भारतको अडानी समूहद्वारा २०० अर्ब बढि लगानी

काठमाडौं। पश्चिम नेपालका परियोजनाहरुबाट उत्पादित बिजुली भारत हुँदै बंगलादेशसम्म पुर्‍याउन आवश्यक पूर्वाधार(ट्रान्समिसन लाइन) निर्माणका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले भारतको सबैभन्दा ठूलो उर्जा कम्पनी अडानी ट्रान्समिसन कम्पनीसँग सम्झौता गरेको छ। सम्झौता लगत्तै अडानी पावरका दुई वरिष्ठ…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

चीन विरुद्ध सिन्धुपाल्चोकबासी आन्दोलनमा

काठमाडौं । चीनसँग जोडिएका केरुङ र खासा नाकाहरू खुला गर्न माग गर्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् । बुधबार माइतीघर मण्डलामा सिन्धुपाल्चोकका स्थानीयले चीनसँग जोडिएका केरुङ र खासा नाका खुला गर्न माग गर्दै आन्दोलन गरेका हुन्…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

क्यानडामा चिनियाँ बैंक विवादमा , राष्ट्रिय सुरक्षासंग दांजेर जरिवाना

चीनको राज्य नियन्त्रित इन्टस्ट्रियल एन्ड कमर्सियल बैंक अफ चाइना (आइसिबिसी)ले क्यानडा सरकारले तोकेको कानुन उल्लंघन गरेको आरोप लागेको छ। क्यानडाको कानुनअनुसार १० हजार अमेरिकी डलर वा त्योभन्दा बढीको नोट कारोबार भएमा सरकारलाई जानकारी दिनुपर्नेमा चिनियाँ बैंकले…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

लालबाबु राउतको सरकार भ्रष्टाचारमा डुब्यो : शंकर पोखरेल

विरगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकार भ्रष्टाचारमा डुबेको आरोप लगाएका छन् । एमाले पर्साको ८औँ अधिवेशनको उद्घाटन सत्रमा बोल्दै पोखरेलले मुख्यमन्त्री राउत नेतृत्वको सरकारले संघीय सरकारले उपलब्ध…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

भारतले निजिक्षेत्रबाट ५ सय मेगावाट बिद्धुत किन्ने

काठमाडौं । भारतले नेपालको निजीक्षेत्रबाट ५०० मेगावाटसम्म विद्युत् किन्ने भएको छ । भारतको मनिकरण पावर लिमिटडले नेपाल पावर एक्सचेन्ज लिमिटेडमार्फत उक्त बराबरको विद्युत् किन्ने भएको हो । मनिकरणले सन् २०२२ का लागि मात्रा त्यस बराबरको विद्युत्…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

भारतकाे उडिसामा ५ सय मेगावाटकाे साैर्य उत्पादन समझाैता

पुस २७, नयाँदिल्ली(भारत) । भारतको उडिसामा ५०० मेगावाट(मेवा) सौर्य ऊर्जा उत्पादन गर्न सम्झौता भएको छ । त्यहाँको सरकारी ऊर्जा उत्पादक कम्पनी नेशनल हाइड्रो इलेक्ट्रिक पावर कम्पनी (एनएचपीसी) ले उडिसाको ग्रिन इनर्जिक डेभलपमेन्ट कर्पोरेसन अफ उडिसा(जीईडीकोल) सँग…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

ऋणभार घटाइ दिन चीनलाई श्रीलंकाको अपिल

कोलम्बो । श्रीलंका सरकारले ऋण घटाइदिन चीनसमक्ष अपिल गरेको छ। पछिल्लो समय चरम आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाले चीनसमक्ष ऋण भार घटाइदिन अपिल गरेको हो। बेल्ट एण्ड रोड पहलबारे छलफल गर्न आइतबार चिनियाँ विदेशमन्त्री वाङ यीको…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

चिनियाँ ऋण बढ्दै गएकाे श्रीलंकामा आर्थिक संकट ,

 द्वीपसमूह देशसँग सम्बन्ध सुदृढ गर्न ऋणकाे जाल फैलाउदै एजेन्सी । आर्थिक संकटमा परेको श्रीलंकाले भ्रमणमा रहेका विदेशमन्त्री वाङ यीसँगको वार्तामा आफ्नो ठूलो चिनियाँ ऋणको बोझलाई पुन: तालिकाबद्ध गर्न खोजेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। "महामारी पछिको आर्थिक…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

बीउ ,मलखाद समयमा उपलब्ध नगराएकाले कृषि मन्त्री यादव लखेटिए

नेपालगंज।फ्याक्ट्री उद्घाटन कार्यक्रममा बाँके जिल्लाको नेपालगंज पुगेका संघीय कृषि मन्त्री महेन्द्र राय यादवलाई किसान आन्दोलनकारीहरुले लखेटेका छन्। सोमबार गुपचुप रुपमा नेपालगंज पुगेका मन्त्री यादव बारे किसान आन्दोलनकारीहरुले जानकारी पाएलगतै आन्दोलनकारीहरु कार्यक्रम स्थलमा पुगेका थिए। किसान आन्दोलनकारीहरुले…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

विश्वको सबैभन्दा ठूलो कन्जुमर इलेक्ट्रोनिक्स शो मा भारतीय कम्पनी ब्लुसेमी लगायत समसुङ, नाेकिया सहभागी

एजेन्सी । अमेरिकाको लस भेगासमा भएको विश्वको सबैभन्दा ठूलो कन्जुमर इलेक्ट्रोनिक्स शो (सिइएस २०२२) मा यो पटक अमेजन, फेसबुक, गुगल, इन्टेल, माइक्रोसफ्टलगायतका ठूला कम्पनीहरूले भौतिक रुपमा उपस्थिति जनाएनन् । कोरोना भाइरस महामारीको कारण एक दिन अगावै…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि