जनकपुरका मेयरलाई राजिनामा माग गर्दै वडाध्यक्ष काठमाडौं पुगे

जनकपुर । जनकपुर उपमहानगरपालिकाका वडाअध्यक्षहरू मेयर लालकिशोर साहको राजीनामा माग गर्दै काठमाडौं आइपुगेका छन् । जसपा पार्टीका मेयर साहले उपमहानगरपालिकाभित्र फोहर व्यवस्थान गर्न नसकेको भन्दै उनको विरुद्धमा प्रदर्शन गर्न काठमाडौ आएको उपमहानगरपालिका–४ का अध्यक्ष सुदर्शन सिंहले…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

भारतसहित ४ मुलुकका विदेशी पाहुना सहभागी हुने, अन्य २५ देशले पठाए शुभकामना सन्देश

  काठमाडौँ । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा भारत, बंगलादेश, श्रीलंका र कम्बोडियाका ८ राजनीतिक दलका नेताहरू सहभागी हुने भएका छन् । चीनलगायत अन्य २५ देशका दलहरूले भने शुभकामना सन्देश पठाएका छन् । एमालेको विदेश…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

भारतको रेल सिधै नेपाल आउँदा लागत ३२% ले घट्यो’ : गाेल्छा

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले भारतसँग भएको रेल सम्झौताबाट कच्चा पदार्थ ढुवानीमा ३२ प्रतिशतले सस्तो भएको बताएका छन्। भारतको निजी क्षेत्रको रेल समेत नेपाल भित्रिन पाउने सम्झौता भएसँगै लागत घटेको हो। उद्योग दिवसको…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

हत्या अभियोगमा जन्मकैद सजाय पाएका ढुंगेल एमाले महाधिवेशन प्रतिनिधि मनाेनित

काठमाडौं । नेकपा एमालेले महाधिवेशन प्रतिनिधि मनोनित गरेका एक सयभन्दा बढी व्यक्तिमा ज्यान मुद्दा लागेर कैद सजाय भोगेका बालकृष्ण ढुंगेल पनि छन्। पहिलो संविधानसभामा माओवादीबाट सभासद भएका ढुंगेललाई २०६६ सालमा सर्वोच्च अदालतले ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

लिबियाको राष्ट्रपतीय निर्वाचनका लागि ९८ जनाको उम्मेदवारी दर्ता

  लिबियाको निर्वाचन आयोगले मङ्गलबार दुई महिलासहित ९८ जना उम्मेदवारले डिसेम्बरमा तय भएको राष्ट्रपतीय निर्वाचनमा भाग लिन पाउने गरी उम्मेदवारी दर्ता गराएको छ। निर्वाचन आयोगका प्रमुख इमाद अल सायेहले त्रिपोलीमा भएको पत्रकार सम्मेलनमा भने, 'उम्मेदवार दर्ता…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

विदेशी ऋणमा फस्दै गएकाे पाकिस्तान चलाउन इमरानलाई समस्या

इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले देश चलाउन पैसा नरहेको बताएका छन्। उनले आर्थिक भारसँगै देशको ऋण पनि बढेको बताएका हुन्। राजधानी इस्लामाबादमा आयोजित कार्यक्रममा उनले भने, 'जसरी घरमा आम्दानी कम र खर्च धेरै हुँदा समस्या…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

आतंकवादीको सूचीमा परे यी तीन तालिबानी नेता

[caption id="attachment_14027" align="aligncenter" width="1550"] फाइल तस्बिर[/caption] एजेन्सी । अमेरिकाले इस्लामिक स्टेटका तीन जना नेतालाई आतंकवादी सूचीमा राखेको छ। अफगानिस्तानमा पछिल्लो समय आतंकवादी हमलाको क्रम बढेको छ। ती आक्रमणहरुको जिम्मेवारी इस्लामिक संगठन आइएसकेले लिएका छन्। अमेरिकाको विदेश…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

स्याटेलाइट तस्बिर : भुटानकाे भुमि चीनकाे कब्जामा

एजेन्सी । चीनको लोभी नजरले भुटानको केही भू-माफियाले कब्जा गरेको बुझिएको छ । स्याटेलाइट तस्विरका अनुसार चीनले भुटानको सिमानाको झण्डै २५ हजार एकड जमिन ओगटेको छ । यति मात्र होइन, ड्र्यागनले करिब १०० वर्ग किलोमिटर क्षेत्रमा…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

नमस्ते नेपाल गर्दै “सत्यमेप जयते २” हेर्न जान काे अनुराेध

 काठमाडौं । बलिउड अभिनेता जोन अब्राहमको मुख्य भूमिका रहेको चलचित्र ‘सत्यमेव जयते २’ बिहीबारदेखि विश्वभर प्रदर्शन हुँदैछ । यो चलचित्रलाई नेपालमा पनि प्रदर्शन गर्ने तयारी गरिएको छ । चलचित्रको नेपाल अधिकार पाएको ‘ए एट फिल्मस्’ले यो…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

भारतमा नेपाली कलाकारको सामूहिक कला प्रदर्शनी

लखनउ । नेपाली प्रकृति, संस्कृति तथा सामाजिक जनजीवन झल्किने कलाकृतिको चारदिने प्रदर्शनी सुरु भएको छ । मंगलबारदेखि भारतको लखनउ अलिगञ्जस्थित कला स्रोत आर्ट ग्यालरीमा आठजना नेपाली कलाकारको कला प्रदर्शनी सुरु भएको हो । ‘माउण्टेन स्याडो’ शीर्षकमा…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि