" देशभित्र ध्रुवीकरण र एकीकरणका शक्तिबीच चलेको संघर्षमा संविधानभित्रको राजसंस्थाले एकीकरणका शक्ति र राष्ट्रिय एकतालाई बल पुर्याउँछ ।" राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सत्ताको माध्यम देशको सार्वभौममिकता र स्वतन्त्रताको सुदृढीकरण, समावेशी राष्ट्रवाद तथा जनकल्याणकारी उदारवाद हो भन्नेमा…
काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति विद्या भण्डारी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान नै खत्तम पार्न खोजेको आरोप लगाएका छन् । पूर्वराष्ट्रपति यादवले राष्ट्रपति भण्डारी र तत्कालीन प्रधानमन्त्री ओलीले मिलेर एक वर्षमा दुई,…
बेइजिङ । ताइवानलाई मुलुकको रुपमा चिनाउँदा चीनले एक ग्रोसरी स्टोरलाई जरिवाना तिराएको छ। चीनले ७-इलेभेन ग्रोसरी स्टोर कम्पनीलाई करिब ५० हजार युयान अर्थात् ७ हजार ८४२ अमेरिकी डलर बराबरको जरिवाना तिराएको हो। ७-इलेभेनले आफ्नो वेवसाइटमा…
[caption id="attachment_16331" align="aligncenter" width="301"] फाइल तस्बिर[/caption] म्याग्दी । नेपाल विद्युत् प्राधिकरणले यहाँ निर्माण गर्न लागेको १३२ केभी क्षमताको डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको ठेक्का सम्झौता गरिएको छ । मालिका गाउँपालिका–७ डाँडाखेतबाट रघुगङ्गा गाउँपालिका–३ अम्बाङ जोड्ने प्रसारण लाइन…
एजेन्सी । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कलाई भारतमा ठूलो झट्का लागेको छ । मस्कको स्याटेलाइट इन्टरनेट कम्पनी स्टार लिंकका भारतीय प्रमुख सञ्जय भार्गभले पदबाट राजीनामा दिएका छन् । केही महिना अघि उक्त जिम्मेवारी सम्हालेका भर्गाभाले…
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाललाई हिन्दु राष्ट्र बनाउन आवश्यक भइसकेको बताएका छन् । बिहीबार धनगढीको पार्कमोडमा राष्ट्रिय प्रजातन्त्र पार्टीको सुदूरपश्चिमस्तरीय आमसभालाई सम्बोधन गर्दै उनले हिन्दु राष्ट्र र राजसंस्था बिना देश अन्योलमा परेको…
एजेन्सी । नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने महाकाली नदीमा मैत्री पुल बन्ने भएको छ । त्यसका लागि भारत सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले महाकाली नदीमा मैत्री पुल बनाउन नेपालसँग समझदारी पत्रमा हस्ताक्षर गर्ने अनुमति प्रदान…
काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच टेलिफोन कुराकानी भएको छ । बिहीबार साँझ भएको टेलिफोन कुराकानीमा द्विपक्षीय हितका विभिन्न विषयमा कुराकानी भएको भारतीय विदेशमन्त्री जयशंकरले ट्विटरमा उल्लेख गरेका छन् । उनले…
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति रामनाथ कोविन्दबीच छलफल भएको छ । राष्ट्रपति भवनमा राष्ट्रपतिलाई भेट्न मोदी गएका हुन् । सो क्रममा मोदीले पंजाब भ्रमणका क्रममा सुरक्षामा भएको गडबडीप्रति मोदीले जानकारी गराएका छन् ।…
इस्तानबुल । चीनको जातीय समूह उइघुर मुस्लिमले चिनियाँ अधिकारीविरुद्ध अपराधिक मुद्दा दायर गरेका छन्। सो समूहका १९ सदस्यले टर्कीका अधिवक्तासमक्ष चिनियाँ अधिकारीविरुद्ध अपराधिक मुद्दा दायर गराएका हुन्। सो समूहले टर्कीको इस्तानबुल चिफ प्रोजिक्युटर्स कार्यालयसमक्ष सो…