काठमाडौं । प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले बहुलवादी राष्ट्र आफूहरुको पार्टीको एजेन्डा भएको बताएका छन् । निर्वाचन आयोगमा सनाखतका लागि पुगेका महतोले सञ्चारकर्मीसँग कुरा गर्दै बहुल संविधानले नै स्विकारेकाले त्योअनुसार शासन,…
काबुल । अफगानिस्तानको काबुल एयरपोर्ट बाहिर भएको विष्फोटमा १३ अमेरिकी सेनासहित कम्तिमा ७३ जना मारिएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बिहीबार काबुल अन्तर्राष्ट्रिय विमानस्थल बाहिर भीडमा दुई वटा शक्तिशाली विष्फोट हुँदा कम्तिमा ६० अफगान नागरिक र १३…
काठमाडौं। भारतले १५ जिल्लाका बाढी तथा पहिरोबाट प्रभावित परिवारहरुका लागि ८ करोड बराबरको राहत सामाग्री हस्तान्तरण गरेको छ । शुक्रबार भारत सरकारको तर्फबाट मिशन उप-प्रमुख श्रीमती नामग्या खम्पाले नेपाली ८ करोड बराबरको राहत सामाग्री नेपाल-भारत महिला…
सिन्जियाङ । चीनको एक प्रमुख क्षेत्र आर्थिक विकासको हिस्सा मानिएको सिन्जियाङ क्षेत्रका व्यवसायीहरुलाई नजरबन्दमा राखिएको वाल स्ट्रिट जर्नलले जनाएको छ । सन् २०१८ को गर्मी मौसममा एक उइघुर व्यापारी, सादिर अली उच्च आत्मबलका साथ अघि बढिरहेका…
काठमाडाैं । आफ्नै आर्थिक नियमको धज्जी उडाउँदै गत वर्ष एउटै बैठकमा तीन लाख ३९ हजारको चिया पिएका काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिले त्यसभन्दा अघिल्लो वर्ष झन् धेरै आर्थिक बेथिति गरेको सार्वजनिक भएको छ । महालेखापरीक्षकको कार्यालयको ५८औँ प्रतिवेदनअनुसार…
एजेन्सी । विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) का प्रमुख वैज्ञानिक डाक्टर सौम्या स्वामीनाथनले भारतमा कोभिड १९ फैलने दर पहिलेको तुलनामा बिस्तारै कम या सुस्त भइसकेको बताएका छन् । उनले अब कोभिड १९ इन्डेमिक चरणमा रहेको बताए, जसको…
एजेन्सी । अफगानिस्तानलाई तालिवानले नियन्त्रणमा लिएसँगै पाकिस्तानी तालिवानका करिब २ हजार ३ सय लडाकुहरु जेलमुक्त भएका छन् । उनीहरुलाई अफगानिस्तान सरकार र अन्तराष्ट्रिय समुदायले आतंकबादी घोषणा गरेको थियो । अफगानिस्तान सरकारविरुद्ध तालिवानले चलाएको गृहयुद्धमा सामेल हुन…
काबुल । अफगानिस्तानको काबुल विमानस्थलबाहिर ठूलो विष्फोट हुँदा १३ अमेरिकी सुरक्षाकर्मी सहित ६० भन्दा बढीको ज्यान गएको बीबीसीले जनाएको छ । विष्फोटमा परेर १२० भन्दा बढी घाइते भएको जनाइएको छ । विष्फोट बिहीबार साँझ भएको हो…
काठमाडौं, भदौ १० । रसियाको विदेश मन्त्रालयले अफगानिस्तानको काबुल एयरपोर्टबाहिर दोस्रो विस्फोट भएको जनाएको छ। दुई आत्मघाती हमलामा कम्तीमा १३ जना मारिएको र १५ जना घाइते भएको उसले बताएको छ।अमेरिकी अधिकारीहरूले विस्फोटमा अमेरिकी कर्मचारीहरूसमेत घाइते भएको…
बेइजिङ। राष्ट्रिय तथ्याङ्क ब्युरोले जारी गरेको पछिल्लो रिपोर्ट अनुसार चीनको बेरोजगारी दर तीव्र रूपमा वृद्धि भएको छ। जुलाई देखि सहरी क्षेत्रमा बेरोजगारी दर बढेको उक्त रिपोर्टमा उल्लेख छ। विशेषगरि स्नातक तह पास गरेकाहरू बढी बेरोजगार भएका…