सिन्जियाङदेखि ताइवानसम्मका सार्वभौमिकताका संवेदनशील मुद्दाउठाएको गीत प्रतिबन्ध

  बेइजिङ । मलेसियन गीतकार तथा गायक नामेवीले सार्वजनिक गरेपछि भाइरल बनेको एउटा नयाँ गीतलाई चीनमा प्रतिबन्ध लगाइएको छ । चिनियाँ 'लिटल पिंक्स' अर्थात् इन्टरनेटमा चीन सरकारको अन्ध समर्थन गर्ने युवा राष्ट्रवादीहरूमाथि उक्त गीतले व्यंग्य गरेका…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

नेपाल र भारत सरकारबीच कोभिड खोप प्रमाणपत्रको पारस्परिक समझाैता

काठमाडौँ । नेपाल र भारत सरकारबीच कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो । स्वास्थ्य…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

सीमामा बस्ने नेपालीले भूमि जोगाएका छन : गृहमन्त्री खाण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले नेपालको सीमा क्षेत्रमा बसोबास गर्ने सबै नेपाली राष्ट्रवादी भएको बताएका छन् । रुपन्देहीको कोटहीमाई गाउापालिका–५, मर्चवारीमा रहेको मर्चवारी माइ मन्दिरमा पुजाआजा पछि कांग्रेसका कार्यकर्तासागको भेटका क्रममा सम्बोधन गर्दै मन्त्री खाणले सीमा…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

चीनमा पक्राउ पत्रकार रिहा गर्न मानवअधिकार परिषद्को आग्रह

  संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्ले चीनमा पक्राउ परेका पत्रकार तथा महिला अधिकार रक्षक झाङ जानलाई मानवीय आधारमा रिहा गर्न आग्रह गरेको छ । झाङको स्वास्थ्य बिग्रँदो अवस्थामा रहेको जानकारी आएको पनि राष्ट्रसंघीय मानवअधिकार परिषद्ले मंगलबार जारी…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

चीनमा यौन उत्पीडनको आरोप लगाएपछि हराएकी खेलाडी सार्वजनिक

एजेन्सी  ।  याैन  उत्पीडनको आरोप लगाएपछि ‘हराएकी’ महिला खेलाडी सार्वजनिक, भनिन्, ‘सुरक्षित छु’ चीनकी टेनिस खेलाडी पेंग शुआईले आइतबार एक भिडियो कलमा आफू पूर्ण रुपमा सुरक्षित र स्वस्थ भएको जानकारी दिएकी छिन् । अन्तर्राष्ट्रिय ओलम्पिक समिति…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

चिनियाँ नेताहरुसँग विप्लवले सोधे प्रश्न, माधवले गरे ओलीमाथि कटाक्ष

एजेन्सी । चिनियाँ कम्युनिस्ट पार्टीले १९ औँ केन्द्रीय कमिटीको छैटौँ विस्तारित बैठकका निर्णय र संकल्पबारे दक्षिण एसियाका कम्युनिस्ट पार्टीहरूलाई ब्रिफिङ गरेको छ । कार्यक्रममा नेपालका कम्युनिस्ट पार्टीहरूका साथै भारत, बंगलादेश र श्रीलंकाका कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुको…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

चिनियाँ ठेकदारमाथि स्थानीयद्वारा कुटपिट

काठमाडौं । प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनामा असन्तुष्ट स्थानीयले आक्रमण गरेका छन् । काम भइरहेको स्थानमा पुगेका स्थानीय युवाहरुको समूहले ठेकदार कम्पनीका प्रतिनिधिमाथि कुटपिट नै गरेका छन् । कुटपिटबाट दुई…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

उईगरमुस्लिम सहित करिब २० लाख मानिस चिनियाँ कब्जामा , कम्युनिस्ट सत्तामा चरम ह्त्या हिंसा अत्याचार भोग्दै पीडित

५ गते मंसिर २०७८ । एजेन्सी – बेइजिङ चीन / चीनमा एक कार्यकर्ताले गोप्य रूपमा चिनमा रहेको हिरासत शिविरको पर्दाफास गरेका छ । गुआन गुआन चीनको उरुम्ची सहरमा पर्यटकका रूपमा प्रवेश गरेका थिए । यहाँ पर्यटकहरु…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

जापानसंग निहु खाेज्दै चीन , जलक्षेत्रमा जहाज घुसपैठ

काठमाडौं। जापानको जलक्षेत्रमा चीनको चार वटा जहाजले घुसपैठ गरेको छ। यी जहाजहरू विवादित सेङ्काकू टापु नजिककै प्रवेश गरेका थिए। जापानी मीडिया अनुसार, यो जापानको जलक्षेत्रमा चीनको जहाजहरूको घुसपैठको ३७औं घटना हो। जापान प्रशासित सेङ्काकू टापुमा चीनले…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

योगी माेदीकाे अर्काे अवतार हुने चर्चा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीको 'बोन्डिङ'लाई लिएर आज सामाजिक सञ्जालमा चर्चा भइरहेको छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगले आज दुई तस्बिर सार्वजनिक गरेका थिए। जसमा प्रधानमन्त्री मोदी उनको काँधमा हाथ राखेर हिँडिरहेका…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि