक आज दिउँसो १ः०० बजे बस्ने तय भएको छ। बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’…

Kapilvastu Times

११ महिना अगाडि

प्रधानमन्त्रीबाट जीवन विकास सामुदायिक अस्पताल उद्घाटन

मोरङ : प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरी–२ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउण्डेशनको उद्घाटन गरेका छन्। आज यहाँ आयोजित विशेष कार्यक्रममा उनले उक्त अस्पतालको उद्घाटन गरेका छन्। मुलुकको पूर्वी क्षेत्रका विपन्न वर्गलाई…

Kapilvastu Times

११ महिना अगाडि

काठमाडौं : नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पतञ्जली जग्गा प्रकरणमा पार्टी अध्यक्ष माधव नेपालको संलग्नता नरहेको दाबी गरेका छन्। गृह जिल्ला रुपन्देहीको तिलोत्तमामा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै अख्तियारले दाबी गरेजस्तो अनियमिततामा अध्यक्ष नेपालको संलग्न…

Kapilvastu Times

११ महिना अगाडि

असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८०’ आगामी असार १५ गतेसम्ममा सङ्घीय संसद, प्रतिनिधिसभाबाट पास हुने दाबी गरेका छन्। प्रारम्भिक बालविकासका लागि सङ्घीय सांसदहरूको सहकार्य र…

Kapilvastu Times

११ महिना अगाडि

पूर्वयुवराज्ञी हिमानी जुम्ला पुगिन्, सुत्केरी सेवा केन्द्र बनाउँदै

काठमाडौँ : पूर्वयुवराज्ञी हिमानी शाह छोरा हृदयेन्द्र शाहसहित जुम्ला पुगेकी छिन्। हिमानी ट्रष्टले जुम्लाको गुठिचौर गाउँपालिकाअन्तर्गत मनिसाङ्घमा निर्माण गर्न लागेको सुत्केरी सेवा केन्द्रको शिलान्यासका लागि पूर्वयुवराज्ञी शाह जुम्ला पुगेकी हुन्। जुम्ला विमानस्थलमा उनलाई स्थानीयबासीले स्वागत गरेका…

Kapilvastu Times

११ महिना अगाडि

विद्यालयहरूले सीपसहितको सक्षम जनशक्ति उत्पादनमा ध्यान दिनुपर्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले विद्यालयहरूले सीपसहितको सक्षम जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताएका छन्। रत्नराज्य मावि, नयाँ बानेश्वर काठमाडौंको ६४औं वार्षिकोत्सव कार्यक्रममा अहिले शैक्षिक बेरोजगारको संख्या धेरै भएकोमा चिन्ता व्यक्त गर्दै अब…

Kapilvastu Times

११ महिना अगाडि

भ्रष्टाचार मुद्दापछि ओली लक्षित माधवको टिप्पणी : पूर्वाग्रह र बदलाको भावनाले जलिरहेका छन्

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपालले पूर्वाग्रहका साथ आफूमाथि भ्रष्टाचार मुद्दा लगाइएको दाबी गरेका छन्। पार्टीको मधेश प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित…

Kapilvastu Times

११ महिना अगाडि

कांग्रेस जस्तो मध्यमार्गी पार्टी कमजोर भए देश अराजकतातिर जान्छ :

शेखर कोइराला काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मध्यमार्गी पार्टी कमजोर बने देश अराजकतातिर जाने बताएका छन्। कांग्रेस सिन्धुली काठमाडौं सम्पर्क समितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले कांग्रेस मध्यमार्गी पार्टी भएको भन्दै कमजोर हुन…

Kapilvastu Times

११ महिना अगाडि

1 18 19 20 21 22 516