[caption id="attachment_13704" align="aligncenter" width="585"] फाइल तस्बिर[/caption] मंसिर १ /काठमाडौं । तातोपानी नाका हुँदै नेपाल हुने आयात पुनः घटेको छ । दशैं लगत्तै नाकाबाट दैनिक १८ कन्टेनरसम्म मालसामान आयात हुन थालेकोमा अहिले १० कन्टेनरमा झरेको भन्सार कार्यालय…
काठमाडौं । २४ कात्तिकमा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर शासन गर्न चुनौति दिए । गणेशमान सिंह स्मृति शान्ति प्रतिष्ठानले शान्ति बाटिकामा आयोजना गरेको कार्यक्रममा बोल्ने क्रममा देउवाले शाह प्रजातन्त्रका…
[caption id="attachment_14853" align="aligncenter" width="967"] तस्बिर : विकिपिडिया[/caption] एजेन्सी । इजरायलका नयाँ प्रधानमन्त्री नफ्ताली बेनेट भारत भ्रमणमा आउने भएका छन् । उनी कहिले आउने एकिन नभएपनि अर्को वर्ष सन् २०२२ मा आउने तयारी भइरहेको इजरायली उच्च अधिकारीले…
इस्लामाबाद । पाकिस्तानमा नागरिकहरूलाई जबर्जस्ती बेपत्ता बनाउने कार्य बढिरहेको एक प्रतिवेदनले देखाएको छ। जबर्जस्ती बेपत्ता पारिएकाहरूको खोजबिनसम्बन्धी आयोगले पछिल्लो महिना मात्रै ३७ नागरिक बेपत्ता भएको उजुरी परेको जनाएको छ। २०११ मार्चमा आयोग स्थापनापछि आठ हजार एक…
काठमाडौँ । नेपाल र चीनका परराष्ट्रमन्त्रीद्वय नारायण खड्का र वाङ यीबीच कात्तिक २ को टेलिफोन वार्तामा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाबारे महत्त्वका साथ कुरा उठ्यो ।प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बनेपछि नेपाल र चिनियाँ…
[caption id="attachment_11741" align="aligncenter" width="478"] फाइल तस्बिर[/caption] ३० कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले उत्पादित ऊर्जा देशभित्रै खपतको वातावरण बनाउन पनि आवश्यक रहेको बताएका छन् । मंगलबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)को वार्षिक साधारणसभामा बोल्दै प्रधानमन्त्री देउवाले…
काठमाडौं । कोभिड-१९ का कारण हाल दैनिक एक-एक उडानमा सीमित भएको नेपाल-भारतबीचको उडानलाई चारगुनाले बढाउन सकिनेगरी भारत सरकारले पत्राचार गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयका अधिकारीले बीबीसीलाई बताएका छन्। 'एअर बबल' भनिने व्यवस्थाअन्तर्गत अहिले दुई…
काठमाडौँ । कच्चा तेलको मूल्य र डलरको भाउ अत्यधिक बढेका कारण थेग्न नसकिएको भन्दै नेपाल आयल निगमले पछिल्लो १० दिनमै दुई पटक मूल्य समायोजन गर्यो । मूल्य समायोजनपछि पेट्रोलको नयाँ खुद्रा बिक्री मूल्य प्रतिलिटर १३६ रुपैयाँ, डिजेल…
काठमाडौँ । राजस्थानकी पूर्वमुख्यमन्त्री बसुन्धरा राजे सिन्धिया पारिवारिक भ्रमणका लागि नेपाल आएकी छन् । उनले मंगलबार काठमाडौंमा पशुपतिनाथको दर्शन गरेकी हुन् ।
३० कात्तिक, काठमाडौं । नेपाल र भारतबीच दैनिक ८ उडान हुने गरी भारत सरकारले नेपालसँग प्रस्ताव गरेको छ । भारतीय दूतावासमार्फत आएको यस्तो प्रस्तावको जवाफमा नेपाल सरकारले उडान संख्या स्वीकृत गरी गन्तव्य बढाउने प्रस्ताव गर्ने भएको…