हृदयेश त्रिपाठी नयां पार्टी खाेल्ने संकेत

नई दिल्ली । पूर्वमन्त्री तथा स्वतन्त्र राजनीतिक समूहका संयोजक हृदयेश त्रिपाठी नयाँ पार्टी बनाउने गृहकार्यमा जुटेका छन् । सोही विषयमा छलफल गर्न उनी दिल्ली पुगेको र काठमाडौँ फर्किएपछि नयाँ पार्टीको घोषणा गर्ने स्रोतको भनाइ छ ।…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

ताइवानकाे रिस लिथुआनियामाथि पाेख्दै चीन

काठमाडौं । युरोपेली मुलुक लिथुआनियाले ताइवानलाई अनौपचारिक कूटनीतिक कार्यालय खोल्न दिएपछि चीन रुष्ट बनेको छ । राजधानी भिलनिअसमा ताइवानको अनौपचारिक कूटनीतिक नियोग खोल्न दिएपछि लिथुआनियासँग चीन रुष्ट बनेको हो । उक्त कदमपछि रुष्ट बनेको चीनले लिथुआनियासँगको…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

एमालेकाे टाउकाे दुखाई किन ? पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीको प्रश्‍न, ‘चीनमा ढिलो–ढिलो राजदूत नियुक्ति गरे पनि हुने हो र ?’

काठमाडौँ । सरकारले चीनमा राजदूत नियुक्तिका लागि सिफारिस नगरेकोमा पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आपत्ति जनाएका छन् । सरकारले दसैंअघि नै खाली रहेका २३ राजदूतावासमध्ये भारत, अमेरिका र बेलायतमा राजदूत नियुक्तिको लागि सिफारिस गरेको थियो । सरकारले चीनसहित…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

वाद, विवाद, संवाद र समाधानको शैली अपनाउँदै आफ्नो दायित्व पूरा गर्न मोदीकाे आग्रह

[caption id="attachment_11682" align="aligncenter" width="960"] फाइल तस्बिर[/caption] काठमाडौँ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लोकतन्त्र केवल भारतको व्यवस्था नभई भारतको स्वभाव र सहज प्रकृतिमा निहित रहेको बताएका छन्। मोदीले भारतीय स्वतन्त्रताको शताब्दी वर्षलाई मध्यनजर गर्दै आगामी २५ वर्षलाई देशको…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

चिनियाँ धान बीउमा बाला नलागेर पीडित किसानको असन्तुष्टि- क्षतिपूर्ति थोरै तोकियो

 काठमाडौं । चिनियाँ धानकाे नक्कली बिउमा बाला नलागेर पीडित किसानहरुले नक्कली बीउ बिक्री गर्नेलाई नै फाइदा हुनेगरी सरकारले क्षतिपूर्ति निर्धारण गरेको आरोप लगाएका छन् । गत मंसिर १ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको बीउ…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

चन्द्रागिरिमा योगगुरु रामदेवको योग ध्यान तथा प्रशिक्षण

४ मङ्सिर, काठमाडौँ । योगगुरु बाबा रामदेवले शनिबार बिहान चन्द्रागिरि डाँडामा योग ध्यान तथा प्रशिक्षण गरेका छन् । बिहीबार नेपाल आएका भारतीय योगगुरु रामदेव बाबा शुक्रबार राति चन्द्रागिरि रिसोर्टमा बसेका थिए । रामदेव बाबा र पतञ्जलि…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

अमेरिकाले चीनसंग डराएर ताइवान नीति नफेर्ने स्पष्ट

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ समकक्षी सी जिनपिङसँग कुराकानीपछि पनि ताइवानका बारेमा अमेरिकी नीति नबदलिने बताएका छन् । उनीहरूबीच यही साता भएको भर्चुअल कुराकानीमा बाइडेनले ताइवान नीति परिवर्तन नहुने स्पष्ट पारेको स्पुतनिक न्युजले जनाएको…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

ऊर्जा सहकार्यका बारेमा नेपाल र भारतबिच छलफल

काठमाडौँ । नेपाल र भारतका ऊर्जा सचिवबिच ऊर्जा सहकार्यका विविध आयामका बारेमा छलफल भएको छ । ऊर्जा सचिव देवेन्द्र कार्कीको नेतृत्वमा भारत भ्रमणमा गएको तीन सदस्यीय टोली र भारतका ऊर्जा सचिव आलोक कुमार बिच द्विपक्षीय ऊर्जा…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

भारत-चीनबीच सिमा विवादमा वार्ता शुरु

एजेन्सी । भारत र चीनबीच बिहीबार सीमा विवादमा वार्ता हुँदैछ। गत वर्ष गलवान झडप पछि धेरै चरणको सैन्य र कूटनीतिक वार्ता गतिरोधमा समाप्त भएको थियो। दुई देश बीच कतिपय सीमानाका विच्छेदन भए पनि समग्रमा पूर्ण विच्छेदनमा…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

प्रधानमन्त्री र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेटवार्ता

मंसिर ३ / काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको शिष्टाचार भेटमा दुईपक्षीय हितको विषयमा छलफल भएको प्रधानमन्त्री देउवाले बताएका छन ।…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि