काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय र संसदीय दलको बैठक बोलाएको छ। सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेगरी सचिवालय बैठक बोलाएको कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए। यो बैठक भिजिट भिसा प्रकरण र गृहमन्त्री…
काठमाडौं : ९ दिने चीन भ्रमण सकेर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्कंदै हुनुहुन्छ । उहाँ छेन्दु हुँदै बिहान साढे १० बजे त्रिभूवन अर्न्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भण्डारीको सचिवालयले जनाएको छ। एमाले पूर्वउपाध्यक्ष समेत रहनुभएकी भण्डारी…
काठमाडौं : गृहमन्त्री रमेश लेखक र आन्दोलनरत यातायात व्यावसायीबीचको वार्ता जारी छ। गृहमन्त्रालयमा दुवै पक्षबीच छलफल जारी रहेको छ। विभिन्न माग राख्दै यातायात व्यवसायीहरुले आन्दोलन गरिरहेका छन्। आज देशभरि नै सार्वजनिक यातायात ठप्प रहेको छ। विशेष…
काठमाडौं : नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दैछ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मध्याह्न १२ बजे बस्नेगरी बैठक बालाइएको हो। बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारले संसदमा प्रस्तुत गरेको बजेटका सम्बन्धमा छलफल हुने प्रमुख सचेतक…
पूर्वराजा वीरेन्द्र शाहलगायत परिवारको नारायणहिटी राजदरबारमा हत्या भएको २४औं स्मृति दिवस आज मनाइँदै छ। विसं २०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा राजपरिवारको भोज कार्यक्रम थियो। त्यही भोजमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आइतबार मधेस प्रदेशको राजधानी जनकपुर पुगेका छन्। उनले प्रदेश सरकारको गौरवको योजनाका रुपमा रहेको एक निर्वाचन क्षेत्र : एक सडक कार्यक्रम अन्तर्गत ६४ वटा सडकको विद्युतीय माध्यमबाट एकैसाथ शिलान्यास गरेका…
काठमाडौं : राजावादी आन्दोलनमा सहभागी भएका राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन्। पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका थापालाई नक्सालचौरबाट प्रदर्शनका क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरी घेरा तोडेर बालुवाटारतर्फ जाने क्रममा उनलाई प्रहरीले नियन्त्रणमा…
काठमाडौं : नेकपा माओवादीले केन्द्रको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान स्थगित भएको छ। शुक्रबार बसेको पदाधिकारी बैठकले पोखरामा पुगेर रोकिएको अभियानलाई २१ जेठदेखि निरन्तरता दिने निर्णय गरेको थियो। तर मनसुनी वर्षाका कारण हुन सक्ने जोखिम, यातायात व्यवसायीको…
पोखरा : गण्डकी प्रदेश सरकारले आन्दोलनरत यातायात व्यवसायीलाई वार्तामा आउन पुनः आह्वान गरेको छ। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै यातायात व्यवसायीका मागका सन्दर्भमा छलफल गरी निकास निकाल्न वार्ताका लागि आह्वान…
काठमाडौं : नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाइसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलन आज काठमाडौंमा शुरु हुदैछ। सम्मेलनको दिउँसो १२ बजे बजे प्रज्ञा भवन कमलादीमा पार्टि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गर्ने कार्यक्रम छ। पर्सि २० गते…