काबुल । अफगानिस्तानको विकास परियोजना, शिक्षा, विभिन्न भवन निर्माणमा सहयोग स्वरुप भारत सरकारले ३ बिलियन अमेरिकी डलर खर्च गरेको तथ्य सार्वजनिक भएको छ । अलजजिरामा प्रकाशित समाचार अनुसार सन् २०२० मा आयोजित अफगानिस्तान सम्मेलनको समयमा भारतीय…
विराटनगर । प्रतिनिधिसभामा विचाराधिन नागरिकता विधेयक चाँडो पारित गर्न माग गदै विराटनगरमा युवाहरुले प्रर्दशन गरेका छन्। जन्मसिद्ध नागरिकता पाएका अभिभावकका सन्तानलाई चाँडो वंशजका आधारमा नागरिकता दिलाउन विधेयक पारित गराउन माग गर्दै युवाहरुले आइतबार सांकेतिक प्रर्दशन गरेका…
नेपाली काँग्रेसमा १४ औं महाधिवेशनको रौनकसँगै ‘धार्मास्त्र’ले स्थान पाउन थालेको छ । आगामी मंसिर ९–१३ मा हुने महाधिवेशनको तयारीमा जुटेका नेताहरुमा ‘हिन्दु सेन्टिमेन्ट’लाई ‘क्यास’ गर्ने होडबाजी शुरु भएको छ । सभापति तथा पदाधिकारीका दाबेदारहरुले पूजापाठ र…
[caption id="attachment_10507" align="aligncenter" width="609"] फाइल तस्बिर[/caption] एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खान अहिले विवादमा तानिएका छन् । आफ्नो सरकारको प्रचार गर्नका लागि सार्वजनिक गरिएका पोस्टर र ब्यानरमा भारतीय जनताको फोटो समावेश गरेको आरोप विपक्षीहरुले उनीमाथि लगाएका…
काठमाडौं। अमेरिकी डलरको भाउ एकैदिन ८५ पैसाले घटेको छ। नेपाल राष्ट्र बैंकले आइतबारका लागि 'रिफ्रेन्स रेट' ११८ रुपैयाँ २० पैसा तोकेको छ। अघिल्लो दिन ११९ रुपैयाँ ५ पैसा थियो। यो दर पछिल्लो दुई महिनामा एकै पटक…
[caption id="attachment_12240" align="aligncenter" width="1000"] फाइल तस्बिर[/caption] काठमाडौँ । नेपाल वायु सेवा निगमलाई आन्तरिक उडानमा अब्बल बनाउने उद्देश्य राखेर सात वर्षअघि चीनबाट ल्याइएका ६ चिनियाँ जहाज नउडाउने निश्चय गरेर थन्क्याइएको छ । ६ वर्षमा दुई अर्ब ४८…
एजेन्सी । चिनियाँ सैन्य गतिविधि बढ्दा लडाकु विमानमा १.४ विलियन डलर अर्थात् १ अर्ब ४० करोड (नेपाली रकम) खर्च गर्ने ताइवानले घोषणा गरेकाे छ । ताइवानले चीनलाई टक्कर दिन नयाँ लडाकु विमानका लागि १.४ विलियन डलर…
काठमाडाैं ,भदौ १२ । सरकारले पछिल्ला सात वर्षमा विभिन्न मुलुकका दुई हजार तीन सय ५९ नागरिकलाई देश निकाला गरेको छ । जसमध्ये एक हजार चार सय ९५ चिनियाँ नागरिक छन् । चिनियाँपछि देश निकालामा पर्ने धेरै…
काठमाडौं । चिनियाँ कम्पनीले जिम्मा पाएकाे गैंडाकाेटकाे पुलचोकदेखि बुटवलसम्मकाे सडक निर्माण अलपत्र बनेकाे छ । २०७५ चैत्र ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको गैँडाकोटको पुलचोकदेखि बुटवलसम्मको सडक विस्तारले गति लिन नसक्दा अलपत्र जस्तै…
जनकपुरधाम । मधेशका महिला अहिले पनि धेरै पछाडि छन् । मधेशभित्रको मुश्लिम महिलाको अवस्था त अझै कमजोर छ । विद्यालय जान नपाइने, घरधन्दामै व्यस्त रहनुपर्ने, बाहिर निस्किँदा बुर्का लगाउनुपर्ने क्रम केही घटेपनि मधेसमा तुलनात्मक रुपमा मुस्लिम…