योगी माेदीकाे अर्काे अवतार हुने चर्चा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीको ‘बोन्डिङ’लाई लिएर आज सामाजिक सञ्जालमा चर्चा भइरहेको छ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगले आज दुई तस्बिर सार्वजनिक गरेका थिए। जसमा प्रधानमन्त्री मोदी उनको काँधमा हाथ राखेर हिँडिरहेका देखिन्छन्। तस्बिरसँगै योगीले सानो कविता लेखेका छन्। जसको आशय छ- हामी प्रण गरेर निस्किएका छौं, आफ्नो तनमन अर्पण गरेर भारतलाई नयाँ बनाउनु छ।
यो तस्बिरपछि धेरैले योगी आदित्यनाथलाई मोदीको अर्को अवतारको रुपमा विश्लेषण गर्न थालेका छन्।
Facebook Comments Box
