साढे १ घण्टा उभिएर विरोध गरेपछि संसद् बैठकबाट बाहिरिए रास्वपाका सांसद्

सेयर गर्नुहोस

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद्हरू संसद् बैठकबाट बाहिरिएका छन्।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा झण्डै साढे १ घण्टा उभिएर विरोध गरेपछि उनीहरू बाहिरिएका हुन्।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि आरोप लगाउँदै रास्वपाका सांसदहरूले गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएका छन्। उनीहरू गत जेठ १३ गतेदेखि निरन्तर अवरोधमा उत्रिएका छन्। थाहा खबर

Facebook Comments Box