अपराधी गिरोहसँग सरकारको साँठगाँठ रहेको रास्वपा सांसद नेपालीको आरोप

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले भिजिट भिसाको आवरणमा मानव तस्करीको सञ्जाल नेपालभित्रै बसेर राज्य संरक्षकहरूको मिलोमतोमा चलिरहेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद नेपालीले सक्रिय मानव तस्कर र्याकेटलाई राज्यले संरक्षण…

Kapilvastu Times

१० महिना अगाडि

निर्माणाधीन संसद् भवनको उपलब्धिबारे तीन दिनभित्र जानकारी गराउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं : निर्माणाधीन संसद् भवनको उपलब्धिबारे तीन दिनभित्र जानकारी गराउन संसद्ीय समितिले सरकारलाई निर्देशन दिएको छ। सोमबार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले शहरी विकास मन्त्रालयलाई निर्माणाधीन संसद् भवनको…

Kapilvastu Times

१० महिना अगाडि

अख्तियारबाट निर्दोष प्रमाणित भइसकेपछि पनि बदनाम गर्नेप्रति दया लाग्छ : सुदन किराती

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व संस्कृति, पर्यटनमन्त्री सुदन किरातीले पशुपति क्षेत्रसँग सम्बन्धित विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानले आफूलाई निर्दोष प्रमाणित गरिसकेको बताएका छन्। सोमबार सामाजिक सञ्जाल उनले अख्तियारको अनुसन्धानबाट निर्दोष प्रमाणित भइसक्दा…

Kapilvastu Times

१० महिना अगाडि

ऊर्जा मानव जीवनको लागि अक्सिजन सरह हो : ऊर्जामन्त्री खड्का

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ऊर्जा मानव जीवनको लागि अक्सिजन सरह बनेको महसुस भइसकेको बताएका छन्। सोमवार बसेको प्रतिनिधि सभा बैठकमा विनियोजन शिर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।…

Kapilvastu Times

१० महिना अगाडि

पिताजीको नाममा योजना राखेर देश अघि बढ्न सक्दैन : सूर्य थापा

काठमाडौँ : नेकपा एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले ससाना टुक्रे योजना र पिताजीको नामका योजनाबाट देश अघि बढ्न नसक्ने बताएका छन्। यो क्रममा उनले शहरी विकास मन्त्रालय सबैभन्दा अस्तव्यस्त र लथालिङ्ग मन्त्रालय देखिएको बताएका छन्।​ आइतवारको…

Kapilvastu Times

१० महिना अगाडि

महिला, बालबालिका र ज्येष्ठ नागरिक मन्त्रालयको बजेट असन्तुलित र पक्षपातपूर्णः प्रमुख सचेतक पाण्डे

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेटप्रति असन्तुष्टि जनाएका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद पाण्डेले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको…

Kapilvastu Times

१० महिना अगाडि

साढे १ घण्टा उभिएर विरोध गरेपछि संसद् बैठकबाट बाहिरिए रास्वपाका सांसद्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद्हरू संसद् बैठकबाट बाहिरिएका छन्। आइतबार बसेको प्रतिनिधि सभा बैठकमा झण्डै साढे १ घण्टा उभिएर विरोध गरेपछि उनीहरू बाहिरिएका हुन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि आरोप लगाउँदै रास्वपाका सांसदहरूले…

Kapilvastu Times

१० महिना अगाडि

अर्थमन्त्री पौडेललाई सांसद मोदीको प्रश्नः अर्थमन्त्री देशको की रुपन्देहीको मात्रै ?

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले अर्थमन्त्री विष्णु पौडेलमाथि पक्षपातपूर्ण बजेट वितरणको आरोप लगाउँदै रुपन्देहीको मात्रै अर्थमन्त्री होकी देशकै अर्थमन्त्री ? भनेर प्रश्न गरेका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा विनियोजन विधेयकमाथि छलफल गर्दै सांसद…

Kapilvastu Times

१० महिना अगाडि

भिजिट भिसा प्रकरण छानबिनका लागि समिति बनाउन ढिला गर्नु हुँदैन : माओवादी सांसद मोदी

काठमाडाैं : नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले भिजिट भिसा प्रकरणमा अनुसन्धान गर्न छानबिन समिति बनाउन एक महिना कुर्न नहुने बताएका छन्। प्रतिनिधिसभाको शनिबारको बैठकमा बोल्दै उनले गृहमन्त्री रमेश लेखकको बारेमा भिजिट भिसा प्रकरण प्रश्न…

Kapilvastu Times

१० महिना अगाडि

संघीयता नेपालमा सम्भव छैन : अध्यक्ष केसी

काठमाडौँ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा संघीयता सम्भव नभएको बताएका छन्। यद्यपि उनले आफू संघीय प्रणालीविरोधी नभएको स्पष्ट पारेका छन्। शनिवारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेपालमा संविधान निर्माण गर्दा खुशीराजीले…

Kapilvastu Times

१० महिना अगाडि

1 13 14 15 16 17 516