काठमाडौं । अफगानिस्तानबाट अमेरिकी फौज बिदा भएसँगै तालिवानले देश पूर्ण रूपमा नियन्त्रणमा लिएको छ। तालिवानले कसरी राज्य सञ्चालन गर्ला भन्ने विश्वव्यापी कुतूहल बढिरहेको छ। तर, अपदस्त सरकारका पूर्वअधिकारीहरूले भने तालिवानको जन्म कसले गराएको भनेर टिप्पणी गर्न…
हङकङ । हङकङमा सात लोकतान्त्रिक अभियन्ताहरुलाई बुधबार जेल चलान गरिएको छ । सन् २०१९ मा हङकङमा चर्केको सरकार विरोधी आन्दोलनमा गैरजिम्मेवारीपूर्ण भूमिका खेलेको अभियोगमा उनीहरुलाई ११ देखि १६ महिना सम्मको लागि जेल चलान गरिएको हो…
काठमाडौं । सरकारले हुम्लामा चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति गठन गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले हुम्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्लासम्मको सीमा क्षेत्रसम्म उठेको समस्या अध्ययन गर्न समिति बनाउने निर्णय गरेको हो ।…
जनकपुर । नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले जसपा भन्दा आफुहरु मजबुत रहेको दाबी गरेका छन् । बुधबार जनकपुर विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै लोसपाका अध्यक्ष ठाकुरले यस्तो बताएका हुन् । अध्यक्ष ठाकुरले भने–…
काठमाडौं । अफगानिस्तानबाट अमेरिकी सेना पूर्ण रुपमा फिर्ता भएको केही घन्टामा नै भारत र तालिबान प्रतिनिधिबीच पहिलोपटक वार्ता भएको छ । कतारका लागि भारतीय राजदूते दीपक मित्तलले तालिबानको कतारस्थित राजनीतिक कार्यालयका प्रमुखसँग कुराकानी गरेको भारतीय विदेश…
नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतको इतिहासमा पहिलो पटक एकैपटक नौ न्यायाधीशले शपथ लिएका छन्। भारतका प्रधानन्यायाधीश एनवी रमनालद्वारा मंगलबार नौ न्यायाधीशलाई एकैपटक सपथ गराएका हुन्। मंगलबार सपथ लिनेमा तीनवटा महिला न्यायाधीश पनि सामेल छन्। नयाँ…
महोत्तरी। जिल्लाको मुख्य नाका रहेको मलिबारा भिट्ठामोड नाकामा नेपाली यात्रुहरू सहजतासाथ आवतजावत गर्न थालेका छन्। भारतीय सुरक्षा बल (एसएसबी)ले यात्री मुख्य नाकाबाट नेपालीलाई आवतजावत गर्न दिएपछि सहजता भएको हो। मलिवारा भिट्ठामोड नाका नेपालतर्फबाट पहिले नै खुला…
रुपन्देही । लुम्बिनी प्रदेशमा वार्षिक ८ करोडभन्दा बढी आर्थिक भार थपिने गरी मन्त्रालय र मन्त्रीको संख्या बढाइएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले कांग्रेस र माओवादीबाट मन्त्रीका आकांक्षीलाई व्यवस्थापन गर्न मन्त्रालयको संख्या ९ बाट १३ पुर्याउने…
हेटौंडा । नेपाल बिद्युत प्राधिकरणले सामान्यतया केही महिना निजी घरको विजुलीको महशुल नदिर्दा लाइन कटौती गर्छ । तर शक्ति र दादागिरी चलाउन सक्नेलाई भने प्राधिकरणले एक सय प्रतिशत नै छुट दिने रहेछ भन्ने उदाहरण हेटौंडामा देखिएको…
[caption id="attachment_8375" align="aligncenter" width="755"] फाइल तस्बिर[/caption] काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले कम्युनिष्ट आन्दोलनलाई नयाँ ढङ्गले रुपान्तरित गर्नुपर्ने बताएका छन्। भारतको नयाँदिल्लीमा स्वास्थ्योपचारपछि सोमबार स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री खनालले एमालेमा आफूहरूले रगत र…