घाइते अरिजितले नेपालको राष्ट्रिय झन्डा ओढे, कुर्सीका दर्शकभन्दा उभिएकालाई सम्मान दिए

काठमाडौँ । भारतीय गायक अरिजित सिंह नेपालमा पहिलो पटक कन्सर्टका लागि आएका थिए। हायात होटलको खुल्ला स्थानमा आयोजित कन्सर्टमा सहभागी हुन आएका उनी स्वस्थ देखिएनन्। औपचारिक कार्यक्रम अगाडि स्टेजमा अभ्यास गर्दा उनी खोच्याउँदै हिँडेका थिए। तर…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

चलचित्र विकास बोर्डले गोवा फिल्म फेस्टिभलमा नेपालको स्टल राख्ने

काठमाडौँ- चलचित्र विकास बोर्डले भारतको प्रतिष्ठित गोवा फिल्म फेस्टिभलमा नेपालको पनि स्टल राख्ने भएको छ । यसबारे सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अर्थ मन्त्रालयसँग बजेटका लागि सहमति मागेको छ । बोर्डका अध्यक्ष भुवन केसी शुक्रबार अर्थ…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

बलिउड चलचित्रमा नेपाली अभिनेता टङ्क

काठमाडौँ । लियो ट्याङ्कको उपनामले परिचित नेपाली चलचित्र तथा साङ्गीतिक भिडियोमा देखिएका अभिनेता टङ्क धमलाले हालै भारतीय चलचित्र ‘एनिमल’ मा अभिनय गरेका छन् । ‘अर्जुन रेड्डी’ र त्यसको रिमेक ‘कविर सिंह’ निर्देशन गरेर स्थापित भएका निर्देशक…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

अमिताभले भने- ‘ट्विटर, निलो टिको फर्काइदेऊ, खुट्टै जोड्नुपर्छ क्या हो?’

काठमाडौँ- सामाजिक सञ्जाल ट्विटरले प्रयोगकर्ताहरुको आधिकारिकता देखिने ‘निलो टिको’ हटाएपछि भारतीय अभिनेता अमिताभ वच्चनले व्यंग्य गर्दै स्टाटस लेखेका छन्। डोनाल्ड ट्रम्पदेखि बिल क्लिन्टन, शाहरुख खानदेखि रोनाल्डोसम्मको निलो टिको बुधबार रातिदेखि ट्विटरले हटाएको हो। आफ्नो निलो टिको…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

नेपाली र दक्षिण भारतीय निर्माताले एकअर्काका फिल्म ओटिटीमा रिलिज गर्ने

काठमाडौं । नेपाल र भारतका दुई फिल्म सम्बद्ध संस्थाहरू आफ्नो मुलुकमा बनेका फिल्मलाई एकअर्काको देशमा रहेका ओटिटी र हलमा रिलिज गर्न सहमत भएका छन्। आइतबार चलचित्र विकास बोर्डमा आयोजित इन्डो–नेपाल सिनेमा एक्सचेन्ज समिट २०२३ मा यस्तो…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

चीन लक्षित ‘अकस’ सम्झौता : अमेरिकाले अस्ट्रेलियालाई ३ वटा परमाणु पनडुब्बी बेच्ने

काठमाडौँ । १८महिनाअघि अमेरिका, बेलायत र अस्ट्रेलिया (अकस)बीच भएको चीन लक्षित रक्षा सम्झौताअन्तर्गत अमेरिकाले अस्ट्रेलियालाई तीनवटा परमाणु पनडुब्बी बिक्री गर्ने भएको छ । उक्त सम्झौताका थप विवरण सोमबार अमेरिकाको क्यालिफोर्नियामा अमेरिकी राष्ट्रपति जो वाइडेन, बेलायती प्रधानमन्त्री…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

उपेन्द्रको नियतमा मधेस सशंकित, कहाँ पुग्ला रामसहायको प्रयोगविधि

काठमाडौं । जता मौका आउँछ उतै जाने मधेसवादी दलहरुको नियतिमा उपेन्द्र यादवको जसपा अग्रपंक्तिमा रहेको छ । तत्कालीन गठबन्धन रहेको जसपालाई अध्यक्ष उपेन्द्र यादवले मंसिर ४ अघि एमालेसँग सहकार्य गराएका थिए । एमालेसँगको सहकार्यमा सप्तरी २…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

नेपाल-भारत पर्यटन प्रर्वद्धनमा बोर्डको सक्रियता

नेपाल पर्यटन बोर्डले कोभिड महामारीपछिको नेपाली पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न विभिन्न देशमा सेल्स मिसन शुरु गरेको छ । बोर्डको वार्षिक कार्यक्रम अनुसार विभिन्न देशमा यस्ता कार्यक्रहरु भइरहेको र यसले नेपालको पर्यटनलाई थप चलायमान बनाउने बोर्डका कार्यकारी…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

चलचित्रकर्मी कल्याण कोष’लाई उदीत र दीपानारायण झाले गरे ५ लाख आर्थिक सहयोग

काठमाडाैं । नेपाली चलचित्रकर्मीको हितका लागि स्थापित ‘चलचित्रकर्मी कल्याण कोष’मा गायिका दीपानारायण झाले सहयोग गरेकी छिन् । सांगीतिक कार्यक्रमको क्रममा नेपाल आएकी झाले आफूसँगै श्रीमान् गायक उदीतनारायण झासहितको सहयोग भन्दै कोषमा पाँच लाख एक सय ११…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

खेसारीलाललाई बोलाइएको बर्जु मेलामा पुनः हिंस्रक घटना

विराटनगर। प्रशासनको अनुमतिविना भारतीय कलाकार खेसारीलाल यादवलाई बोलाएर कार्यक्रम गर्न खोज्दा सुनसरीको बर्जु गाउँपालिकामा यसपालि पनि झडप भएको छ। स्थानीयका अनुसार झडपमा परेर केही प्रहरी र दर्शकहरू घाइते भएका छन्। हजारौँको संख्यामा सहभागी दर्शकहरूले टिकट नभएको…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि