भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टका कम्तीमा पनि २१ नयाँ संक्रमित देखिएका छन्। हालै अफ्रिकामा देखिएर विश्वका अन्य देशसम्म पुगेको भनिएको कोरोना भाइरसको यो भेरियन्ट भारतमा केही दिनअघि मात्र देखिएको थियो। यहाँ आइतबार बिहानसम्म पाँचजना मात्र…
नयाँदिल्ली । भारत र रुसका बीचमा सोमबार विभिन्न सम्झौतापत्रमा हस्ताक्षर भएको छ । विशेष गरेर सैनिक सेवाका लागि आवश्यक पर्ने कामका लागि सहयोग र सहकार्य गर्ने सम्झौतामा उल्लेख गरिएको छ । भारतका रक्षामन्त्री राजनाथ सिंह र…
काठमाडौं। भारतको मुम्बईमा भएको आतङ्कवादी हमलाको स्मरणमा शुक्रवार काठमाडौंको माइतीघर मण्डलमा नेपाल स्वतन्त्र युवा समूहको अगुवाइमा प्रदर्शन भएको छ। २६ नोभेम्बर २००८मा मुम्बईको इतिहासमा सबैभन्दा ठुलो हमला भएको थियो। मुम्बई आक्रमणको १३ वर्ष भएको छ।…
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजेन्द्र लिङ्देनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । उक्त कार्यसमितिको उपाध्यक्षमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र रोशन कार्की निर्वाचित भएका छन् । महामन्त्रीमा धवलशम्शेर राणा, भुवन पाठक…
काबुल । तालिबानकाे सत्ता कब्जापछि अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोट हुदै आएको छ। काबुलको तैमानी क्षेत्रमा शनिबार उक्त विस्फाेटन भएको अफगानिस्तानका स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। विस्फाेट कसले र के कारणले गरायो भन्ने अहिलेसम्म खुलेको छैन।…
काठमाडौं ।कोभिड–१९ महामारीका कारण नेपाल फर्किएका चीनमा मेडिकल अध्ययनरत विधार्थीहरूले देशभित्रै इन्टर्नसिप गर्ने व्यवस्था मिलाउन माग गरेका छन्। आज आइतबार रिपोर्टस् क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै इन्टर्नसिपको बाँकी अवधि पूरा गर्ने व्यवस्था नेपालमै मिलाउन पीडित…
ट्वीटरमा हिमानीमाथि कटाक्ष, फेसबुकमा गीत ! पार्टीको एकता महाधिवेशनमा आफूभन्दा जुनियर नेता राजेन्द्र लिङ्देनसँग हार बेहोर्न बाध्य भएपछि राप्रपा अध्यक्ष कमल थापाले लगातार पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासमाथि ‘चार्ज’ गरेका छन् । निर्मल निवासले भने…
झापा । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हतारमा शिलान्यास गरेको झापाको एउटा आयोजना अझै अघि बढ्न सकेको छैन । प्रक्रिया नै पूरा नभएको दमक, कमल र गौरादहस्थित नेपाल-चीन मैत्री औद्योगिक पार्क ओली प्रधानमन्त्री हुँदा १६ फागुनमा शिलान्यास…
जकार्ता । एक अफगानी शरणार्थीले आफ्नै शरीरमा आगो लगाएका छन्। शरणार्थी बनेर इन्डोनेसिया पुगेका इजत नजाफीले आफ्नै शरीरमा आगो लगाएका हुन्। उनले इन्डोनेसियाली शहर मेदानस्थित इन्डोनेसियाको आप्रवासी संगठनकै गेटअघि आफ्नो शरीरमा आगो लगाएको अन्तरराष्ट्रिय मिडियामा खबर…
पेरिस । चीनको गतिविधि रोक्न अमेरिका र युरोपेली संघले सँगै काम गर्नुपर्ने बताएका छन्। विवादीत समुद्री क्षेत्रमा चीनको गतिविधि रोक्न दुवै पक्षले सँगै काम गर्नुपर्ने बताएका हुन्। अमेरिकी सुरक्षा सचिव वेन्डी शेम्र्यान र युरोपियन एक्सटर्नल…